कागजात पेश गर्नुहुन
Summary
प्रस्तुत विषयमा मधेस प्रदेश अन्तर्गत आ.व. २०७७/०७८ देखि विभिन्न जिल्लाका विद्यालयहरूमा कार्यरत अ.न.मी /स्टाफ नर्सहरूको सम्बन्धमा विद्यालय स्वास्थ्य तथा नर्सिङ्ग सेवा परिचालन कार्यविधि -२०८१ को दफा -१८मा भएको व्यवस्था अनुसार आ.व. २०८२ /०८३े मा म्याद थप भई हालसम्म नियमित कामकाज गरिरहेका विद्यालय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e862998c-e12c-40ba-8206-de7aa01b607b.pdfPDF · 2 pages · 186 KBOpen
Key details
- Organization
- Education Development Directorate, Dhanusa
- Industry
- Education
- Category
- Circular
- Published
- Notice date
- Fiscal year
- FY 2077/78
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
शिक्षा विकास निर्देशनालय प.सं.:२०८३/०८४ et eX र भा मिति : २०८ ३/०७ /१३ श्री विद्यालय नर्स सेवा संचालन भएका तपसिल बमोजिमका विद्यालयहरू मधेस प्रदेश । विषय : कागजात पेश गर्नुहुन । प्रस्तुत विषयमा मधेस प्रदेश अन्तर्गत आ.व. २०७७/०७८ देखि विभिन्न जिल्लाका विद्यालयहरूमा कार्यरत अ.न.मी /स्टाफ नर्सहरूको सम्बन्धमा विद्यालय स्वास्थ्य तथा नर्सिङ्ग सेवा परिचालन कार्यविधि -२०८१ को दफा -१८मा भएको व्यवस्था अनुसार आ.व. २०८२ /०८३े मा म्याद थप भई हालसम्म नियमित कामकाज गरिरहेका विद्यालय नर्सहरूको सम्बन्धमा म्याद थप गर्ने प्रयोजनको लागि कार्यविधिको दफा १७ बमोजिमको निर्देशक समितिमा पेश गर्नुपर्ने व्यवस्था भएकोले हालसम्म कामकाज गरिरहनुभएका विद्यालय नर्सहरूको सम्बन्धमा तपसिल बमोजिमका आवश्यक कागजातहरू यस निर्देशनालयमा २०८३ /०७ /२० गते कार्यालय समय भित्रमा पेश गर्नुहुन अनुरोध छ। तपसिल १, सम्बन्धित विद्यालय नर्सले दिएको निवेदनको आधारमा सम्बन्धित विद्यालयको प्रधानाध्यापकबाट म्याद थप गरिदिने सहित हालसम्म निज कर्मचारीको सेवा निरन्तरता सम्बन्धी सिफारिस पत्र । २. २०८३ साल असोज महिना सम्मको प्रधानाध्यापकवाट भएको प्रमाणित हाजिरी विवरण सक्कल प्रति ( फोटो खिचेर पठाएको, फोटोकपी गरेर आएको , स्पस्ट देख्न नसकिने हाजिरी विवरण लाई करार सेवा थप र सेवा सुविधाको लागि मान्यता प्रदान गर्न कार्यालय वाध्य नहुने ) ३. यस आर्थिक वर्षमा असोज अगावै सेवा छोडेर गएकाको हकमा निजले दिएको राजिनामाको साथमा कार्यरत रहेको सेवा अवधि सम्बन्धित प्रधानाध्यापकले गरेको सक्कल प्रमाणित कागजात । विद्यालय नर्स सेवा संचालन भएका विद्यालयहरु ex. | विद्यालय नर्सकोनाम थर | तह विद्यालयकको नाम जिल्ला | 1 | पिंकी कुमारी साह चौथो | संकट मोचन देवशरण रामरती मा.वि.जनककपुर धनुषा 2 | रिकुकुमारी यादव चौथो | ज.स.मा.वि.राजगढ नर्गो न.पा. सप्तरी ३ तेतरी कुमारी यादव चौथो | सुन्दर जनता मा.वि.औरही सिरहा [al डोली कुमारी भगत | पाचौ | सर्वोदय मा.वि.कंचनरुप न.पा. सप्तरी 5 | ममता साह पाचौ | नारायण मा.वि.इश्वरपुर न.पा. सर्लाही ।_6। पिंकी कुमारी साह चौथो | कन्छु नरप्रताप मा.वि.नकटी रायपुर 7 | दिपाकुमारी यादव चौथो | गो.बै.जनता मा.वि.फतेपुर स्घकोशी न.पा व्यावसायिक र सिर्जनशील प्रशासन ; विकास समृद्धि र सुशासन g रिमाकुमारी मण्डल चौथो | सरस्वती मा.वि.सबैला न.पा. धनुषा 9 | अंगीरा कुमारी राय चौथो | लक्ष्मीबल्भ नर्सिङ्ग मा.वि.टिलाढी कोइलाठी गा.पा. सप्तरी 10 | स्वाती चौधरी पाचौ | मशीलालजनता मा.वि.कृष्णा सुरुङ्गा सप्तरी 11 | मनिषा पूर्वे पाचौ | चक्र जनता शहिद गंगा मा.वि.बरहथवा ५ सर्लाही 12 | निलम कुमारी यादव पाचौ पब्लीक विन्देश्वरी मा.वि राजविराज न.पा. सप्तरी 13 | विभाकुमारी यादव चौथो बैद्यनाथदेव जनता मा.वि.तुससीयाही धनुषा ag | नन्दनीकुमारी यादव पाचौ | जनता मा.वि.बर्दिवास न.पा. महोत्तरी 15 | पुनम साह चौथो | जनता मा.वि.मौलापुर न.पा. रौतहट 16 | स्वेता कुमारी यादव पाचौ | राम नरायाण अयोध्या मा.वि.पिपरा महोत्तरी 17 | उर्मिलाकुमारी यादव चौथो | जनतामा.वि. बरियारपट्टी सिरहा 18 । गायत्री कुमारी साह चौथो | मा.वि.लक्ष्मीपुर (महम्मदपुर। गरुडा न.पा.5 रोतहट 19 | मालाकुमारी मेहत्तरी | पाचो | गोगल प्रसाद मा.वि.बसहिया धनुषा 20 | नितुकुमारी यादव चौथो | तुसीराम सत्यभाम डोटल मा.वि.विष्णुपुरकटट्टी सिरहा 21 | प्रियका कुमारी महतो पाचौ | जनतावनवाली मा.वि.बरछावा नरहा सिरहा 22 | कंचनविश्वकर्मा पाचौ रामदुलारी मा.वि.कल्यानपुर न.पा. सिरहा 23 । अन्जु कुमारी सरदार चौथो | जनता मा.वि.पकडीया बनिहार पर्सागढी पर्सा 24 रिसिका नेपाली पाचौ | मा.वि.डोकैला बहुरी बहुदरमाई न.पा. पर्सा 25 | गुलसन खातुन पाचौ | ने.रा.मा.वि.फेटा गा.पा. बारा 26 | सविस्ता वेगम पाचौं | महावीर मा.वि.हनुमाननगर कंकालनी न.पा. सप्तरी A गर व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन