नियमावली संसोधनका लागि राय, सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना !

Files
- 72b9e6ed-48f4-4d9f-b9ba-c38011c06fa2.jpegJPEG · 1275×1754 · 321 KBOpen
Key details
- Organization
- Purbanchal University
- Industry
- Education
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
4 a) पूर्वाञ्चल विश्वविद्यालय .... .......... | AOS | tram : १४२ ७, रजिष्ट्रारको कार्यालय aa ene रजिष्टर गोठगाउँ, मोरङ, नेपाल । परसं/चन.:- मिति नियमावली संसोधनका लागि राय, सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना मिति- २०८३/०७/१६ पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८३।०६।२१ गतेको निर्णयानुसार पूर्वाञ्चल “ विश्वविद्यालय नियमावली २०५३ (सैतिसौं सभाको संसोधन सहित) खण्ड ay सांगठनिक तथा शैक्षिक नियमावली २०५३ खण्ड 'ख' सेवा सम्बन्धी नियमावली २०५३(सैतिसौं सभाको संसोधन सहित) तथा वित्तीय व्यवस्था नियमावली २०७४ (संसोधन २०७६) लाई समयानुकुल परिमार्जन/संसोधन गर्न नियमावली संसोधन समिति गठन गरिएको व्यहोरा जानकारी गराउँदै उक्त समितिको मिति २०८३/०७/१६ गतेको वैठकको निर्णय वमोजिम उल्लेखित नियमावलीहरु संसोधनका लागि विश्वविद्यालय अन्तर्गतका कार्यालय/निकाय/स्कूल/कलेजमा कार्यरत पदाधिकारी, शिक्षक, ' कर्मचारीहरूका साथै विद्यार्थी, अभिभावक वर्ग तथा सरोकारवालाहरूबाट राय, सुझाव माग गर्ने निर्णय भए बमोजिम मिति २०८३/०८/०४ गतेभित्र [email protected] मा संस्थागत तथा व्यक्तिगत रुपमा राय, सुझाव उपलब्ध गराईदिनुहुन अनुरोध छ । उपर्युक्त नियमावली २०५३ (सैतिसौं सभाको संसोधन सहित) खण्ड 'क' सांगठनिक तथा शैक्षिक नियमावली २०५३ खण्ड 'ख' सेवा सम्बन्धी नियमावली २०५३(सैतिसौं सभाको संसोधन सहित) तथा वित्तीय व्यवस्था नियमावली २०७४ (संसोधन २०७६) पूर्वाञ्चल विश्वविद्यालयको वेबसाईटमा हेर्न सकिनेछ | . तपसिल १) पूर्वाञ्चल विश्वविद्यालय नियमावली २०५३ खण्ड a सांगठानिक तथा शैक्षिक नियमावली- २०५३ (सैंतिसौ सभाको संसोधन सहित) मा आवश्यक संसोधन सम्बन्धी राय, सुझाव | २) पूर्वाञ्चल विश्वविद्यालय नियमावली २०५३ खण्ड 'ख' सेवा सम्बन्धी नियमावली - २०५३ (feat सभाको संसोधन सहित) मा आवश्यक संसोधन सम्बन्धी राय, सुझाव । 2) पूर्वाञ्चल विश्वविद्यालय वित्तिय व्यवस्था २०७४ (संसोधन सहित) मा आवश्यक संसोधन सम्बन्धी राय, BEC समिति