विदा तथा विद्यालय सञ्चालन सम्बन्धमा ।
Summary
विषय : विदा तथा विद्यालय सञ्चालन सम्बन्धमा । उपरोक्त विषय सम्बन्धमाः यस नगरपालिकाको शैक्षिक सत्र २०८३ को शैक्षिक क्यालेन्डर अनुसार २०८३ असोज २५ गते घटस्थापनाको दिन देखी विद्यालय विदा रहेकोमा शिक्षा नियमावली २०५९ al exit संशोधनमा भएको व्यवस्था बमोजिम विद्यालयको लामो विदा ३० दिन दिनुपर्ने व्यवस्था…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 29bfd7ae-95ab-48f7-bfac-c3bd11df6248.pdfPDF · 1 page · 367 KBOpen
Key details
- Organization
- Lamkichuha Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लम्कीचुहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय फोन नं.- ०९१-४१९०१५ शिक्षा,युवा तथा खेलकुद शाखा फ्याक्स -०९१-४१९०९४ भल्का,कैलाली सुद्रपश्चिम प्रदेश,नेप प.स. : २०८३/०८४ an मिति :२०८३/०६/२० aa. ८002 केक श्री सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु (सबै) परदेश ae लम्कीचुहा नगरपालिका भल्का,कैलाली विषय : विदा तथा विद्यालय सञ्चालन सम्बन्धमा । उपरोक्त विषय सम्बन्धमाः यस नगरपालिकाको शैक्षिक सत्र २०८३ को शैक्षिक क्यालेन्डर अनुसार २०८३ असोज २५ गते घटस्थापनाको दिन देखी विद्यालय विदा रहेकोमा शिक्षा नियमावली २०५९ al exit संशोधनमा भएको व्यवस्था बमोजिम विद्यालयको लामो विदा ३० दिन दिनुपर्ने व्यवस्था बमोजिम सो विदालाई खण्डीकरण गरी यस लम्कीचुहा नगरपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा मिति २०८३।०४।०६ देखी २०८३।०४।२० गतेसम्म १५ दिन विदा भैसकेकोले बाँकी १५ दिन विदा व्यवस्थापन प्रयोजनका लागी स्थानीय विदा समेत समायोजन गरिएकोले मिति २०८३ असोज ३० गतेसम्म विद्यालय सञ्चालन गर्ने तथा दशैं र तिहारको सार्वजनिक विदा लगायत मिति २०८३।०६।३१ देखी २०८३।०७।२९ सम्म विद्यालय विदा गरी मिति २०८३।०७।३० गते देखी नियमित रुपमा पठनपाठन कार्य सञ्चालन गर्नु गराउनु हुन अनुरोध छ। shee 4 20 hog | गोकर्णप्रसीदे उपाध्याय प्रमुख प्रशासकीय अधिकृत : १ a" © aw urs