Notice Park
Myagdi Multiple Campus
Gen Info

स्तातक तह BICTE छैठौं समेष्टरको परीक्षा आवेदन फाराम भर्ने सूचना |

11days left
Deadline 16 Nov 2026
स्तातक तह BICTE छैठौं समेष्टरको परीक्षा आवेदन फाराम भर्ने सूचना |

Summary

यस क्याम्पसमा Bachelor of Information and Communication Technology Education (BICTE) कार्यक्रम अन्तर्गत २०८३ साल मंसिर महिनामा सञ्चालन हुने छैठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको परीक्षा आवेदन फारम भरी त्रि.वि.शिक्षा संकाय डीनको कार्यालय कीर्तिपुर पठाउनु पर्ने भएकोले उक्त परीक्षामा सहभागी हुन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Myagdi Multiple Campus
Industry
Education
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“सफल जीवनका लागि जुणस्तरीय शिक्षा” 4 त्रिभुवन विश्वविद्यालय टूर) म्याग्दी त a qi क्याम्पस : i ee [| EAS i. S49 B चलानी नं. : मितिः २०८३/०७/१६ स्तातक तह BICTE छैठौं समेष्टरको परीक्षा आवेदन फाराम भर्ने सूचना | यस क्याम्पसमा Bachelor of Information and Communication Technology Education (BICTE) कार्यक्रम अन्तर्गत २०८३ साल मंसिर महिनामा सञ्चालन हुने छैठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको परीक्षा आवेदन फारम भरी त्रि.वि.शिक्षा संकाय डीनको कार्यालय कीर्तिपुर पठाउनु पर्ने भएकोले उक्त परीक्षामा सहभागी हुन चाहने यस क्याम्पसका विद्यार्थीहरुले २०८३ साल कार्तिक ३० गतेसम्म भौतिक तथा अनलाइन मार्फत परीक्षा आवेदन फाराम भरी परीक्षा शाखामा बुझाउनुहुन सूचित गरिन्छ | म्याद नाघि आएका वा रीत नपुगेका फारम उपर कुनै कारबाही गरिने छैन | थप जनकारीका लागि tufoe.edunp मा हेर्न सकिनेछ | तपसिल: १.पासपोर्ट साइज फोटो २ प्रति २.परीक्षा शुल्क रु.२०००।०० | ३. शिक्षण शुल्क दोस्रो किस्ता रु. २०००००० ४, त्रि.वि.सेवा शुल्क रु. ५००।०० ५. प्रयोगात्मक परीक्षा २५०००० (श्रीधर सुवेदी) क्याम्पस प्रमख क्याम्पस प्रमुख Dhana: (१४ () _ “१४१1 ४१0 & २०११ /१0 Roimail> muandinamnicinamail naam infamimeruanANninamuine aAa ne

Like

0

Views

0

Comments

0

Share

0

Save

Report