Notice Park
Pauwadungma Rural Municipality
Reports

आर्थिक वर्ष २०८३/०८४ को असोज महिनामा बसेको कार्यपालिकाको बैठक 2083/084

Summary

गाउँ कार्यपालिकाको ५ औं (पाँचौ) बैठक / २०5३/०८४ : श्री किरण राई । गाउँपालिका अध्यक्ष ) स्थान : Wares गाउँपालिका क्रिस पदाधिकारीको : पदाधिकारीको नाम : ke र | aie राई. | earerer ३ |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pauwadungma Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गाउँ कार्यपालिकाको ५ औं (पाँचौ) बैठक / २०5३/०८४ मिति : २०5३ साल असोज १३ गते मंगलबार समय : बिहान ०७:३० बजे : श्री किरण राई । गाउँपालिका अध्यक्ष ) स्थान : Wares गाउँपालिका क्रिस पदाधिकारीको : पदाधिकारीको नाम : ke fq | Beer ae : ओ- अध्यक्ष र | aie राई. | earerer ३ | ae are त सदस्य ४ ।हरेन्द्र बहादुर पौडेल सदस्य ५ तिर्थ बहादुर कार्की सदस्य र [दि रमेश राई सदस्य 1७ am प्रसाद राई Ege । G | दक्ष कुमार राई सदस्य ९ पोसी शेर्पा छ सदस्य १० (ईन्दिरा भट्टराई सदस्य | (११ पवित्र भुजेल. ओ- [सदस्य विर लक्ष्मी तामाईकै सी सदस्य ८. mt ३ afwa eat राई. | acer [१४ गोमा बोहोरा (साकी)। सदस्य 00 so १५ | नविन भट्टराई सदस्य सचिव Sy : क | सचिवालय सहयोगी कर्मचारी १. वैठक व्यवस्थापन तथा माईन्यूट सहयोगीहरु : श्री वुद्धिमान तामाङ f प्रस्तावहरु : ।क। अघिल्लो बैठकको समिक्षा सम्वन्धमा | ।ख। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र सम्वन्धमा । (ग। अविरल बर्षाको कारण भएको क्षतिको समिक्षा सम्बन्धमा । 'घ। प्रमुख प्रशासकीय अधिकृतको सरुवा रमाना सम्बन्धमा | (ङ) अन्य विविध प्रस्ताव सम्वन्धमा | पनविन भटराई . aa yas एशासकीर ३ ee मिति २०५३ साल असोज १३ मा सम्पन्न ५ (पाँचौ) कार्यपालिका बैठकबाट पारीत निर्णयहरु निर्णय नं. 4 गाउँ कार्यपालिकाको चौथो बैठकबाट पारीत निर्णयहरु कार्यान्वयनको सन्दर्भमा समिक्षात्मक छलफल भई जानकारी भयो । निर्णय नं. २ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रहरुको सम्वन्धमा बैठकमा पेश भई जानकारी भयो । निर्णय नं. ३ यहि २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म आएको अविरल बर्षादको कारण भएको वडागत क्षतिको बारेमा समिक्षा भयो । सो अवधि भर आएको बर्षादको कारण कुनै पनि वडामा विपदजन्य क्षति नभएको जानकारी प्राप्त भयो। निर्णय नं. ४ पौवादुङमा गाउँपालिका वडा नं. ४ निवासी श्री गज बहादुर कार्कीको श्रीमति चीना कुमारी कार्कीको काचो ढुंगा माटोले बनेको कच्ची घर मिति २०५5२/०६/१९ को अविरल बर्षादको कारण पूर्णरुपमा क्षतिग्रस्त भएकोले निजी आवास प्रवलीकरण, पूननिर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०५१ अनुसार कार्यालयबाट सम्झौता गरी सम्झौता बमोजिमको रु. ४,००,०००।- (चार लाख) रकम मध्ये रु. ५०,०००।- (पचास हजार) पेश्की स्वरुप उपलव्ध गरी सम्झौता बमोजिमको घर निर्माण सम्पन्न भई सकेको हुँदा निजले बाँकी रकम भूक्तानीको लागि बाराम्बार ताकेता गरेको हुँदा हाल संघीय सरकार र प्रदेश सरकारबाट बाँकी रकम आउन ढिलो भएकोले उक्त रकम निकासाको लागि सम्वन्धित निकायमा ताकेता गर्ने र उक्त रकम संघीय मन्त्रालय अन्तरगत जिल्ला प्रशासन कार्यालय, भोजपुर मार्फत निकासा भई आएपछि सोधभर्ना हुने गरी भूक्तानी हुन बाँकी रकम रु. ३,५०,०0०।- (तीन लाख पचास हजार) हाललाई यस कार्यालयको विपद्‌ व्यवस्थापन कोष शिर्षकमा विनियोजित बजेटबाट सम्वन्धित लाभग्राहीलाई भूक्तानी दिने सर्व सम्मत निर्णय गरियो । निर्णय नं. ५ बिगत २०७५ चैत्र ९ गतेदेखि यस कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत श्री नविन भट्टराईको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८३/०५/३० को निर्णयानुसार समान पद, सेवा, समूहमा हल्दीबारी गाउँपालिका, झापामा सरुवा हुनु भएकोले उहाँले यस गाउँपालिकामा पुग्याउनु भएको ५ बर्षे लामो सेवा अवधीलाई उच्च मूल्याङ्न गर्दै भोली मिति २०८5३/०६/१४ बाट लागू हुने गरी रमाना पत्र सहित आजकै मितिमा बिदाई तथा फेरी भेटौला कार्यक्रमको आयोजना गर्ने सर्व सम्मत निर्णय गरियो । निर्णय नं. ६ लोपोन्मुख किरात राई दुङमाली भाषा र संस्कृतिको संरक्षण सम्वर्द्धन गते उद्धेश्यका साथ स्थापित किरात राई दुङमाली भाषा संस्कृति संरक्षण मञ्च (फोरल्याण्डस) नेपाल द्वारा किरात राईहरुको पर्व साकेवा बर्षेनी भव्यरुपमा मनाईरहेको सन्दर्भमा यस चालू A. व. २०८३/००४ मा समेत उक्त पर्व अझ व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्नका लागि मञ्च द्वारा पेश गरिएको बजेट सहितको कार्यक्रम स्वीकृतिका लागि कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय विराटनगरमा अनुरोध गरि पठाउने सर्व सम्मत निर्णय गरियो । ॥ ७ प्रस्तुत प्रस्ताव माथिको छलफल समाप्त भएकोले आजको बैठक समापन गरियो ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report