Notice Park
Rurukshetra Rural Municipality
Tender/Bids

ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन गरी बिक्री गर्ने सम्बन्धमा दोस्रो पटक बोलपत्र आह्वान गरिएको सूचना।

Deadline 27 Oct 2026The deadline has passed.

Summary

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को घ (६), लुम्बनी प्रदेश सरकारको प्रदेश आर्थिक ऐन, २०८३, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्‌, विक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो शंसोधन) मापदण्ड, २०७९ र यस गाउँपालिकाको आर्थिक ऐन, २०८३ मा भएको व्यबस्था बमोजिम यस गाउँपालिकाको अधिकार क्षेत्रभित्र पर्ने नदिजन्य…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rurukshetra Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2081/82
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्‌ गरी बिक्री सम्बन्धी दोस्रो पटक बोलपत्र आव्हान सम्बन्धी सूचना | (दोस्रो पटक प्रकाशित मिति : २०८३ असोज २७ गते) स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को घ (६), लुम्बनी प्रदेश सरकारको प्रदेश आर्थिक ऐन, २०८३, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्‌, विक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो शंसोधन) मापदण्ड, २०७९ र यस गाउँपालिकाको आर्थिक ऐन, २०८३ मा भएको व्यबस्था बमोजिम यस गाउँपालिकाको अधिकार क्षेत्रभित्र पर्ने नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा र ग्राभेलको आन्तरिक आय संकलन गर्न प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ६६ अनुसार लुम्बिनी प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ को दफा ७ को उपदफा (२) बमोजिम उल्लेखित न्यूनतम अंकमा नघट्ने गरि स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन्‌ गरी विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले मिति २०८३/०६/१८ गते प्रथम पटक प्रकाशित भएकोमा तपशिलका बोलपत्रमा कुनैपनि बोलपत्रदाताहरुले बोलपत्र पेश नगरेको हुँदा दोस्रो पटक बोलपत्र आह्वान गरिएकोले इच्छुक फर्म वा कम्पनीहरुले फर्म दर्ता नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपीहरु संलग्न गरी तपशिल बमोजिमका शर्तहरुको अधिनमा रही बोलपत्र प्रक्रियामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। s सूचना/बोलपत्र नं | बोलपत्रको नाम वार्षिक उत्खनन | न्यूनतम बोलपत्र | ध ं परिमाण (घन | रकम रु. (कर | रु. दस्तुर (रु.) फुट) बाहेक) ORRM-REV- बगाउने खोला बगर | १,६७,३९३ | १३,३९,१४४/- | ४०,१७४/- | दे,०००/ NCB-1-083/84 क्षेत्र . , वडा नं. ५ २ | ORRM-REV- रिडी बगर क्षेत्र २, १०,०४,४८९ | ८०,३५,९१२/- | २,४१,०७७/- | 32,0007 NCB-4-083/84 वडा नं. १ बोलपत्र सम्बन्धी शर्तहरु यस कार्यालयको website https://www.rurumun.gov.np मा प्रकाशन गरिएको छ । ( GPE दिनेश ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत Oo कसी, गुल्मी, बोलपत्र फारम तोकिएको दस्तुर तिरी wear गाउँपालिका https://www.rurumun.gov.np बाट Download गर्न र गाउँपालिकाको कार्यालयबाट समेत प्राप्त गर्न सकिनेछ । बोलपत्र पेश गर्दा सूचना प्रकाशित भएको मितिले १६ औं दिन (मितिः २०८३/०७/११) को १२:०० बजेभित्र