Notice Park
Sanni Triveni Rural Municipality
Reports

२०८३ असोज ८ गतेको कार्यपालिकाको निर्णय ८३/८४

Summary

आज मिति २०८३ साल असोज महिनाको ८ गतेका दिन यस सातन्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष श्री मोहन बहादुर के.सी.ज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको वैठक बसि तपसिल बमोजिमको उपस्थितिमा निम्न बमोजिमको प्रस्ताव माथि छलफल गरी सोही आधारमा निर्णयहरू पारित गरियो । प्रेम बहादुर बडुवाल उपस्थितिः सि Pee धर पद वडा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sanni Triveni Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आज मिति २०८३ साल असोज महिनाको ८ गतेका दिन यस सातन्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष श्री मोहन बहादुर के.सी.ज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको वैठक बसि तपसिल बमोजिमको उपस्थितिमा निम्न बमोजिमको प्रस्ताव माथि छलफल गरी सोही आधारमा निर्णयहरू पारित गरियो । प्रेम बहादुर बडुवाल उपस्थितिः सि Pee धर पद वडा नं. सम्पर्क नं. [come | q | मोहन बहादुर के.सी. [अध्यक्ष | ९ ।९८६१९३२९६० «| ु २ पार्वती सिंह (संज्याल) [उपाध्य्ष | ६ .९८४९६६२४७१ LADS ३ |बैकुण्ठराज गिरी वडा अध्यक्ष 9 ९८४७९१६८०९ Aan ४ [वसन्त बहादुर बुढा ।वडा अध्यक्ष २ | ९०५०८३२१०६५ | / 24८2 ५ | रेंगलाल देवकोटा वडा अध्यक्ष ३ | ९८४८३०१४४१ ६ (देवनाथ योगी वडा अध्यक्ष ४ | ९७४८९०६३१४ ze. || ७ | रामराज बम वडा अध्यक्ष ५ ।९८६१६५५७४० ex ८ | नहकुल संज्याल वडा अध्यक्ष ६ | ९०८४०८५३९०४४ ne ९ | जय प्रसाद सिम्खाडा |वडा अध्यक्ष ७ | ९८४८३६०३०० नौलासिंह बुढा वडा अध्यक्ष ८ ।९७४६५२८५६६ त _| 'नरपती तिरुवा वडा अध्यक्ष ९ ९८४८३५८५४२ | 92) Z| १२ | रुपकला शाही कार्यपालिका सदस्य | ५ | ९८६५२५३४०७ | DW) १३ | जमुना कुमारी सहकारी | कार्यपालिका सदस्य | ९ | ९७४२२६१६१० १४ | अम्मकला देवकोटा कार्यपालिका सदस्य | ३ | ९८४८३३०३७३ | टि” | १५ | गोमा सिम्खाडा कार्यपालिका सदस्य | ७ | ९८४८६६८६०२ १६ कार्यपालिका सदस्य Eu ९८४३७७०२२६ कार्यपालिका सदस्य | १ | ९८५११५५६०२ ९८४०८२११५३५८ | हट tub Ay | fo ie ! Scanned with | | |CamScanner irae tr. Son eo. प्रस्तावहरु Cee | करार सेवामा कार्यरत कर्मचारीहरूको म्याद थप सम्बन्धमा | कार्यक्रम संशोधन तथा थप सम्बन्धमा । | रातो किताब प्रमाणित सम्बन्धमा | कार्यविधि पारित सम्बन्धमा । स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने सम्बन्धमा । | १ | R 3 ¥ बजेट व्यवस्थापन सम्बन्धमा | ५ ६ [| ७ | कलष्टर छनोट सम्बन्धमा | प्रस्ताव नै १. उपर छलफल गर्दा यस सान्नीत्रिवेणी गाउँपालिका अन्तर्गत करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको मिति २०८३ साउन १ गतेदेखि लागु हुने गरी करार म्याद थप गर्ने निर्णय सर्वसम्मत रुपमा पारित गरियो । निर्णणनेर प्रस्ताव नं. २ उपर छलफल गर्दा यस सान्नीत्रिवेणी गाउँपालिकाको मिति २०८३/०३/०७ गतेको १८ औं गाउँसभा अधिवेशनबाट विनियोजन भएको बजेट र संशोधित सहितको तपसिलमा उल्लेखित शीर्षकहरू स्थानीय तह संचितकोष व्यवस्थापन प्रणालीमामा संशोधन तथा थप गर्ने निर्णय सर्वसम्मत रुपमा पारित गरियो । wx. कार्यक्रमको नाम रकम रू. | १ | || सभा सञ्चालन खर्च ४००००० त्रिवेणी पाटनमा रहेको धर्मशाला संचालन तथा व्यवस्थापन खर्च र बढिमालिकाको लागि २ २००००० सरकारी पूजा व्यवस्थापन खर्च स्वास्थ्य शाखा र अन्तर्गतका स्वास्थ्य संस्थाहरूको लागि मसलन्द तथा कार्यालय सामग्री, 3 छपाई खर्च, संचार, विद्युत महसुल खर्च क मक ४ [ea लुसा हुँदै ae सेरिज्यूलाबाट रकुकोटसम्म सडक मर्मत योजना १०००००० ५ | शान्तिघाट हुँदै गाउँपालिकासम्म र गाउँपालिका देखि घोडालदहसम्म सडक मर्मत योजना ८००००० घोडालदहबाट मुम्रा हुँदै तुसारखोलासम्म सडक मर्मत योजना ८००००० पगातीदेखि साकेज्यूला हुँदै सुनारखोलासम्म सडक मर्मत योजना ५००००० | १० | काब्डिखोला देखि ag जाने गोरेटो बाटो निर्माण योजना राष्ट्रपति रनिङ शिल्ड लगातार ३ पटक जित्न सफल भएबापत डाँफे मा.