Notice Park
Chaudandigadhi Municipality
Gen Info

युवा तथा साना व्यवसायी कोष बाट ऋण लिई समयमा चुक्ता नगर्ने ऋणी सहकारीहरुलाई अत्यन्त जरुरी सूचना !

युवा तथा साना व्यवसायी कोष बाट ऋण लिई समयमा चुक्ता नगर्ने ऋणी सहकारीहरुलाई अत्यन्त जरुरी सूचना !

Summary

उपरोक्त सम्बन्धमा युवा तथा तथा साना व्यवसायी स्वरोजागार कोष मार्फत थोक कर्जा लिई आजको मितिसम्म पनि कर्जा नतिर्ने/नबुझाउने सहकारी संस्थाहरुका लागि कर्जा चुक्ता गर्ने सम्बन्धमा सूचना प्रकाशित गरिएकाले यसै पत्र साथ संलग्न सूचना तहाँको सूचना पाटी/वेवसाईट/फेसबुक पेज लगायतमा टाँस/ प्रकाशन/प्रसारण गर्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chaudandigadhi Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@ नेपाल सरकार Governmenfefiepal . युवा, श्रम, तथा" “he मन Ministry Of Yout Lakonentaemployment युवा TUT STAT Seer Heh ey कोष Youth and Small Entrepreneur Self-Employment Fund . प.स.०५३/००८४,च.नं.४४, असूली मिति :२०८३/०६/२८ बिषय : सूचना टाँस गर्ने सम्बन्धमा | श्री स्थानीय तह, सम्बन्धित सबै । उपरोक्त सम्बन्धमा युवा तथा तथा साना व्यवसायी स्वरोजागार कोष मार्फत थोक कर्जा लिई आजको मितिसम्म पनि कर्जा नतिर्ने/नबुझाउने सहकारी संस्थाहरुका लागि कर्जा चुक्ता गर्ने सम्बन्धमा सूचना प्रकाशित गरिएकाले यसै पत्र साथ संलग्न सूचना तहाँको सूचना पाटी/वेवसाईट/फेसबुक पेज लगायतमा टाँस/ प्रकाशन/प्रसारण गर्ने व्यवस्था मिलाईदिनु हुन निर्देशातुसार अनुरोध छ । न ( ) शाखा प्रमुख कर्जा असुली शाखा बोधार्थ : ७ श्री कर्जा असुली सहजकर्ता सबै जिल्ला : तहाँ जिल्ला अन्तर्गतका सहकारी संस्थामा लगानी भएको रकम असुलउपर हुन बाँकी रहेकोले कर्जा असुली उप-समिति, सम्बन्धित सहकारी संस्थाहरुलाई जानकारी गराई सम्बन्धित सहकारी संस्था, स्थानीय तहमा संलग्न सूचना टाँस गर्न र सोको जानकारी यथाशिघ्र कोष कार्यालयमा गराउनुहुन | ( उक्त कार्यको लागि रोजगार संयोजकसँग समन्वय गर्नहुन ।) ७ श्री रोजगार संयोजक सबै स्थानीय तह : आवश्यक समन्वय र सहयोग गरिदिनुहुन । लवज विवि थामा लाला at I 0000010000100100100010000002100020070410000102020022000 221 कोपुण्डोल, ललितपुर, गैपाल, फोन न. ९७७१ दर ०२७८२/८८ Kopundole, Lalitpur, ph.:+977-1-4102782/88, Email: [email protected], website: www.ysef.gov.np

Like

0

Views

2

Comments

0

Share

0

Save

Report