सेवा करारमा पशु चिकित्सक पदपूर्ति गर्ने सम्बन्धी सूचना।
Summary
चालु आ.व २०८३/०८४ मा विनियोजित सङ्घीय सशर्त कार्यक्रम अन्तर्गत स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन सम्बन्धी कार्यविधि, २०८२ बमोजिम एवं बागमती गाउँ कार्यपालिकाको मिति २०८३।०५। २६ गतेको निर्णयानुसार पशु चिकित्सक पदमा खुल्ला प्रतिस्पर्धाबाट सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 48973b17-8130-4dfe-b792-78ddc72f967a.pdfPDF · 1 page · 512 KBOpen
Key details
- Organization
- Bagmati Rural Municipality, Makwanpur
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार Local Government Seer e ape eer ilcom बागमती गाउँपालिका हक hae Bagmati Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय PRR Office of Rural oe pal Executive BB, ९७७ ०५७-५९१०२४ प.सं.: २०८३/०८४ Qa: OY वागमती प्रदेश, नेपाल Bagmati Province. Neval सेवा करारमा पशु चिकित्सक पदपूर्ति गर्ने सम्वन्धी सूचना (प्रथम पटक छूचना प्रकाशन मितिः 2053/06/09) ने सँ 1१24 यंलाय्व TE, बिहीबार चालु आ.व २०८३/०८४ मा विनियोजित सङ्घीय सशर्त कार्यक्रम अन्तर्गत स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन सम्बन्धी कार्यविधि, २०८२ बमोजिम एवं बागमती गाउँ कार्यपालिकाको मिति २०८३।०५। २६ गतेको निर्णयानुसार पशु चिकित्सक पदमा खुल्ला प्रतिस्पर्धाबाट सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५(पन्ध्न) दिन भित्र रीतपूर्वकको दरखास्त आह्वान गरिएको छ। तपसिल: 'क.सं. | विज्ञापन नं. पद तह माग पद संख्या | सेवा, सुविधा दरखास्त क | दस्तुर (रु.) wm 04/05 3/05¥ पशु अघिकृतस्तर छैटौँ | १ (एक) कार्यविधिमा उल्लेख | १,०००/- चिकित्सक | भए बमोजिम १. आवश्यक न्यूनतम योग्यता र अनुभव: क) शैक्षिक योग्यताः » मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट पशु चिकित्सक विषयमा 8.४ sc & 611/8:/5८वा सो सरहको स्नातक तह उत्तीर्ण भई नेपाल पशु चिकित्सक परिषद्मा दर्ता भएको, a) कुनै फौजदारी अभियोग नलागेको, ग) दरखास्त दिने अन्तिम मिति सम्म कम्तीमा २१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको, घ) अन्य आवश्यक कागजातहरु । २. दरखास्तका साथ पेश गर्नु पर्ने कागजातहरु: नेपाली नागरिकता, शैक्षिक योग्यता, तालिम तथा अनुभव सम्बन्धी प्रमाणपत्रका प्रतिलिपिहरु उम्मेदवार आफैंले प्रमाणित गरी दरखास्त फाराममा संलग्न गर्नु पर्नेछ । ३. दरखास्त दिने स्थानः बागमती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, झुरझुरे, मकवानपुर । ४, दरखास्त दिने अन्तिम मितिः २०८३/०६/१५ गते कार्यालय समय भित्र एवं उक्त दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलीपल्ट कार्यालय समय भित्र। ५. दरखास्त दस्तुर सम्बन्धी व्यवस्थाः तोकिएको दरखास्त दस्तुर सानिमा बैंक लि. बागमती शाखामा रहेको बागमती गाउँपालिका ग-१-१- आन्तरिक राजश्च खाता नं. ०६२०१००४००००००३ मा जम्मा गरी सक्कलै भौचर वा गाउँपालिकाको राजस्व शाखामा आम्दानी रसिद कटाई नगद जम्मा गरेको सक्कल रसिद पेश गर्ने । : ६, परीक्षाको Refer: लिखित परीक्षा र अन्तर्वार्ता | ७, परीक्षाको मिति पछि प्रकाशन गरिनेछ | ८. कार्यविवरणः गाउँ कार्यपालिकाको कार्यालयले तोके बमोजिम | BA बहादुर दर्जी ९, करार अवधि: २०८३ साल पौष मसान्त सम्म । प्रमुख प्रशासकीय अधिकृत १०. दरखास्त फाराम यस गाउँपालिकाको वेभसाइट www.bagmatimunmakwanpurgov.np मा प्राप्त गने सकिनेंछ। साथै दरखास्त फाराम भरी गाउँपालिकाको Email: [email protected] A बुझाउन सकिनेछ | गर्नुहोला। Website: www.bagmatimunmakawanpur.gov.np Email: [email protected]