जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
Summary
fava: आरोपपत्र दायर गरिएको | जिल्ला लमजुङ, राइनास नगरपालिका, नगर कार्यपालिकाको कार्यालयका तत्कालीन रोजगार संयोजकले आ.ब. २०७६/०७७ को प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनको लागि पेश्की लिएको र निजको जिम्मामा ल्यापटप लगायतका अन्य सरकारी सम्पत्ति रहेकोमा निजले पेश्की फरफारक तथा जिन्सी सामान बरबुझारथ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cd848edc-dfab-47cd-88ff-e447c39427f7.pdfPDF · 3 pages · 347 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल) काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः २०८३।०६।१३ गते। जिल्ला लमजुङ, राइनास नगरपालिका, नगर कार्यपालिकाको कार्यालयका तत्कालीन रोजगार संयोजकले आ.ब. २०७६/०७७ को प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनको लागि पेश्की लिएको र निजको जिम्मामा ल्यापटप लगायतका अन्य सरकारी सम्पत्ति रहेकोमा निजले पेश्की फरफारक तथा जिन्सी सामान बरबुझारथ नगरेकोले निजलाई आवश्यक कारवाही हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०७६/०७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत राइनास नगरपालिकाका सूचीकृत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट शर्तहरूसहित रू.१६,७२,०००। - (सोह्र लाख बहत्तर हजार रूपैयाँ) सशर्त अनुदान उपलब्ध गराएकोमा राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसमेतका प्रतिवादीहरूले सरकारी सम्पत्ति हिनामिना, दुरूपयोग हानिनोक्सानी गर्ने र आफुहरूले गैरकानुनी रुपमा लाभ लिने बदनियतले आर्थिक बर्षको अन्तिम दिन प्रचलित कानुनको बर्खिलाप हुने गरी संघीय संचितकोषमा फिर्ता गर्नुपर्ने सशर्त अनुदानस्वरूप प्राप्त रकम रू.१६,७२,०००।- फिर्ता नगरी तत्कालीन रोजगार संयोजकले पेश्की लिई सो रकम अन्य प्रतिवादीहरूको खातामा रकम जम्मा गरी उक्त रकमबाट तोकिएको कार्यक्रम सञ्चालन नै नगरी उक्त रकम हालसम्म फछ्यौंट नगरेको तथा उक्त पेश्की लिएको रकमको कुनै पनि काम भए गरेकोसमेत नदेखिएको साथै निज तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेले आफू रोजगार संयोजक पदमा बहाल रहँदा राइनास नगरपालिकाबाट मिति २०७६/०१/१६ मा बुझिलिएका एक थान ल्यापटप, एक थान प्रिन्टर र एक थान क्यामेरा निज मिति २०७७/०७/०१ देखि सो कार्यालयबाट बर्खास्त भएतापनि हालसम्म बरबुझारथ गरे गराएको नदेखिँदा उक्त सामानको परल मूल्य रू.१,६७,२५६ ।-- (एकलाख सतसट्टी हजार दुईसय छपन्न रूपैयाँ) समेत हानिनोक्सानी गरे गराएको पुष्टि भएको हुँदा प्रतिबादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निज प्रतिवादीहरूलाई देहायबमोजिम कसुरमा देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। देहायः नामथर पद र कार्यालय बिगो रू. कसुर तथा सजायको मागदाबी ~|4 राइनास नगरपालिकाका | रू.१८,३९,२५६ ।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा तत्कालीन रोजगार बिगो अठार लाख उनन्चालीस हजार दुई सय छपन्न रूपैयाँ कायम संयोजक शेखरनाथ गरी सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश न्यौपाने गरेबमोजिम भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (a) बमोजिम कैद सजाय गरी सोही भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा 2 को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ। राइनास नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन लेखापाल नविन कुमार बराल रू.१ ६,७२,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो सोह्र लाख बहत्तर हजार रूपैयाँ कायम गरी सोही भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम भष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय गरी सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ। राइनास नगरपालिकाका वडा नं. १ का तत्कालीन वडा अध्यक्ष रमेश न्यौपाने रू.८०९,१०१।-- भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो उनानब्बे हजार एक सय पचासी रूपैयाँ कायम गरी सोही भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ उपदफा (१) को देहाय (ग) तथा भ्रष्टाचार निवारण ऐन (पहिलो संशोधन सहित), २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय गरी सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफाई को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको Bl राइनास नगरपालिकाका वडा नं. ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेल रू.२,९९,६६२।-- भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो दुई लाख उनान्सय हजार छ सय बैसट्टी कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोसन सहित) को दफा ३ उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ। राइनास नगरपालिकाका वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष जैमान गुरूङ BI ,२४,८५९।- भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो एक लाख चौबीस हजार आठ सय उनान्साठी रूपैयाँ कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ। राइनास नगरपालिकाका वडा नं. ५ का रू.८२,०५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम बिगो बयासी हजार