प्रारम्भिक वातावरणीय परीण (IEE) को सावजिनक सुनवाई सबधी सूचना ।
Summary
स्याङ्गजा जिल्ला, चापाकोट नगरपालिका अन्तर्गत कालीगण्डकी तथा खोला किनार स्थित विभिन्न घाटहरुबाट उत्खनन् तथा संकलन हुने नदीजन्य पदार्थ (ढुंगा, गिट्टी तथा बालुवा) को प्रारम्भिक वातावरणीय परीक्षणको अध्ययन कार्य जारी रहेको छ।यसै सिलसिलामा वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ ले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 875469af-3c5b-46cf-b12b-7f21b941b703.pdfPDF · 1 page · 191 KBOpen
Key details
- Organization
- Chapakot Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
चापाकोट नगरपालिका छि चापाकोट नगरकार्यपालिकाको कार्यालय स्याङ्गजा, गण्डकी प्रदेश, नेपाल प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को सार्वजनिक सुनवाई सम्बन्धी सूचना प्रकाशित मिति: २०८३/०६/२० स्याङ्गजा जिल्ला, चापाकोट नगरपालिका अन्तर्गत कालीगण्डकी तथा खोला किनार स्थित विभिन्न घाटहरुबाट उत्खनन् तथा संकलन हुने नदीजन्य पदार्थ (ढुंगा, गिट्टी तथा बालुवा) को प्रारम्भिक वातावरणीय परीक्षणको अध्ययन कार्य जारी रहेको छ।यसै सिलसिलामा वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ ले निर्देशन गरे बमोजिम तयार पारिएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र सुझावहरुको लागि तपशिल अनुसारको मिति, समय र स्थानमा सार्वजनिक सुनवाई कार्यक्रम सन्चालन हुने भएकोले यस आयोजनाले असर गर्ने चापाकोट नगरपालिका वडाहरु, वडा समिति, विद्यालय, स्वास्थ्य संस्था, वन उपभोक्ता समिति तथा सरोकारवाला व्यक्ति वा संस्थाको राय सुझाव लिन आवश्यक भएकोले यो सार्वजनिक सुनवाईको सूचना प्रकाशन गरिएको छ। तपसिल मिति २०८३ साल असोज २३ गते समय दिउँसो २:०० बजे स्थान चापाकोट नगरपालिकाको कार्यालय प्रस्तावकको नाम र ठेगाना चापाकोट नगरपालिका नगरकार्यपालिकाको कार्यालय सुन्तलेटार-९, चापाकोट, स्याङ्गजा सम्पर्क फोन: ०६३-४११०८०/४११०८१ Email: [email protected] परामर्शदाताको नाम र ठेगाना आभा इन्जिनियरिंग सर्भिस चापाकोट नगरपालिका, साँखर -०७ ,चापाकोट ईमेलः [email protected] फोनः "९७७-९८१६६४०८१६