Notice Park
Isma Rural Municipality
Vacancy

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना |

Deadline 1 Nov 2026The deadline has passed.
सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना |

Summary

(FU पटक प्रकाशित FIR: २०4३/०६/२७ इस्मा गाउँपालिका गाउँकार्यपालिकाको मिति २०८३/०५/१५ गतेको निर्णयानुसार “इस्मा गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५" अनुसार तपसिल अनुसारको पदमा सेवा करारमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएको हुदा इच्छुक, योग्य नेपाली…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Isma Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

(> S Ser Tsao @ \ “ कार्यपाँलिक्षीको रक ५40 f 4 cM ५ je cS) गाउँ क्कीको कार्यालय WA: २०८३॥०८४ इस्मा रजस्थल, गुल्मी लुम्बिनी प्रदेश, नेपाल SCS) | $ aw. 9८ सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना | (FU पटक प्रकाशित FIR: २०4३/०६/२७ इस्मा गाउँपालिका गाउँकार्यपालिकाको मिति २०८३/०५/१५ गतेको निर्णयानुसार “इस्मा गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५" अनुसार तपसिल अनुसारको पदमा सेवा करारमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएको हुदा इच्छुक, योग्य नेपाली नागरिकहरुबाट देहाय बमोजिमका शर्तहरुको अघिनमा रही यो सूचना प्रकाशित भएको मितिले २० (बिस। दिन भित्र यस कार्यालयमा रितपूर्वक दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । तपसिल vow eames [AT eer | १. आवश्यक न्यूनतम शैक्षिक योग्यता: ५ मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा एस.एल.सी./एस.इ.इ. उत्तीर्ण गरी इलेक्ट्रिकल विषयमा TSLCaT NSTB/CTEVT Level-1312 Geet गरेको । ० दरखास्त दिने अन्तिम मितिमा महिलाको लागि १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको र पुरुषका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । ० पलम्बिङको योग्यता भएकालाई विशेष प्राथमिकता दिइनेछ | २. दरखास्त दिने अन्तिम मितिः २०८३/०७/१६ गते कार्यालय समय भित्र। ३. छनौटको किसिम; इस्मा गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधी, २०७५ अनुसार (संक्षिप्त सूची प्रकाशन, लिख्चित तथा अन्तर्वार्ता) ४. आवेदन साथ संलग्न गर्नुपर्ने कागजात: क) नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ख। न्यूनतम योग्यताको wears प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, ग) अनुभब प्रमाण पत्रहरुका प्रतिलिपि, a) हालसालै खिथेको ३ प्रति पासपोर्ट साइजको फोटो, ङ) दरखास्त दस्तुर बुझाएको नगदी रसिद, साथै उल्लेखित कागजातहरु आवेदक स्वयंले प्रमाणित गरी दरखास्त साथ यस कार्यालयमा उपस्थित भई पेश गर्नुपर्ने छ। ५. ईमेलबाट आवेदन दिन सकिने; आवेदकहरुले यस कार्यालयको ग्लोबल आइएमई बैद्द, इस्मा मैदानमा रहेको आन्तरिक राजध खाता नं ३५७०४०१००००००६ मा आवेदन दस्तुर जम्मा गरी सो भौचर, आवश्यक कागजातको स्क्यान प्रतिलिपि समेत संलग्न गरी कार्यालयको ईमेल ठेगाना ismaruralmunicipality@gmailcom, [email protected] मा पठाउन सकिनेछ। ६. सेवा सुविधा तथा अन्य: गाउँपालिकाको नियमानुसार हुनेछ | ७. थप जानकारीको लागिः ९८४७३५८००६ (राजस्व शाखा), ९५६७८९३१२६ (सूचना प्रविधि अधिकृत) मा सम्पर्क गर्न सकिनेछ । Bee प्रमुख प्रशासकीय अधिकृत ry, Soudan र पूर्वाधार? समतामूलक इस्मा, समृद्धिको ae एना | [email protected], IsmaruralmunicipalityGgmail.com 52: www.ismamun gov np @: www. ismamun gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report