वि. मुग्रालाई प्रोत्साहन | ५००००० जनज्योती मा.वि. तिकुवा नयाँ भवन निर्माणको क्रममा पुरानो भवन भत्काएको र अस्थायी टहरा निर्माण ०८००००० तत त | ५००००० महिला सशक्तिकरणका लागि जनचेतनामूलक कार्यक्रम शैक्षिक सामाग्री वितरण २००००० ६००००० ! Scanned with : (CamScanner १३ | करार सेवा शुल्क १८७३००० १४ | अङ्गगता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम ४००००० १५ | डाँडाचिउरा देखि लुसाकोटसम्म गोरेटो बाटो निर्माण वडा नं. २ (निरन्तरता) | २५०००० १६ | aye देखि नाइक टोलसम्म खानेपानी निर्माण योजना | १०००००| रकमान्तर गरिएको योजनाहरू ea, वार्षिक बजेटमा विनियोजित कार्यक्रम रकमान्तर गरिएको | कार्यकम | रकम | कार्यक्रम रकमान्तर रकम बुकाखोला देखि परगाउँ जाने गोरेटो बाटो मर्मत १ | ओदेबाटसम्म गोरेटो १००००० योजना १००००० बाटो मर्मत योजना geal देखि खर्कसम्म सुनारखोला देखि परघर २ सिंचाई कुलो Raft] २००००० | साकेज्यूलासम्म खानेपानी २००००० योजना मर्मत योजना स्वास्थ्य कार्यालयको कालिका माध्यमिक विद्यालय ३ | नयाँ भवन घेराबार। ७००००० | डाँडाखेत पुरानो भवनहरूको ७००००० योजना वडा नं. ५ रङरोगन तथा फिल्ड घेरावार लाटेमष्ठा मन्दिर 'छहडेको घर देखी बेर्ना सम्म ४ | कम्पाउन्ट निर्माण १००००० पि.सि.सि. बाटो तथा सेलेप १००००० योजना वडा नं ६ निर्माण वडा कार्यालय भवन डाँफे मा.वि. उत्तर तर्फको ५ [पछाडी पर्खाल wht} १००००० फिन्ड घेराबार निर्माण योजना १००००० योजना वडा नं ९ सिर्फल्ली चौकेसेरीगाउँ घाट संघ संस्था साझेदारी खानेपानी तथा सरसफाइ ६ कार्यक्रम १२०१०११ बहुउपयोगी योजना। ।२११००० सान्नीत्रिवेणी १, जनचेतना बहुमुखी जनचेतना बहुमुखी क्याम्पस ७ | क्याम्पसमा फर्निचर ५००००० घेराबार निर्माण योजना ५००००० [ तथा फिक्चर्स _| ! Scanned with | 4 |CamScanner निर्णयनं३ प्रस्ताव नं. ३ उपर छलफल गर्दा wa alah गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को लागि मिति 2053/03/00 को १८ at गाउँसभा, मिति २०८३/०४/१७ को कार्यपालिका बैठक र मिति २०८३/०६/०८ को कार्यपालिकाबाट विनियोजन भएको वार्षिक बजेट तथा कार्यक्रम अनुसार उक्त शीर्षकहरू मिति २०८३/०६/०८ गते स्थानीय तह संचितकोष व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्ने कार्य सम्पन्न भएकाले सोही अनुसार आ.व. २०८३/८४ को रातो किताब प्रमाणित गर्ने निर्णय सर्वसम्मत पारित गरियो | निर्णय न ४ प्रस्ताव नं. ४ उपर' छलफल गर्दा यस सान्नीत्रिवेणी गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ मा विपद व्यवस्थापन शीर्षकमा विनियोजन भएको रकमबाट वडा नं ४ मा काभ्रारुख दलित टोल पहिरो नियन्त्रण योजनामा रू ३ लाख बजेट व्यवस्थापन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित गरियो । निर्णयनं५ प्रस्ताव नं. ५ उपर छलफल गर्दा युवा क्लब गठन तथा संचालन सम्बन्धी कार्यविधि, २०८३ पारित गर्ने निर्णय सर्वसम्मत रुपमा पारित गरियो । निर्णय नं६ प्रस्ताव नं. ६ उपर छलफल गर्दा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२।०७।१७ को निर्णयानुसार करदाता सेवा कार्यालयहरू खारेज भई उक्त कार्यालयबाट सम्पादन हुँदै आएका सेवाहरू स्थानीय तहबाट प्रदान हुने व्यवस्था भ्रएवमोजिम यस पालिकाबाट स्थायी लेखा नम्बर (pan प्रमाणपत्र जारी गर्ने लगायतका सेवाहरू प्रवाह गर्न आवश्यक समन्वय र व्यवस्थापनको लागि आन्तरिक राजस्व कार्यालय जुम्लालाई लेखि पठाउने निर्णय सर्वसम्मत पारित गरियो । निर्णय न७ प्रस्ताव नं. ७ उपर छलफल उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम करिडोर कार्यालय जुम्लाको पत्र संख्या २०८२/६३ (योजना शाखा), चलानी न १२३, मिति २०८३।०३।०२ गतेको प्राप्त पत्रानुसार यस गाउँपालिकाको वडा नँ ६ लाई ओखर खेति र बाख्रापालन कलष्टर छनोट गर्ने निर्णय सर्वसम्मत पारित गरियो | BE 92 ५ (ibe ge Scanned with ; | |CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.