मिति २०८३/०५/२७ गतेको गाउँ कार्यपालिका बैठकका निर्णयहरु
Summary
रसुवा बाढि विडितलाई आर्थिक सहायता सम्बन्धमा | , करार कर्मचारीको ere धप सम्बन्धमा | बुट्टे गैरी खानेपानी आयोजनाको 1072 सम्बन्धमा |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c39966be-5d5a-4f58-8cb5-16e7865bf329.pdfPDF · 8 pages · 11.6 MBOpen
Key details
- Organization
- Shailung Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
शैलुङ गाउँपालिका काटाकुटी, दोलखा - गाउँ कार्यपालिकाको बैठक पुस्तिका | | बैठक संख्या: ७१ बैठक मिति २०८३/०५/२७ Z | ICS} CamScanner प्रस्तावहरु मासिक समिक्षा सम्बन्धमा । रसुवा बाढि विडितलाई आर्थिक सहायता सम्बन्धमा | , करार कर्मचारीको ere धप सम्बन्धमा | बुट्टे गैरी खानेपानी आयोजनाको 1072 सम्बन्धमा | _ भू-उपयोग योजनाको लागत अनुमान र 1002 सम्बन्धमा | . फस्कु खोला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्बन्धमा | . विविध सम्बन्धमा । क) उपभोक्ता समिति दर्ता सम्बन्धमा । ख) चर्नावती स्वामीको रुख कटानी तथा व्यवस्थापनको भुक्तानी सम्बन्धमा | ग) आर्थिक सहायता सम्बन्धमा । GA eK wwe जोर निर्णयहरु 0 प्रस्ताव नं. १ माथि छलफल गर्दा गाउँपालिकाका शाखा/इकाई तथा वडा कार्यालयहरूबाट प्रस्तुत गरिएको चालु आर्थिक वर्षको हालसम्मको कार्य प्रगति, वित्तीय प्रगति, राजस्व संकलन, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धमा समीक्षा गरियो। समीक्षा गर्दा देखिएका समस्या तथा चुनौतीहरूको समाधान गर्दै स्वीकृत योजना तथा कार्यक्रमहरू निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्ने र आगामी महिनाको कार्ययोजना बनाई कार्यान्वयन गर्न सम्बन्धित शाखा/इकाई तथा वडा कार्यालयलाई निर्देशन दिने निर्णय गरियो । प्रस्ताव नं. २ (क) माथि छलफल गर्दा रसुवा, धादिङ र नुवाकोट जिल्लालाई प्रभावित गर्ने गरी मिति २०८३/०५/१० गते आएको विनाशकारी बाढी तथा पहिगेबाट ज्यान गुमाउनु भएका सम्पूर्ण स्वदेशी तथा विदेशी व्यक्तिहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरियो । © wa, धादिङ र नुबाकोट जिल्लालाई प्रभावित गर्ने गरी मिति २०८३/०५/१० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित भएका नागरिकहरूप्रति गाउँ कार्यपालिकाको बैठकले दुःख व्यक्त गर्दै विपद्को यस घडीमा मानवीय सहयोग गर्ने उद्देश्यले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु. १०००००(अक्षेरेपी एक लाख) र शैलुङ गाउँपालिकाका जनप्रतिनिधिज्यूहरुको ७ दिनको सेवा सुविधा, शैलुङ गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको तर्फबाट अधिकृत स्तरको कर्मचारीको सुरु तलब स्केलको ७ दिनको तलब, सहायक स्तरको ५ दिनको सुरु तलव स्केल, श्रेणि विहिन कर्मचारीको २ दिनको सुरू तलव स्केल र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तर्फ माध्यमिक तृतीय श्रेणी, निम्न माध्यमिक द्वितीय श्रेणी र प्राथमिक प्रथम श्रेणीको शिक्षकको शुरु तलब स्केलको ७ दिनको तलब, नि.मा.वि र प्रा. वि का अन्य श्रेणीका शिक्षकको सुरु तलब स्केलको ५ दिनको तलब, बालविकास र विद्यालय कर्मचारीको २ दिनको तलब रकम कट्टा गरी फक्मुष्ट प्रधानमन्त्रि दैवि उद्दार कोषमा आर्थिक सहायता उपलब्ध गराउने र सो बाढिमा परेर वेपत्ता भएका यस गाउँपालिकाका तपसिल बमोजिमका व्यक्तिहरुको खोजि तथा उद्दारको लागि निजहरुको परिवारलाई देहायबमोजिम आर्थिक सहयोग गर्ने र सो रकम सम्बन्धित कोषमार्फत उपलब्ध गराउने व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिने निर्णय of । Wd ed % | ७] CamScanner