Notice Park
Chautara Hospital
Result

विषय : नतिजा प्रकाशन गरिएको सम्वन्धमा ।

Summary

प्रस्तुत विषयमा यस चौतारा अस्पताल सिन्धुपाल्चोकको लागि स्वीकृत स्थायी दरवन्दीहरूमा रिक्त रहेको पदहरूमा मिति २०८३/०५/३१ गते प्रकाशित सूचना अनुसार यस अस्पतालका लागि देहायका पदहरू करार सेवामा कर्मचारी छनौट गर्नका लागि अस्पतालमा आवेदन दर्ता भई संक्षिप्त सूचीमा पर्न सफल उम्मेदवारहरू मिति २०८३/०६/२१ गते…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chautara Hospital
Industry
Health
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बागमती प्रदेश सरकार BH ०११-६२०४६१ Email : [email protected] स्वास्थ्य तथा सामाजकि विकास FATT Email : [email protected] स्वास्थ्य निर्देशनालय चौताराईख्मस्पताल . cna at सिन्धुपाल्चोक, नेपाल पत्र संख्या: ०८३/०८४ चलानी नं. :००८४' मिति : २०८३/०६%२१ विषय : नतिजा प्रकाशन गरिएको सम्वन्धमा । प्रस्तुत विषयमा यस चौतारा अस्पताल सिन्धुपाल्चोकको लागि स्वीकृत स्थायी दरवन्दीहरूमा रिक्त रहेको पदहरूमा मिति २०८३/०५/३१ गते प्रकाशित सूचना अनुसार यस अस्पतालका लागि देहायका पदहरू करार सेवामा कर्मचारी छनौट गर्नका लागि अस्पतालमा आवेदन दर्ता भई संक्षिप्त सूचीमा पर्न सफल उम्मेदवारहरू मिति २०८३/०६/२१ गते अन्तर्वार्तामा प्राप्त अंक र शैक्षिक योग्यता, तालिम र कार्य अनुभव समेतलाई जोडी कायम रहेको एकमुष्ट योग्यताक्इमको आधारमा देहायका पदहरूमा देहायवमोजिमका उम्मेदवारहरूलाई छनौट गरिएकोले छनौट भएका मुख्य उम्मेदवारहरूले बागमती प्रदेश, चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवा व्यवस्थापन सम्वन्धी कार्यविधि २०७८ बमोजिम करार सम्झौताको लागि. नतिजा प्रकाशित भएको मितिले © (सात) दिन भित्र यस अस्पतालमा निवेदन 'दिनहुन सम्वन्धीत सवैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । १. क अर्थोपेडिक सर्जन (नवौं) सफल उम्मेदवार नं. [दर्ता नं. | उम्मेद्धारको नाम, थर बुबाको नाम [amt कैफियत | २ ३ | डा. आधार सिमखडा | अरुण कुमार सिमखडा .| काठमाण्डौ २ काडमाण्डी | बैकल्पिक उम्मेदव a. नं. | उम्मेद्धारको नाम, थर बुबाको नाम [farts आर १ २ | डा. दिनेश कुमार गुप्ता | गनपत प्रसाद गुप्ता | रोहिनी र रुपन्देही २. डेन्टल सर्जन (आठौँ) सफल उम्मेदवार नं. [दर्ता नं. । उम्मेद्धारको नाम, थर | बुबाको नाम ठिगईना कैफियत | g g डा. बिश्व दंगाल यज्ञनाथ दंगाल | चौतारा साँगाचोकढी नगरपालिका ०७ |

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.