SUNMUN - 51 आ.व. २०८३/८४ को लागि नदिजन्य पदार्थ (भरौट) उत्खनन् संकलन तथा विकी कर उठाउने सम्बन्धी (बढाबढ) सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
Summary
> बक्राहा खोलाबाट नदीजन्य पदार्थको विक्री करको दर कोशी प्रदेशको आर्थिक ऐन, २०८३ बमोजिम हुनेख। > सुनवर्षी नगरपलिकालाई नदिजन्य पदार्थ आवश्यक परेमा तोकिएको दररेटमा नै ठेकेदार पक्षसँग खरिद गर्न सक्नेछ । > किस्ता रकम तोकिएको म्याद भित्र बुझाउनु पर्नेछ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- be4d3edc-edd0-4950-b341-d31c49cd1fac.jpgJPEG · 643×910 · 118 KBOpen
- 7e11b601-437e-48df-ae01-7a00f71aa406.jpgJPEG · 643×910 · 115 KBOpen
- 138989de-7748-4fc6-8ebd-f3bcde274a30.pdfPDF · 6 pages · 3.6 MBOpen
Key details
- Organization
- Sunawarshi Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
be4d3edc-edd0-4950-b341-d31c49cd1fac.jpg
/ सुनवर्षी नगरपालिका । नगर कार्यपालिकाको कार्यालय पु डाईनियौँ, मोरङ / WA. २०८३/८४ } aa. कोशी प्रदेश, नेपाल लन लता sefte मज AAS © at हिन ति गरि गरी सिलबन्दी दरभाउपत्रदाताले यो सुचना प्रकाशित भएको मितिले ७ नै दिन (मिति २०६८३/०६/२९ गते) सम्म १७:०० बने भित्र यस न.पा.को खाता नं (Sunavarshi Ga-1-1 Antarik Rajaswa Khata, A/C No: 26856389230138) मा रु. १०००/ (wat नहुने गरि) जम्मा गरेको wet भौचर निवेदन साथ पेश गरि यस कार्यालयबाट खरिद गर्न सकिनेछ। > उल्लेखित न्यूनत्तम सिलबन्दी दरभाउपत्र रकममा १३% मु.अ.कर यप लाग्नेछ। > सिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भर्दा कबोल रकम अक्षर र अङ्गमा स्पष्ट रुपले उल्लेख गर्नुपर्नेछ । आफूले कबोल गरेको अङ्ग (मु.अ.कर समेत)को ५ प्रतिशतका दरले हुन आउने धरौटी रकम हिमालयन ति बैंकमा रहेको यस न. पा.को धरौटी खाता नं (SUNAVARSHI 04-3 DHARAUTI KOSH KHATA:- AIC No:- 26856389230178) मा जम्मा गरी सो को सङलै ay भौचर वा नेपाल राष्ट्र fea इजाजत wae वर्गको aya यस कार्यालयको नाममा सिलबन्दी दरभाउपत्र नं. र नाम उल्लेख गरी सिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम म्याद देखि ७५ (पचहत्तर दिनको म्याद सहित जारी गरिएको बिड सेक्युरिटि/बण्ड पेश गर्नुपर्नेछ । > खरिद गरेको सिलबन्दी दरभाउपत्र फाराममा फर्मको नाम, ठेगाना, कामको विवरण, प्रोप्राइटरको नाम, ठेगाना, मोबाइल नं. समेत स्पष्ट खुलाई फर्मको छाप लगाई पेश गर्नुपर्नेछ । > सिलबन्दी दरभाउपत्रदाताले यस न.