शैक्षिक संस्थाहरु सञ्चालनमा एकरुपता कायम गर्ने सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा श्री भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन गतेको प्राप्त पत्र बमोजिम नेपाल सरकारको निर्णय अनुसार मिति २०८३/१२/२३ गते देखि लागू हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिवार र् आईतवार विदा दिने निर्णयमा शैक्षिक संस्था पनि उल्लेख भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 75cded6a-1dc7-475d-a16f-7eb40d942b29.pdfPDF · 1 page · 546 KBOpen
Key details
- Organization
- Chandranagar Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
चन्द्रनगर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पत्र संख्या:-२०८२/०८३ aa GTEL मितिः- २०८३/०२/२२ श्री शैक्षिक संस्थाहरू सबै, चन्द्रनगर गाउँपालिका,सर्लाही । fava: शैक्षिक संस्थाहरू सञ्चालनमा एकरूपता कायम गर्ने सम्बन्धमा । प्रस्तुत विषयमा श्री भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाण्डौको पत्र संख्या २०८२/०८३ च.नं. ४५८ मिति २०८३/०२/१८ गतेको प्राप्त पत्र बमोजिम नेपाल सरकारको निर्णय अनुसार मिति २०८३/१२/२३ गते देखि लागू हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिवार र् आईतवार विदा दिने निर्णयमा शैक्षिक संस्था पनि उल्लेख भएको हुँदा सो निर्णय अनुरुप नै चन्द्रनगर गाउँपालिका,सर्लाही अन्तर्गतका सबै शैक्षिक संस्थाहरूले सार्वजनिक विदामा एकरुपता कायम हुँने गरी पठन पाठन कार्य गर्नु गराउनु हुन अनुरोध छ । Je जय किशोर साह प्रमुख प्रशासकीय अधिकृत