रुरुक्षेत्र गाउँपालिकाको कार्यालयमा आवश्यक कागजातहरु सहित पेश गर्न सकिने छ। नियमानुसार दर्ता हुन आएका बोलपत्रहरु १६ औ दिन (मितिः २०८३/०७/११) को १:०० बजे यस कार्यालयमा बोलपत्रदाताहरु समेतको रोहवरमा खोलिनेछ। बोलपत्रदाताहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने Stl बोलपत्र खोल्ने अन्तिम दिन बिदा परेमा सो पछि लगत्तै कार्यालय खुलेको दिन सोही समयमा उल्लेखित कार्यहरु हुने छन्‌। अन्य कुरा प्रचलित कानुन बमोजिम हुनेछ। - यस पूर्व यस कार्यालयबाट कुनैपनि कार्यको ठेक्का लिई भुक्तानी गर्न बाकी रहेका फर्मद्वारा पेश भएको बोलपत्रलाई मान्यता दिईने छैन। तर बोलपत्र पेश गर्नुभन्दा पहिले फरफारक गरेमा बोलपत्र पेश गर्न कुनै बाधा पर्ने छैन । - बोलपत्र फारम भरी पेश गर्दा आफुले कबोल गरेको रकम अंक र अक्षरमा प्रष्टसंग लेखी धरौटी रकम यस कार्यालयको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि., बलेटक्सारमा रहेको धरौटी खातामा रकम जम्मा गरेको सक्कल भौचर वा मान्यता प्राप्त बैंकले यस कार्यालयको नाममा जारी गरेको सोही रकम बराबरको कम्तीमा १२० दिन म्याद भएको बैंक जमानत पत्र बोलपत्र साथ पेश गर्नुपर्नेछ। कबोल गरेको रकमको अंक र अक्षरमा फरक पर्न गएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिईनेछ। बोलपत्रको दस्तुर रकम दाखिला सम्बन्धी विवरण : बैंकको नामः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि., बलेटक्सार | कार्यालयको नामः रुरुक्षेत्र गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, घिउबेंसी, गुल्मी | बोलपत्र दस्तुर रकम जम्मा गर्ने आन्तरिक राजस्व खाता नं. २९००१४००००००२४ बोलपत्रको धरौटी रकम दाखिला सम्बन्धी बिवरण : बैंकको नामः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि., बलेटक्सार । कार्यालयको नामः रुरुक्षेत्र गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, घिउबेंसी, गुल्मी । धरौटी रकम जम्मा गर्ने धरौटी खाता नं. २९००१४०००००११६ बिस्तृत जानकारीको लागि पूर्वाधार विकास शाखामा कार्यरत ईन्जिनियर श्री सुशिल पन्थी (मोवाईल न. 454095449) लाई सम्पर्क गर्न सकिने छ । १. स्वीकृत ठेक्का अंकलाई २ (दुई) किस्तामा विभाजन गरिएको छ। पहिलो किस्ता ५० प्रतिशत रकम संझौता गर्दाको बखत दाखिला गर्नुपर्ने छ। बाकी ५० प्रतिशतको हकमा जमानत वापत नेपाल सरकारको मान्यता प्राप्त वाणिज्य बैंकबाट २०८४ भाद्र मसान्तसम्म मान्य हुने बैंक जमानत पत्र (परफरमेन्स बण्ड) पेश गर्नुपर्नेछ। उक्त रकम २०८३ चैत्र मसान्तसम्म बुझाउनु पर्नेछ। २. ठेक्का संझौता गर्दा कबोल अंकको मु. अ.कर १३ प्रतिशत रकम थप गरी कुल संझौता रकम कायम गरिनेछ। ३. प्राकृतिक स्रोत, साधन उपयोग तथा विक्री कर असुल गर्दा तोकिदिएको दररेटमा मात्र कर असुली गर्नुपर्नेछ । ४. प्राकृतिक स्रोत साधन निकाल्ने प्रयोजनको लागि कार्यालयको स्वीकृती बिना डोजर, लोडर, एक्साभेटर, जे.सि.बि. लगायत ठुला हेभी उपकरण प्रयोग गर्न पाईने छैन । ५, प्राकृतिक स्रोत साधन ढुंगा, गिट्टी, बालुवा उत्खनन्‌ तथा विक्री गर्दा प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको परिमाण भन्दा बढी नहुने गरी निर्धारित क्षेत्रबाट मात्र उत्खनन्‌ गर्नुपर्नेछ |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report