Notice Park
Sainamaina Municipality
Gen Info

५०/५० मागमा आधारित याेजनाकाे लागत साेझेदारी रकम जम्मा गर्ने सम्बन्धी सूचना ।

2days left
Deadline 7 Nov 2026
५०/५० मागमा आधारित याेजनाकाे लागत साेझेदारी रकम जम्मा गर्ने सम्बन्धी सूचना ।

Summary

यस सैनामैना नगरपालिकाबाट आ.व. २०८३/०८४ को स्वीकृत ५०/५० प्रतिशत मागमा आधारित पूर्वाधार निर्माण शिर्षकमा योजना मागको लागि मिति २०८३/०६/०२ गते प्रकाशित सूचना अन्तर्गत तोकिएको म्याद भित्र पेश हुन आएका तपसिलका योजनाहरुमा तपसिल बमोजिम बजेट विनियोजन गर्ने गरी नगर कार्यपालिकाको मिति २०८३/०६/२२ गतेको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sainamaina Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

-७१-४४०५५३ सैनामैना नगरपालिका जक नगर कार्यप्ाठ्रिक्काको कार्यालय ida ; y १ पाई ? मितिः 2063/06/22 ५०/५० मागमा आधारित योजनाको नक सीझेदारी रकम जम्मा गर्ने सम्बन्धी सूचना । यस सैनामैना नगरपालिकाबाट आ.व. २०८३/०८४ को स्वीकृत ५०/५० प्रतिशत मागमा आधारित पूर्वाधार निर्माण शिर्षकमा योजना मागको लागि मिति २०८३/०६/०२ गते प्रकाशित सूचना अन्तर्गत तोकिएको म्याद भित्र पेश हुन आएका तपसिलका योजनाहरुमा तपसिल बमोजिम बजेट विनियोजन गर्ने गरी नगर कार्यपालिकाको मिति २०८३/०६/२२ गतेको बैठकबाट निर्णय भएकोले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आफूले जम्मा गर्नुपर्ने ५० प्रतिशत रकम यस नगरपालिकाको कृषि विकास बैंक परोहा शाखामा रहेको नं. ०४१४२०११८०६०००१६ ग-५-१ विविध कोष खातामा जम्मा गरी सम्झौताको लागि यस कार्यालयमा सम्पर्क रास्नुहुन सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको म्याद भित्र ५० प्रतिशत रकम जम्मा नगरेमा योजना कार्यान्वयन नहुने बेहोरा समेत जानकारी गराइन्छ । । | लागत सहभागिता । नगरपालिकाबाट | जम्मा रकम माग भएको आयोजनाको नाम ठेगाना रकमरु विनियोजनरु [रु | । ।समवेशी पार्कमा rere पूर्वाधार निर्माण | db १ = wo fa (धर्मशाला) निर्माण सैनामैना २ २५१००० २५१००० । १०२००० | २ पुनगरटोलमा सडक बत्ती were [tars | १०१५ [ १०३१ | पुष्पनगर टोलको पूर्वतर्फ घमाहा खोलामा 1100. | ५०७ तटवन्धन सैनामैना ३ १४८९०३ १४८९०३ २९७८०६ | १पुष्पनगर टोलमा सिसि क्यामेरा जडान सैनामैना ३ @ | tl secretin सडक att जडान [tra | २११२ | रर शव | ७ गंगानगरटोलमा सडक बत्ती जडान tetra | १०,००७ | | ८ [विघालयटोलमा सडक बती जडान ce | १८६ [| पर [| कदर | | ९ [रामवस्ती टोलमा सिसि क्यामेरा जडान मिलनबुद्धनगर टोलमा पर्ने जिर्ण धर्मशाला मर्मत र पिपलकोबोटमा चौपारी निर्माण १००००० १०००००_ | २००००० कोटियामाई खानेपानी तथा सरसफाई संस्थाको कम्पाउण्ड वाल प्लाष्टर तथा काँडेतार लगाउने कार्य सैनामैना ५ २६०००० २५०००० ५००००० | te | कोटियामाई दुर्गा मन्दिर निर्माण शहिद नारायण पोख्रेल रामापुर क्याम्पसको १३ | सभाहल निर्माण सैनामैना ६ ५००००० १००००० ' | १०००००० ee सि z 2 [email protected] @ vwwsainamainamun gov.np «सैनामैना समृद्धिको आधार : उत्पादन, i ति.एनुख 0२ ‘

Like

0

Views

0

Comments

0

Share

0

Save

Report