प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको।

Summary
प्रस्तुत विषयमा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ वमोजिम यस लिसंखु पाखर गाउँपालिकाभित्र सञ्चालित सवै सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक पदपूर्ति गर्नुपर्ने भएकोले नियमावलीको नियम ९३, उपनियम (२) वमोजिम यस पालिकाभित्र सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरूमध्येबाट प्रधानाध्यापक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ef9d602e-ef2a-421f-a794-34abc1ca364e.jpgJPEG · 643×910 · 90 KBOpen
Key details
- Organization
- Lisankhu Pakhar Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
© ened, सुवी ₹ wpe Rese were: पर्यटन; जसओत, Pare र कृपया शजुतिरकीकटय ¢ आत्यनिर्भट pile. | लिसंखु पाखर गाउँपालिका छ“ 4, गाउँ कार्यपालिकाको कार्यालय a अत्तरपुर, सिन्धुपाल्चोक छ वागमृती प्रदेश, नेपाल “ae LF R08 A Net पत्र संख्या :- २०८३।०८४ wy Eo ——— ——————————ooo 4: 94T jp ग्यिपालिकाक ५6 .= विषय: प्रधानाध्यापक परदैपूर्तिका लागि दरखास्त आहान गरिएको । (प्रथम पटक प्रकाशित मिति: २०८३/०६/२६) प्रस्तुत विषयमा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ वमोजिम यस लिसंखु पाखर गाउँपालिकाभित्र सञ्चालित सवै सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक पदपूर्ति गर्नुपर्ने भएकोले नियमावलीको नियम ९३, उपनियम (२) वमोजिम यस पालिकाभित्र सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरूमध्येबाट प्रधानाध्यापक नियुक्तिका लागि यसै सूचना बमोजिम दरखास्त आह्वान गरिएको छ । मितिः२०८३।०८।०७ गतेसम्ममा आवश्यक कागजातसहित सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समिति समक्ष कागजात पेस गर्नुहुन अनुरोध छ । तपसिलः १. योग्यता माध्यमिक तहको लागि (१) स्नातकोत्तर तह उत्तीर्ण वा शिक्षाशास्त्र विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको आधारभूत तहको लागि (१) स्नात्तक तह उतीर्ण वा शिक्षाशास्त्र विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको २. आवश्यक कागजात (क) उम्मेदवारको निवेदन, (ख। निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (ग) स्थायी नियुक्ति पत्रहरू (वढुवा सहित) को प्रतिलिपि, (घ) शैक्षिक योग्यताका प्रमाणपत्र (न्यूनतम र माथिल्लो) को प्रतिलिपि, (©) व्यवस्थापन तालिम,शैक्षिक तालिमका प्रमाणपत्रको प्रतिलिपि र & ७ (च) विद्यालय विकास प्रस्ताव | पर A ig ee प्रमुख कू वोधार्थ: श्री विद्यालय व्यवस्थापन समिति/विद्यालय सबै:दरखास्त म्याद समाप्त भएपछि वि.व्य.स. को निर्णय सहित प्राप्त दरखास्त निबेदन,विद्यालय बिकास प्रस्ताव,विद्यालय व्यवस्थापन समितिको मूल्याड्न र बिद्यालयमा कार्यरत शिक्षकहरूको मूल्याङ्कन समेत संलग्न गरी ५ दिनभित्र गाउँपालिका शिक्षा शाखामा पेश गर्नु हुन । ERT रति TOOT: OTE, AY GMT र क”