प्रारम्भिक परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।


Summary
यस आयोगको विज्ञापन नम्बर ५१४-५१५ । २०८३-८४ (खुला तथा समावेशी), स्थानीय शिक्षा सेवा, शिक्षा प्रशासन | समूह, वरिष्ठ शिक्षा अधिकृत पदको लागि आवेदन दिएका मध्ये दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको प्रारम्भिक परीक्षा पूर्व निर्धारित परीक्षा कार्यक्रम अनुसार निम्न मिति, समय र स्थानमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0a874070-764a-4121-bbb1-59c1c955e87a.jpgJPEG · 2480×3508 · 1.3 MBOpen
- dd642678-6ae8-4946-8c31-2be6f792f20d.jpgJPEG · 2480×3508 · 1.4 MBOpen
Key details
- Organization
- Province Public Service Commission, Karnali Province
- Industry
- Province
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
0a874070-764a-4121-bbb1-59c1c955e87a.jpg
प्रदेश लोक स्लेवा आयोग (कि HURT, सुर्खेत रिट mae दे बाकी प्रदेश Af (परीक्षा सञ्चालन तथा व्यवस्थापन शाखा) सूचना नं. २१। २०८३-८४, मिति २०८३।०७।०९ स्थानीय सेवा (प्राविधिक), अधिकृतस्तर सातौं तह वा सो सरह पदको प्रारम्भिक परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना। यस आयोगको विज्ञापन नम्बर ५१४-५१५ । २०८३-८४ (खुला तथा समावेशी), स्थानीय शिक्षा सेवा, शिक्षा प्रशासन | समूह, वरिष्ठ शिक्षा अधिकृत पदको लागि आवेदन दिएका मध्ये दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको प्रारम्भिक परीक्षा पूर्व निर्धारित परीक्षा कार्यक्रम अनुसार निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकाले | सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। परीक्षा कार्यक्रम बस्तुगत alates प्रध्न पाए परीक्षा केन्द्र | ea परीक्षा केन्द्र परीक्षार्थी | * ae [ सम्म । wor | | १ | aft लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेत ("क" केन्द्र) wasn, (परीक्षार्थीहरुले अनिवार्य पालना गर्नुपर्ने बिषयहरु) १. आयोगको पूर्व सूचना बिना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन। | २. प्रवेशपत्र बिना परीक्षामा सहभागी गराईने छैन। प्रवेशपत्रको प्रतिलिपि आवश्यक पर्ने उम्मेदवारले यस कार्यालयबाट अनिवार्य रुपमा परीक्षा सञ्चालन हुनुभन्दा एक दिन अगावै प्रवेशपत्र लिइसक्नु पर्नेछ। परीक्षा शुरु हुन भन्दा १ (एक) घण्टा अगावै परीक्षा केन्द्रमा आईपुग्नु पर्नेछ। ३. परीक्षा दिन आउँदा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र वा नेपाल सरकारद्वारा जारी गरिएको फोटो सहितको कुनै परिचय-पत्र लिई आउनुपर्नेछ अन्यथा परीक्षामा सहभागी गराइने छैन। | ४. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्णरुपमा पालना गर्नु Tg | ५, परीक्षा भवनमा झोला, मोबाइल तथा अन्य विद्युतीय सामग्री लैजान निषेध गरिएको छ। ६. उत्तरपुस्तिकामा कालो मसी भएको कलम/डटपेन मात्र प्रयोग गर्नु पर्नेछ। हो सोमै) । शाखा अधिकृत A “व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, सृमद्धि र सुशासन” टेलिफोत तं.: ०८३-१९०३००, १९०३०१ इमेलः [email protected], [email protected] वेबसाईट: https://ppsc.karnali.gov.np ०५
dd642678-6ae8-4946-8c31-2be6f792f20d.jpg
प्रदेश लोक् सेवा आयोग 0) Beco aD, wee ) (परीक्षा सञ्चालन तथा व्यवस्थापन शाखा) सूचना नं. २०। २०८३-८४, मिति २०८३।०७।०९ मिति २०८३।०७।० स्थानीय सेवा (अप्राविधिक), अधिकृतस्तर सातौँ तह वा सो सरह पदको प्रारम्भिक परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना। यस आयोगको विज्ञापन नम्बर ३०१-३०२ । २०८३-८४ (खुला तथा समावेशी), स्थानीय प्रशासन सेवा, लेखा समूह, वरिष्ठ लेखा अधिकृत पदको लागि आवेदन दिएका मध्ये दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको | प्रारम्भिक परीक्षा पूर्व निर्धारित परीक्षा कार्यक्रम अनुसार निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकाले सम्बन्धित | सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। परीक्षा कार्यक्रम Administrative Aptitude Test (OMR) परीक्षा केन्द्र | ee | रौलनम्बर परीक्षा केन्द्र परीक्षार्थी “ सम्म | = श्री लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेत ("क" केन्द्र) qs, (परीक्षार्थीहरुले अनिवार्य पालना गर्नुपर्ने बिषयहरु) १. आयोगको पूर्व सूचना बिना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित eat | २. प्रवेशपत्र बिना परीक्षामा सहभागी गराईने छैन। प्रवेशपत्रको प्रतिलिपि आवश्यक पर्ने उम्मेदवारले यस कार्यालयबाट अनिवार्य रुपमा परीक्षा सञ्चालन हुनुभन्दा एक दिन अगावै प्रवेशपत्र लिइसक्नु पर्नेछ। परीक्षा शुरु हुन भन्दा १ (एक) घण्टा अगावै परीक्षा केन्द्रमा आईपुग्नु पर्नेछ। ३. परीक्षा दिन आउँदा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र वा नेपाल सरकारद्वारा जारी गरिएको फोटो सहितको कुनै परिचय-पत्र लिई आउनुपर्नेछ अन्यथा परीक्षामा सहभागी गराइने छैन। ४. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्णरुपमा पालना गर्नु पर्नेछ | ५, परीक्षा भवनमा झोला, मोबाइल तथा अन्य विद्युतीय सामग्री लैजान निषेध गरिएको छ। ६. उत्तरपुस्तिकामा कालो मसी भएको कलम/डटपेन मात्र प्रयोग गर्नु पर्नेछ। (७ | We शमिक्षा सोमै) शाखा अधिकृत " लरी a “व्यावसायिक र सिर्जनशील प्रशासन: बिकास, aafe र सुशासन” टेलिफोत नं.: ०८३-१९०३००, १९०३०१ इमेलः [email protected], [email protected] वेबसाईट: https://ppsc.karnali.gov.np