पा. बाट सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातहरु खरिद गरी पेश गर्ने सम्पुर्ण कागजातहरु प्रत्येक पानामा सहीछाप तथा प्रमाणित गरी सूचना प्रकाशन भएको मितिले ८ औँ (मिति २०८३/०६/३० गते) दिनको १२:०० बजे सम्ममा यस कार्यालयमा पेश गर्नु पर्नेछ। सोही दिनको २:०० बजे प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिनेछ। प्रतिनिधि उपस्थित नभएमा नियमानुसार सोही समयमा खोल्न बाधा GAGA बै _ > सिलबन्दी दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको ओलिपल्ट तोकिएको समयमानै उक्त क्रियाकलाप संचालन गरिने छ। > सिलबन्दी दरभाउपत्र स्वीकृत भएपछि सोको सूचना पाएको मितिले १५ दिनभित्र सम्बन्धित सिलबन्दी दरभाउपत्रदाता फर्म वा कम्पनीले नियमानुसार प्रकिया पुरा गरी सम्झौता गर्न आउनुपर्नेछ । सो अवधिभित्र ति सम्झौता गर्न नआएमा धरौटी रकम जफत गरिनेछ र उक्त कारणबाट दोश्रो सिलबन्दी दरभाउपत्रदाताको सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा पुनः सिलबन्दी दरभाउपत्र आग्हान गर्ने अधिकार नगरपालिकाको कार्यालयमा सुरक्षित रहनेछ। > सिलबन्दी दरभाउपत्रदाताले कबोल गरेको कूल अंक (ya, कर समेत) दुई किस्तामा बुझाउनु पर्नेछ। पहिलो किस्ता आफूले कबोल गरेको अंकको ५० प्रतिशत रकम सम्झौता गर्ने समयमा र बाँकी ५० प्रतिशत (अन्तिम किस्ता) रकम मिति २०८४ बैशाख मसान्तभित्र बुझाउनु पर्नेछ। बाकी रकमका लागि नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बाणिज्य बैंकको २०८४ साल असाढ मसान्त सम्म म्याद भएको बैंक ग्यारेणटी (परफरमेन्स सेक्युरिटि/बन्ड) पेश गरेपछि मात्र Ser सम्झौता बमोजिम स्थायी चसनपूर्जी दिइनेछ । > सिलबन्दी दरभाउपत्रदाताले आफूले कबोल गरेको एकमुष्ठ रकम बुझाउन चाहेमा कबोल रकमको १० _ 2006 6 न न" (त -~* “GRE शिक्षण, स्वास्थ्य र दिगो पूर्वाधार: समृद्ध सुनवर्षीको आधार" ,. फोनः०२४-४३३०२४(नगरप्रमुख। ०२४-४३३०२६(नगर THAT AAMT ww sunawarshiown.gov.npWeTsunawarshimun gral . ee ULE CamScanner
7e11b601-437e-48df-ae01-7a00f71aa406.jpg
सुनवर्षी नगरपालिका . नगर कार्यपालिकाको कार्यालय ४६ डाईनियाँ, मोरङ प.सं. २०८३/८४ ७ » च.नं. we, कोशी प्रदेश, नेपाल eS el > बक्राहा खोलाबाट नदीजन्य पदार्थको विक्री करको दर कोशी प्रदेशको आर्थिक ऐन, २०८३ बमोजिम हुनेख। > सुनवर्षी नगरपलिकालाई नदिजन्य पदार्थ आवश्यक परेमा तोकिएको दररेटमा नै ठेकेदार पक्षसँग खरिद गर्न सक्नेछ । > किस्ता रकम तोकिएको म्याद भित्र बुझाउनु पर्नेछ। किस्ता रकम बुझाउन म्याद नाघेको ७ दिनसम्ममा पनि रकम नबुझाएमा अन्तिम चेतावनी स्वरुप पून ७ दिनको म्याद दिई जरिवाना प्रति दिन 0.०२५ ले सो किस्तामा बुझाउन बांकी रकमको हिसाबले हुन आउने जरिवाना रकम ठेकेदारले तिर्नु vig सो म्यादमा पनि नुझाउनु पर्ने रकम ठेकेदारले नबुझाइमा कार्यालयले Sar तोडी बैकल्पिक ब्यबस्था गर्न सक्नेछ। > ठेक्का अबधिभर ठेकेदारले ठेक्का तोड्न पाउने छैन । बिचैमा ठेकेदारले ठेक्का तोडेमा निजबाट असुल हुन बाँकी रकममा १०% व्याज जोडी सरकारी बाँकी सरह असुल उपर गरिने छ। यसरी Bar तोडिन गई बाँकी अबधीको लागि ठेक्का वा अन्य व्यवस्था गर्दा निजले कबोल गरको भन्दा कम रकम उठ्न गएमा सो . 'कम रकम पनी ठेकेदारबाट सरकारी बाँकी सरह असुल उपर गरिने छ। > यस सूचनामा उल्लेख भएका शर्त यसै बमोजिम र नभएका कुराहरुको हकमा प्रचलित कानून बमोजिम हुनेछ । > Sar सम्झौता भएको मितिको भोलिपल्ट देखि २०८४/०२/३१ सम्म बिहान सर्योदय भएदेखि बेलुका सुर्यास्तसम्म मात्र उत्खनन् एवं संकलन समय अबधि हुनेछ र २०८४/०३/०१ देखि २०८४/०३/३२ सम्म उत्खनन कार्य गर्न नपाउने तर यस पुर्ब संकलन भएको नदिजन्य पदार्थ मात्र र तोकिएको परिमाण पूर्ण नभएको अवस्थामा निकासी गर्न पाउनेछ । २०८४ अषाढ मसान्त पश्चात कुनै पनि Uae (wet गरिएको समेत) लिन पाउनेद्वैन | > ठेक्का लागेको स्थानबाट दस्तुर बा शुल्क fe मालवस्तु उठाई अन्यत्र लगेको वा स्टक गरेको फेला परेमा त्यस्तो मालवस्तुको दस्तुर बा शुल्क जुनसुकै स्थानमा सगेको भएपनि सम्बनिधत ठेकेदारले उठाउन सक्नेछ। > उत्खनन् पश्चात काम नलाग्ने भनी छोडिएको निर्माण सामग्रीहरु, जुन स्थलबाट निकालिएको हो, सोही स्थलमा लगी पूर्व अवस्थामा छोड्नु Vig) नदीको घार बदलिने गरी उत्खनन् गर्न पाइनेछैन । > साधारण निर्माणमुखी नदीजन्य पदार्थको उत्खनन् गर्ने कार्यमा संकलन हुने कर्मचारी बा कामदारहरुले प्रयोग गर्ने सुरक्षा सामग्री तया औजारहरु ठेकेदार स्वयमले उपलब्ध गराई सम्पूर्ण सुरक्षा सतर्कतासाथ उत्खनन् तथा विक्री प्रबन्ध मिलाउनु Fel we, कामदार तथा कर्मचारीहरुको सुरक्षाको लागि बीमा : गराउने दायित्व समेट निज ठेकेदारको हुनेछ | > स्वीकृत वातावरणीय प्रतिवेदनमा उल्लेख भएका वातावरणीय प्रभाव न्यूनीकरणका उपायहरुको पूर्ण पालना । गरी नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा विक्री गर्नु पर्नेछ । > te साधारण निर्माणमुखी नदीजन्य पदार्थको उत्खनन् तथा संकलन कार्यमा हाते सामग्री तथा हाते औजारको | माव प्रयोग गर्नु पर्नेछ तर प्राकृतिक कारणले अति आवस्यक भएमा स्थानीय विपद ब्यवस्थापन समितिको eee तथा स्थानीय तहको पूर्व स्वीकृती लिएर मात्र एक्स्काभेटर, डोजर जस्ता भारी उपकरणहरुको ७, Pe a, _ we दु. Spit शिल, स्वास्पूय र दिगो पूर्वाधार समृढ सुनवर्षीको बाधा फोन:०२५-४३३०२५(नगररमुख) परि ४३३०२६(नगर उपप्रमुख बेमसाइट:9००७:००१७००४५०००३०१०छइमेल:909७93ध०068094-600 CamScanner
138989de-7748-4fc6-8ebd-f3bcde274a30.pdf
— _ बक — फोनः०२५-४३३०२४।नगरप्रमुख।'०२५-४३ई४२६(नगर TANS /AAATES:www.sunawarshimun.gov.np Ae aS com सुनवर्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालय डाईनियाँ, मोरङ १ Wa. २०८३/८४ -_ कोशी प्रदेश, नेपाल फक कक २०८३/८४ को लागि नदिजन्य पदार्थ (ne) उत्खनन् संकलन तथा (बढाबढ) सिलबन्दी दरभाउपत्र आह्वानको सूचना हट सूचना प्रकाशन मिति: २०८३ ।