Notice Park
Namkha Rural Municipality
Tender/Bids

बोलपत्र आव्हान सम्बन्धि सूचना ।

बोलपत्र आव्हान सम्बन्धि सूचना । (1)बोलपत्र आव्हान सम्बन्धि सूचना । (2)

Summary

प्रस्तुत विषयमा नाम्खा गाउँपालिकाको आर्थिक वर्ष २०८३। ०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत देहाय बमोजिमका खरिद कार्य बोलपत्र मार्फत खरिद कार्य गर्नका लागि बोलपत्र सम्बन्धी कागजात स्वीकृत गरी ठेक्का प्रक्रिया प्रारम्भ भएको व्यहोरा अवगत गराउँदछु | सार्बजनिक निकायले खरिद कार्य गर्दा rts वोलपत्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Namkha Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

19210370-fe42-4e78-978d-04dcc94364be.jpg

छड नाम्खा गाउँपालिका खन] गभज्यप्त ऐुनिहेशिएबमाप्ा]| Namkha Rural Municipality — & गाउँ कार्यपालिकाको कार्यालय Office Of The Rural Municipal Executive याल्वाङ, हुम्ला कर्णाली प्रदेश, नेपाल बोलपत्र आह्वान सम्बन्धी सूचना प्रस्तुत विषयमा नाम्खा गाउँपालिकाको आर्थिक वर्ष २०८३। ०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत देहाय बमोजिमका खरिद कार्य बोलपत्र मार्फत खरिद कार्य गर्नका लागि बोलपत्र सम्बन्धी कागजात स्वीकृत गरी ठेक्का प्रक्रिया प्रारम्भ भएको व्यहोरा अवगत गराउँदछु | सार्बजनिक निकायले खरिद कार्य गर्दा rts वोलपत्र प्रणालीमा acer जोखिम उच्च रहेको कारण हालको विधुतीय खरिद प्रणालीको प्रयोग स्थगन गरी हार्डकपी मार्फत बोलपत्रको प्रक्रिया अगाडि बढाउन मिति २०८३।०५।११ मा सार्वजनिक निकायको नाममा सूचना तथा जानकारी भएको देखिन्छ। भौगोलिक रुपमा जिल्ला सदरमुकामभन्दा टाढा एवम्‌ सबै निर्माण व्यवसायीको गाउँपालिकाको कार्यालयसम्म पुग्न समेत कढीनाई हुनसक्ने, बोलपत्र खरिद/ दर्ता प्रक्रियामा कानुन विपरीतका गतिविधि भई बोलपत्र खरिद तथा दाखिला प्रक्रियामा ईच्छुक निर्माण व्यवसायीहरुको सहज पहुँच हुन नसक्ने, सार्वजनिक खरिद सम्बन्धी कानुनको भावना विपरीत प्रतिस्पर्धा खुम्चिन सक्ने समेतका कारणको विश्लेषण गरी देहाय बमोजिमका खरिद कार्यको बोलपत्र/बरोलपत्र सम्बन्धी कागजातहरु नाम्खा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, याल्वाङका सावै गाउँपालिकाको वेवसाईट hetps://www.namkhamun.gov.np/public-procurement-tender-notices वाट समेत बोलपत्र सम्बन्धी कागजात प्राप्त गर्ने सक्ने व्यवस्था मिलाईएको व्यहोरा अवगत गराउँदै बोलपत्र दर्ता/पेश गर्न ईच्छुक निर्माण व्यवसायीहरुले कार्यालय तथा वेवसाईटवाट प्राप्त गरेको बोलपत्र दर्ता कार्यलाई सहज बनाउन, बोलपत्र प्रक्रियामा सबैको सहज पहुँचलाई सुनिश्चित गर्नका लागि बोलपत्र दर्ता/पेश गर्ने कार्य नाम्खा गाउँपालिकाको कार्यालय, याल्वाङ, हुम्लाको साथै जिल्ला सदरमुकाम सिमकोट स्थित रहेका श्री कोष तथा लेखा नियन्त्रक कार्यालय, श्री प्रदेश लेखा इकाई कार्यालय, श्री जिल्ला समन्वय समितिको कार्यालय र श्री जिल्ला हुलाक कार्यालयमा समेत बोलपत्र सम्बन्धी कागजात दर्ता गर्ने व्यवस्था मिलाईएको व्यहोरा समेत जानकारी गराईन्छ । तपसिल NRM/NCB/W/1/2083.2084 | खगालगाउँ लिङ्ग रोड निर्माण 20531081493 गते १२:०० मोहन बहादुर शाही नि. प्रमुख प्रशासकीय अधिकृत २०८३।०६।२३ वेबसाईट www.namkhamun.gov.np, 2 [email protected]

0fb555da-e732-4cfb-9060-674b836aa4ee.jpg

Ee ५३, Li Namkha Rural Municipality Office of the Rural Municipal Executive Yalbang, Humla Karnali Province, Nepal Invitation for Sealed Bids Date of publication: - 2083/06/23 BS (16" Oct 2026 AD) 1. Namkha Rural Municipality invites sealed bids from eligible bidders for the procurement of following Works under National competitive bidding procedures, ‘Contract 1D ‘Name of Project Estimated Bid Bid | Last Date | Bid Opening Amount (Without Security | Docum of Date VAT Contingency Validity | cat Fee | Submissio but क” “न PS) Period nof Bids NRMINCB/ | Khagalgaun link Road mass prod Anceat i 1,62,41,561.78. | 5,71,000/- W/012083- | Nirman. Contingency but 2084 2083/07 | 2083/07/13 | Meluding FP) NR NRM/NCBY | PROCUREMENT OF 95,000.00 | 120 13BS | BS30*Ocr | Estimated Amount Gi012083- | TUNNEL PLASTIC, days 29 Oct | Time: 15:00 | Cetera Ne 2084 VEGETABLE SEEDS mew - ‘AND PESTICIDES hes [__Naneottiank | [__Ramveteinee < | Bid Document Fee Deposit Account Name Bid Security Deposit Account Name and No. and No. Citizens Bank NAMAKHA GA.PA GA-1.1 ANTARIK ‘NAMKHA GA.PA GA-3.1 ISTHANIYA ‘Namakha Rural municipality Namakha Rural RAJASWA KHATA. TAHA DHARAUTI KHATA municipality OFFICE CODE NO: 80664505300 Yalbang Humla RAJASWA SHIRSHAK NO: 14229. 2. _Pre-bid meeting shall be held at Namkha Rural Municipality, Yalbang, Humla at 15:00 hours on 2083/06/30 BS (169 oct 2026 AD). 3. If the last date of purchasing or submission falls on a public holiday, then the next working day shall be considered as the last date. In such case the validity period of the bid and bid security shall remain the same as specified for the original last date of bid submission. 4. The Employer reserves the right to accept or reject, wholly or partly any or all the bids without assigning reason, whatsoever. 5. Eligible Bidders may obtain further information at the office of Namkha Rural Municipality, Office Of The Rural Municipal Executive, Yalbang, Humla or contact to 985839036 1(CAO),9868301975(Engineer). Chief Administrative Officer | ] 1 rs a ||

Like

0

Views

0

Comments

0

Share

0

Save

Report