आवेदन आह्वानसम्बन्धी सूचना प्रचारप्रसार तथा समन्वय र सहयाेग सम्बन्धमा ।
Summary
उपर्युक्त सम्बन्धमा, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) द्वारा परिचालित र नर्वे राजदूतावास तथा फिनल्यान्ड दूतावासको वित्तीय सहयोगमा सञ्चालित “कृषि खाद्य प्रणालीको लागि नवीकरणीय कर्जा (RERAS)” परियोजनाअन्तर्गत, दायित्व संस्थाद्वारा जगन्नाथ गाउँपालिकामा ग्रामीण उद्यम इन्क्युबेसन तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ea758209-98b9-435c-b81c-2792823a6f9f.pdfPDF · 16 pages · 1.7 MBOpen
Key details
- Organization
- Jagannath Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
aayitwa a shared journey for progress DAO Reg No. 3766/069/70 PAN No : 601129232 SWC Affiliation No,. 37329 प.सं.: १०४ - ८३/८४ मितिः २०८३ / ०६ /१४ श्री प्रमुख प्रशासकीय अधिकृतज्यू, जगन्नाथ गाउँपालिका, बाजुरा विषयः आवेदन आह्वानसम्बन्धी सूचना प्रचारप्रसार तथा समन्वय र सहयोग सम्बन्धमा महोदय, उपर्युक्त सम्बन्धमा, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) द्वारा परिचालित र नर्वे राजदूतावास तथा फिनल्यान्ड दूतावासको वित्तीय सहयोगमा सञ्चालित “कृषि खाद्य प्रणालीको लागि नवीकरणीय कर्जा (RERAS)” परियोजनाअन्तर्गत, दायित्व संस्थाद्वारा जगन्नाथ गाउँपालिकामा ग्रामीण उद्यम इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम (Rural Enterprise Incubation and Acceleration Program) सञ्चालन हुन गैरहेको व्यहोरा यहालाई अवगत नै | यस कार्यक्रमअन्तर्गत पालिकाभित्रका इच्छुक तथा योग्य उद्यमीहरूबाट मिति २०८३ / ०६ /१६ देखि २०८३ / ०६ /३० सम्म आवेदन आह्वान गरिएको छ। अतः उक्त कार्यक्रमको सफल कार्यान्वयनका लागि पालिकाबाट देहायबमोजिमको समन्वय तथा सहयोग उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं: १. संलग्न आवेदन आह्वानसम्बन्धी सूचना पालिका मातहतका सबै वडा कार्यालय तथा सार्वजनिक सूचनापाटीमार्फत यथाशीघ्र प्रचारप्रसार गर्ने व्यवस्था मिलाइदिनुहुन। २. कार्यक्रम कार्यान्वयनका क्रममा आवश्यकताअनुसार प्राविधिक तथा प्रशासनिक सहयोग उपलब्ध गराइदिनुहुन। यस विषयमा यहाँको सहयोग, आवश्यक समन्वय तथा सहजीकरणका लागि हार्दिक अनुरोध गर्दछौं। धन्यवाद | भवदीय, संजय पोखरेल &) कार्यक्रम निर्देशक दायित्व Bakhundole- 01 , Lalitpur, Nepal | Phone +977 -01- 544494 छा): [email protected] | Website: www.daayitwa.org SUOMI N it= Norway FINLAND UIN| a प्रे खाद्य प्रणालीको लागि नवीकरणीय कर्जा (RERAS) ग्रामीण उद्यम इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम == उद्यमी हुन इच्छुक व्यक्ति तथा उद्यमीका लागि सुनौलो अवसर! (छै कार्यक्रमको बारेमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको (UNDP) संयुक्त पहलमा, नर्वे सरकार तथा फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा संचालित “कृषि खाद्य प्रणालीको लागि नवीकरणीय Sat (RERAS)” परियोजना अन्तर्गत दायित्व संस्थाले उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम कार्यान्वयन गर्दै जगन्नाथ गाउँपालिका, बाजुरामा ग्रामीण उद्यम इन्क्युबेसन (INCUBATION - नयाँ उद्यम सुरुवात) तथा एक्सेलेरेसन _(ढुतीकरण / ACCELERATION - चलिरहेको व्यवसाय वृद्धि) कार्यक्रम सञ्चालन गर्न गइरहेको छ। यस कार्यक्रमले प्रत्येक पालिकाका उद्यमीसँग प्रत्यक्ष काम गरी सशक्त उद्यमीबाट बलियो उद्यम र सुदृढ परितंत्र हुँदै समावेशी स्थानीय आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। आवश्यक कागजातहरू वर्ग र मार्गहरू लक्षित वर्ग र मार्गहरू © आवेदन फारम” (व्यवसाय विचार/ व्यक्ति/समूह: व्यवसाय योजनासहित) ति इन्क्युबेसन मार्ग (नयाँ व्यवसाय): व्यवसाय विचार वा अवधारणाको तहमा ५ नागरिकता प्रमाणपत्र i रहेका, अझै सञ्चालनमा नआएका उद्यम सुरु गर्न चाहने इच्छुक व्यक्ति ० व्यवसाय दर्ता प्रमाणपत्र (भएमा) ० तालिम प्रमाणपत्र (भएमा) एक्सेलेरेसन मार्ग (वृद्धिउन्मुख उद्यम): कम्तीमा १ वर्षदेखि सञ्चालनमा Al al रहेका, आम्दानी गरिरहेका र वृद्धिको बाटोमा जान चाहने साना/मझौला ५आवेदनहरू सम्बन्धित चाल Se is उच्चनहरू ७ रोजगार/उद्यम शाखा तथा वडा = 2 लक्षित व्यक्ति/उद्यमका छेत्रहरु: उपलब्ध छन्। कृषि-खाद्य प्रणाली र नवीकरणीय अर्जासँग सम्बन्धित उद्यमहरूलाई प्राथमिकता तथा स्थानीय बजारको आवश्यकता र मागलाई सम्बोधन ति | गर्ने अन्य उद्यमहरू। &)द्वायित्व आवेदन बुझाउने अन्तिम मिति: २०८३ असोज ३० गते RERAS परियोजना अंतर्गत दायित्व संस्थाद्वारा आयोजित