`घ´ बर्गको निर्माण व्यवसायी ईजाजत पत्र नविकरण सम्बन्धि सूचना।

Summary
उपरोक्त विषयमा मिति २०८३/५/१० गते भोटेकोशी वाढीका कारण गोसाईकुण्ड गाउँपालिकाको - कार्यालय भवन सहित सम्पूर्ण श्रेस्ताहरु बाढीले वगाएको हुँदा घ बर्गको निर्माण व्यवसायी इजाजत पत्र नविकरण हुन नसकेका इजाजत नविकरण अवधि नियमानुसार आश्विन मसान्तभित्र रहेकोमा विपद्का कारण नविकरण अवधि २०८३ पौष मसान्तसम्म…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2e78862f-ed8e-475d-ae78-00f8430408c8.jpegJPEG · 739×910 · 80 KBOpen
Key details
- Organization
- Gosaikunda Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
fin, @ स्थानीय सरकार फोन ने नब्दकईईि : < 7 Dg: गोसाईकुण्ड गाउँपालिका हि टिन 6 ५ Oe SEES कार्यपालिकाकोकार्यालय छक; Se eae a स्याफ्नुवंशी, रसुवा oo Wa: २०८३/८४ -_ बागमती प्रदेश, नेपाल ex मितिः २०८३/०६ /२९ विषय: घ बर्गको निर्माण व्यवसायी इजाजत पत्र नविकरण सम्बन्धि सूचना | सम्पूर्ण निर्माण व्यवसायीहरु ; गोसाईकुण्ड गाउँपालिका, रसुवा | ॥ उपरोक्त विषयमा मिति २०८३/५/१० गते भोटेकोशी वाढीका कारण गोसाईकुण्ड गाउँपालिकाको - कार्यालय भवन सहित सम्पूर्ण श्रेस्ताहरु बाढीले वगाएको हुँदा घ बर्गको निर्माण व्यवसायी इजाजत पत्र नविकरण हुन नसकेका इजाजत नविकरण अवधि नियमानुसार आश्विन मसान्तभित्र रहेकोमा विपद्का कारण नविकरण अवधि २०८३ पौष मसान्तसम्म जरिवाना नलाग्ने गरी कायम गरिएको र वाढी पिडित निर्माण व्यसायीहरुलाई नविकरण दस्तुर मिनाहा गरिएको व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । पौष मसान्तसम्म नविकरण नगरेमा नियमानुसार जरिवाना लाग्ने पनि यसै सूचना मार्फत जानकारी गराईन्छ । ee ॥ " " सुरेश भट्टराई सुरेश भट्टराई प्रमुख प्रशासकीय अधिकृत