ग्लोवल फण्ड कार्यक्रम संचालनका लागि कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना
Summary
ग्लोबल फण्ड कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य निर्देशनालय/ प्रदेश जनस्वास्थ्य प्रयोगशालमा रही कार्य गर्ने गरी देहायका पद र संख्यामा तोकिएको योग्यता भएका कर्मचारी करार सेवामा राख्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र पदपूर्ति समितिको सचिवालय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1dae0913-2a41-4ee3-bbf0-aa17ec6c6c5a.pdfPDF · 1 page · 540 KBOpen
Key details
- Organization
- Health Directorate Rapti Valley (Deukhuri)
- Industry
- Health
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लुम्बिनी प्रदेश सरकार फोन नं-०८२- ५९०४३४ स्वास्थ्य, मन्त्रालय ईुमेल-10.010५50 gmail.com स्वास्थ्य निर्देशनालय at उपत्यका (देउखुरी) भालुवाङ दाङ पत्र संख्या : ०८३/०८४ पे: चलानी नं.: Pag G&TT ग्लोबल फण्ड कार्यक्रम सञ्चालनका लागि कर्मचारी आवश्यकता सम्बन्धि सूचना | दोश्रो पटक प्रकाशित मिति: २०८३।०७।१० गते ग्लोबल फण्ड कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य निर्देशनालय/ प्रदेश जनस्वास्थ्य प्रयोगशालमा रही कार्य गर्ने गरी देहायका पद र संख्यामा तोकिएको योग्यता भएका कर्मचारी करार सेवामा राख्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र पदपूर्ति समितिको सचिवालय (स्वास्थ्य निर्देशनालय ,लुम्बिनी प्रदेश, राप्ति उपत्यका ) मा अनलाईन मार्फत आवेदन दिनु हुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | दरखास्त फारम, कार्य विवरण, पारीश्रमिक सेवाका शर्तहरु सहितको विवरण यस निर्देशनालयको वेवसाईट ५ ५५ ॥॥)54114.101017111,£०४.॥१ बाट उपलब्ध हुने छ। दरवन्दी विवरण [क्र [tam कता | संख्या [प गि आवश्यक योग्य काम गर्ने [सं कार्यालय | 1/2083,084 | Malaria | MBBS and register at NMC Health | Surveillance Ofticer Directorate ‘i. (8th level) Lumbini province | 2/2083084 | Entomologist (8th । | Msc. In Medical Entomology or tropical Health | level) Medicine with major post graduate diploma Directorate | in applicd entomology & parasitology/ Lumbini province {2 Master in Public Health (MPH). | 52083084 | Microbiologist/Lab 7 M.Sc in Microbiology with specialization in| PPIIL tamnagar specialist (8th parasitology Rupandebi 3 level) छनौट कार्यविधी: “ग्लोवल फण्ड कार्यक्रम सञ्चालन का लागि कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०८३ " मा उल्लेख भए अनुसार हुनेछ | दरखाम्त निवेदन सहित पेश गर्नुपर्ने आवश्यक कागजातहरु: उम्मेदवारको व्यक्तिगत विवरण (CV), नेपाली नागरिकताको प्रतिलिपी, पद अनुसारको आवश्यक न्यूनतम शैक्षिक योग्यताको प्रतिलिपी, नेपाल कानून बमोजिम सम्बन्धित परिषदमा दर्ता भएको प्रतिलिपी, कार्य अनुभवका प्रतिलिपी आदी संलग गर्नु पर्ने छ | नोटः स्चना उल्लेख भएका हरेक पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्बन्धि अन्य कुराहरु ग्लोबल फण्ड कार्यक्रम संचालनका लागि कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०८३ मा उल्लेख भए अनुसार हुनेछ | बिस्तृत जानकारीका लागि यस निर्देशनालयमा सम्पर्क गर्न सकिने छ। सम्पर्क व्यक्ती परशुराम पोख्रेल: ९८५७८२ २७७१ हं . निर्देशक ait लाह Gant (Ac CamScanner