०६। २३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को (घ) को (६) र दफा ६२ (क), कोशी प्रदेशको आर्थिक ऐन २०८३, को दफा (७) को उपदफा (१) र (७), सुनवर्षी नगरपलिकाको आर्थिक ऐन २०८३, स्वीकृत ice प्रतिवेदन तथा प्रचलित कानूनको अधिनमा रही सुनवर्षी नगरपलिका, मोरङको क्षेत्राधिकार भित्र पर्ने सुनवर्षी नगरपाललकाको वडा नं. २ र ३ भएर बग्ने बक्राहा खोलाको स्वीकृत घाट र नाकाहरुबाट निर्धारित मापदण्डबमोजिम नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गरी स्विकृत दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले कानुनी प्रक्रिया पुरा गरेका योग्य फर्म/कम्पनीहरुले सिलबन्दी दरभाउपत्र खरिद गरि प्रथम पटक प्रकाशित सूचनाको मितिले ७ दिन भित्र हार्ड कपि मार्फत यस कार्यालयमा पेश गर्नहुन सार्वजनिक सूचना आह्वान गरिन्छ। अन्य थप जानकारीका लागि कार्यालयको वेबसाईट www.sunawarshimungov.np मार्फत अध्ययन गर्न सकिनेछ | 'तपसिलः सि. | ठेक्का नं. | सिलबन्दी दरभाउपत्रको नाम | wade उत्खनन् परिमाण | न्यूनतम सिलबन्दी = | — नं. (a. मि.) दरभाउपत्र रकम रु. | रकम दरभाउपत्र फारम (मु.अ.कर बाहेक) शुल्क रु. १. | SUNM | Internal Revenue १४००० १९/७६,१०२.९१/ | sae 7,007 UN/SQ/ | Collection of Extraction, अंकको river/ | Collection and Sales of | (बावनाडोभ उत्खनन् | - अंकको | 083/08 | River Bed Materials of aa) ux 401 | Bakbraha River at a Sunawarshi Municipality (मु.अ.कर ward 00 2,3 बाहेक) 2, | SUNM | Internal Revenue 0000 — uN/sQ/ | Collection of Extraction, 4 १४,११,५०२.०६/ | कबोल | 9,000/ river/ | Collection and of | (चैता मल्दैया घाट | - अंकको 083/08 | River Bed Materials of 402 | Bakhraha रि उत्खनन् क्षेत्र) ax Sunawarshi_ Muni (मु.अ.कर ward no7 बाहेक) 2, | SUNM | Internal Revenue ००० 7 UN/sQ/ | Collection of Extraction, क ११,२९,२०१.६६/ कबोल १,०००/ River/ | Collection and Sales of (टुपिया खाँडी - अंकको 083/08 | River Bed Materials | उत्खनन् . 403 | Bakbraha River at त्खनन् क्षेत्र) Xx Sunawarshi Municipality (मु.अ.कर ward no 6 बाहेक) शर्तहरुः > फर्म/कम्पनीहरुले फर्मको नवीकरण भएको दर्ता प्रमाणपत्र, नवीकरण भएको व्यवसाय दर्ता प्रमाणपत्र, मूल्य अभिबृद्धि करदर्ता प्रमाणपत्र, आ.ब. २०८२/०६३ को करचुक्ता प्रमाण पत्रको प्रमाणित (शिक्षण, स्वास्थ्य र दिगो पूर्वाधार: समृद्ध सुनवर्षीको आधार" सुनवर्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालय ै डाईनियाँ, मोरङ Wa. २०८३/८४ च.नं. कोशी प्रदेश, नेपाल संलग्न गरि गरी सिलबन्दी दरभाउपत्रदाताले यो सुचना प्रकाशित भएको मितिले ७ औ दिन (मिति २०८३/०६/२९ गते) सम्म १७:०० बजे भित्र यस न.पा.को खाता नं (Sunavarshi Ga-1-1 Antarik Rajaswa Khata, A/C No: 26856389230138) मा रु. १००० (फर्ता नहुने गरि) जम्मा गरेको सक्कलै भौचर निवेदन साथ पेश गरि यस कार्यालयबाट खरिद गर्न सकिनेछ। » उल्लेखित न्यूनत्तम सिलबन्दी दरभाउपत्र रकममा १३% मु.अ.कर थप लाग्नेछ। > सिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भर्दा कबोल रकम अक्षर र अङ्कमा स्पष्ट रुपले उल्लेख गर्नुपर्नेछ । आफूले कबोल गरेको अङ्क (मु.