Notice Park
Sworgadwari Municipality
Others

सार्वजनिक सूचना

1day left
Deadline 6 Nov 2026
सार्वजनिक सूचना

Summary

प्रस्तुत विषयमा रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ बमोजिम सम्बन्धित स्थानीय तहको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट बेपत्ता यकिन गर्नु पर्ने भएको र उक्त बाढीमा परी यस स्वर्गद्वारी नगरपालिकाको तपसिल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sworgadwari Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= स्वर्गद्वारी नगरपालिका प्नि ~~ नगर कार्यपाक्रिक्रको कार्यालय (६) । ८ परि टि, e हि 6 6< em त शक्ती, Ne a . See 2730, We B= << ES ez Maat AE Wena: प्रदेश, ware प.स. : २०८३/०८४ RT: २०७३ मिति : २०८३/०७/१८ च.नं. : oT V8 । रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिनको लागि दाबी बिरोध सम्बन्धी सार्वजनिक सूचना ! प्रस्तुत विषयमा रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ बमोजिम सम्बन्धित स्थानीय तहको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट बेपत्ता यकिन गर्नु पर्ने भएको र उक्त बाढीमा परी यस स्वर्गद्वारी नगरपालिकाको तपसिल बमोजिमको विवरण भएको व्यक्ति हालसम्म बेपत्ता रहेकाले निजको सम्बन्धमा “कुनै दाबी बिरोध भएमा ३(तीन) दिनभित्र दाबी बिरोधको निवेदन यस कार्यालयमा पेस गर्नुहुन सूचित गरिन्छ । तपसिल क्र.सं. | बेपत्ता व्यक्तिको | स्थायी ठेगाना बेपत्ता भएको स्थान | कैफियत नामथर १ कृष्णा बुढा मगर स्वर्गद्वारी नगरपालिका | रसुवा जिल्ला, टिमुरे| नेपाल प्रहरीमा ९, दिबाङ प्यूठान क्षेत्र कार्यरत er तत LY १ a बहादुर डाँगी - प्रमुख प्रशम्सकीय-अधिकृत रेमन्त बहादुर डाँगी, प्रमुख प्रशासकीय अधिकृत "समृद्ध स्वर्गद्वारी, कृषि पर्यटन र रोजगारी" इमेल : [email protected], [email protected], वेब साइट : www.swargadwarimun.gov.np, सम्पर्क नं. ०८5६५९००११, ०८६५९००१२, ०८६५९००१३, ०८६४००११५, ०८६४००११८, ०८६४००११६, ०८६४००११९. ०८६४००१०१, ०८६४००११७

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

1day left
Deadline 6 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.