Notice Park
Assembly Secretariat, Sudurpashchim Province
Gen Info

स्थान रिक्त सम्बन्धी सूचना

स्थान रिक्त सम्बन्धी सूचना

Summary

प्रस्तुत विषयमा सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १(१) नेपाल : कम्युनिष्ट पार्टी (एमाले) बाट प्रदेश सभा सदस्य पदमा प्रत्यक्ष तर्फ निर्वाचित प्रदेश सभा सदस्य 00 माननीय वीर बहादुर थापाले नेपालको संविधानको धारा १८० (क) र सुदूरपश्चिम प्रदेश सभा | ne नियमावली, २०८० को नियम १९४ (१)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Assembly Secretariat, Sudurpashchim Province
Industry
Province
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

; ~ 4 0 ५ र प्रदेश सभा,सूचिवालय (®) ae a OQ SRR ज्यिसगृही, केलली पु । ँ, ~ मिति :- २०८३/०६/३० विषय : प्रदेश सभा सदस्यको स्थान रिक्त सम्बन्धी सूचना | /.। प्रस्तुत विषयमा सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १(१) नेपाल : कम्युनिष्ट पार्टी (एमाले) बाट प्रदेश सभा सदस्य पदमा प्रत्यक्ष तर्फ निर्वाचित प्रदेश सभा सदस्य 00 माननीय वीर बहादुर थापाले नेपालको संविधानको धारा १८० (क) र सुदूरपश्चिम प्रदेश सभा | ne नियमावली, २०८० को नियम १९४ (१) बमोजिम प्रदेश सभा सदस्य पदबाट स्वेच्छिक रुपमा ee राजीनामा दिएको सम्बन्धी पत्र माननीय सभामुखज्यू समक्ष पेस गर्नु भएकोले मिति 2 - २०६३।०६।३० गते देखि कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १(१) प्रदेश सभा सदस्य पद ue रिक्त भएको व्यहोरा सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १९५ को उपनियम | (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ f ॥ 4 Sia aut ; लक्ष्मी प्रसाद क निमित्त प्रदेश सभा सचिव i

Like

0

Views

14

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.