अ.कर समेतको ५ प्रतिशतका दरले हुन आउने धरौटी रकम हिमालयन बैंकमा रहेको यस न. पा.को धरौटी खाता नं (SUNAVARSHI 04-3 DHARAUTI KOSH KHATA:- AJC No:- 26856389230178) मा जम्मा गरी सो at aaa बैङ्क भौचर वा नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त 'क” वर्गको बैङ्कबाट यस कार्यालयको नाममा सिलबन्दी दरभाउपत्र नं. र नाम उल्लेख गरी सिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम म्याद देखि ७५ (पचहत्तर) दिनको म्याद सहित जारी गरिएको बिड सेक्युरिटि/बण्ड पेश गर्नुपर्नेछ । > खरिद गरेको सिलबन्दी दरभाउपत्र फाराममा फर्मको नाम, ठेगाना, कामको विवरण, प्रोप्राइटरको नाम, ठेगाना, मोबाइल नं. समेत स्पष्ट खुलाई फर्मको छाप लगाई पेश गर्नुपर्नेछ । > सिलबन्दी दरभाउपत्रदाताले यस न.पा. बाट सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातहरु खरिद गरी पेश गर्ने सम्पुर्ण कागजातहरु प्रत्येक पानामा सहीलछ्लाप तथा प्रमाणित गरी सूचना प्रकाशन भएको मितिले ८ औं (मिति २०८३/०६/३० गते) दिनको १२:०० बजे सम्ममा यस कार्यालयमा पेश गर्नु पर्नेछ। सोही दिनको २:०० बजे प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिनेछ। प्रतिनिधि उपस्थित नभएमा नियमानुसार सोही समयमा खोल्न बाधा पर्नेछैन। > सिलबन्दी दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट तोकिएको समयमानै उक्त क्रियाकलाप संचालन गरिने छ। > सिलबन्दी दरभाउपत्र स्वीकृत भएपछि सोको सूचना पाएको मितिले १५ दिनभित्र सम्बन्धित सिलबन्दी दरभाउपत्रदाता फर्म वा कम्पनीले नियमानुसार प्रक्रिया पुरा गरी सम्झौता गर्न आउनुपर्नेछ । सो अवधिभित्र सम्झौता गर्न नआएमा धरौटी रकम जफत गरिनेछ र उक्त कारणबाट दोश्रो सिलबन्दी दरभाउपत्रदाताको सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा पुनः सिलबन्दी दरभाउपत्र आव्हान गर्ने अधिकार नगरपालिकाको कार्यालयमा सुरक्षित रहनेछ | > सिलबन्दी दरभाउपत्रदाताले कवोल गरेको कूल अंक (मु.अ. कर समेत) दुई किस्तामा बुझाउनु पर्नेछ। पहिलो किस्ता आफूले कबोल गरेको अंकको ५० प्रतिशत रकम सम्झौता गर्ने समयमा र बाँकी ५० प्रतिशत (अन्तिम किस्ता) रकम मिति २०८४ वैशाख मसान्तभित्र बुझाउनु Wal बाँकी रकमका लागि नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंकको २०८४ साल असाढ मसान्त सम्म म्याद भएको बैंक ग्यारेणटी (परफरमेन्स सेक्युरिटि/बन्ड) पेश गरेपछि मात्र ठेक्का सम्झौता बमोजिम स्थायी चलनपूर्जी दिईनेछ | > सिलबन्दी दरभाउपत्रदाताले आफूले कबोल गरेको एकमुष्ठ रकम बुझाउन चाहेमा कबोल रकमको १० en रकम छुट दिईनेछ। pepe “a शिक्षण, स्वास्थ्य र Ret ators: समृद्ध सुनवर्षीको आधार” फोन:०२५-४३ ३०२५(नगरप्रमुख) ०२५-४३३०२६ (नगर उपप्रमुख)वेबसाइट:०७/४.5०॥9५शीएफ.809. np¥et:[email protected] (J CamScanner

