Invitation for Sealed Quotation
Summary
शैक्षिक बोर्डको मान्यतामा प्रश्न | उठ्दैमा प्रमाणपत्र नक्कली भन्न नाम टिपाएर सांसद “टाप' ! नमिल्ने सर्वोच्चको व्याख्या कन जनता , oo काठमाडौँ, १३ असोज हाजिर लगाएर भत्ता सुनिश्चित गर्ने र बैठकबाट बाहिरिने दृश्य संसद्मा नयाँ होइन |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5a6224ea-335c-45ec-8d86-73fff9ed44da.pdfPDF · 8 pages · 13.9 MBOpen
Key details
- Organization
- Golanjor Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हिमालय राष्ट्रिय दैनिक 2 Syne www.ehimalayatimes.com € @ehimalayatimes @himalaya_times टाइड्म्य q eT शैक्षिक बोर्डको मान्यतामा प्रश्न | उठ्दैमा प्रमाणपत्र नक्कली भन्न नाम टिपाएर सांसद “टाप' ! नमिल्ने सर्वोच्चको व्याख्या कन जनता , oo काठमाडौँ, १३ असोज हाजिर लगाएर भत्ता सुनिश्चित गर्ने र बैठकबाट बाहिरिने दृश्य संसद्मा नयाँ होइन | सांसदहरू सकभर बैठकमै सहभागी नहुने, भइहाले पनि हाजिर गरेर चाँडै निस्कने प्रवृत्ति पुरानै हो । गत भदौको युवा आन्दोलनपछि चुनिएर आएका युवा र नयाँ सांसदहरूको पारा पनि उस्तै छ । संसद्मा महत्त्वपूर्ण i विषयमा छलफल हुने कार्यसूची भए पनि सांसदहरू ao rae! i i i 4 बैठकमै नआउने, आए पनि हाजिर गरेर टाप कस्ने (हाटा) प्रवृत्ति प्रतिनिधिसभा बैठकमा पनि देखिएको छ। पछिल्लो समय संसद्मा अझै नयाँ प्रवृत्ति देखिएको छ | सांसदहरू बोल्न नाम टिपाएर बोल्ने समयमा चाहिँ बेपत्ता हुने गरेका हुन् । asian aro tree ile मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि यस्तै यज्ञराज पाण्डे हिटा eT ne दृश्य देखियो | बैठकको शून्य समयमा सभामुख प्रतिनिधिसभा बैठक जारी रहँदा देखिएका खाली कुर्सी । काठमाडौं, १३ असोज oo as oe डोलप्रसाद अर्यालले जगदीश खरेल (दोलखा)लाई शैक्षिक बोर्डको मान्यतामाथि प्रश्न ee Bate बन = ae te nomte er heart ) अध्यादेशले निष्क्रिय गरेका व्यवस्था > विपत्सम्बन्धी संसदीय गराई तगारतिका आए विकार जगाउन ल्याइएको न उठ्दैमा परीक्षा उत्तीर्ण गरेका व्यक्तिको शैक्षिक 000 0100 क नदेखेपछि अगाडि बढ्नुभयो । केही सांसदले जगाउन विधेयक ल्याइएको हो : मन्त्री गौतम हाता दडासाता योग्यता नक्कली ठहर गर्न नमिल्ने व्याख्या 0 00) बोलिसकेपछि धर्मराज केसीको पालो आयो | सरकारले एकैपटक ८५ वटा ऐन लान विशेष समितिको सभापतिमा सर्वोच्च अदालतले गरेको छ। कुनै शैक्षिक PSF का rer, ERE बिक sey सभामुख अर्यालले नाम बोलाउनुभयो | फेरि उही संशोधन गर्ने विधेयकका सन्दर्भमा [21 ॥0 पराजुली निश्चित बोर्डको वा संस्थाको मान्यता, वैधानिकता त गा oe कनल कि प्रवृत्ति दोहोरियो । उहाँ सभामा उपस्थित हुनुहुन्थेन । उठेका प्रश्नको जवाफ दिएको छ। { f \ परिवर्तन तथा भोटेकोशी-त्रशूली वा अस्तित्वमाथि पछि प्रश्न उठ्दैमा त्यहाँ वेर बेश तया यता तीन पटक बोलाउँदा पनि नदेखेपछि उहाँ अगाडि प्रतिनिधिसभामा सांसदहरूले विगतमा | } विपत्सम्बन्धी जलवायु संसदीय a समितिको a ata अध्ययन गरी परीक्षा उत्तीर्ण गरेका व्यक्तिको बढ्नुभयो । सांसदहरू बोल्दै जाँदा सभामुखले फेरि अध्यादेश ल्याएर किन प्रचलित / संसदीय एमा नेता गणेश तको सभापतिमा शैक्षिक योग्यता स्वतः नक्कली ठहर अर्का सांसदको नाम बोलाउनुभयो । त्यसक्रममा ऐन संशोधन गरियो र किन अहिले ha aa se ता गणेश पराजुलीको ॥ गर्न नमिल्ने व्याख्या सर्वोच्चले गरेको अर्का सांसद पुकार बमको पालो आयो । सभामुखले साबिककै रूपमा जगाउने भनेर ae + ea सभापति न sib 7 हो । न्यायाधीशहरू सपना प्रधान मल्ल, तीन पटक नाम बोलाउनुभयो । तर, उहाँ सभाकक्षमा विधेयक ल्याइएको ? भनेर प्रश्न गरेका थिए । जवाफमा सरकारले संसदीय विशेष समिति पा लागि Me आज शारङ्गा सुवेदी र बालकृष्ण ढकालको भेटिनुभएन । मंगलबारको प्रतिनिधिसभामा शून्य अध्यादेशले निष्क्रिय गरेका व्यवस्था जगाउन आवश्यक भएकाले पी 2 ad rata mat पूर्ण इजलासले २०८२ साल फागुन १४ समयमा बोल्ने भनेर नाम टिपाएर सभाकक्षमा विधेयक ल्याइएको बताएको हो । सार्वजनिक पदाधिकारीको कि a पि न गर्ने हुँदै छ। उर्ताला गते गरेको उक्त फैसलाको पूर्णपाठ हालै अनुपस्थित रहने सांसद खरेल, केसी र बम तीनैजना पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ साल वैशाख a Sea JORIS ail जती सार्वजनिक भएको a | सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै १९ गते जारी भएको थियो । यसले ११० वटा प्रचलित ऐनमा — wale ॥ हुनुहन्छ भने समर्थकमा ion कुनै बोर्डको वैधानिकतामाथि पछि विवाद उठेको वा ८ सांसद हुन् । संशोधन गरेको थियो र त्यसमार्फत एक हजार ५३४ जना een ताला कँडेल, नेकपाका सम्बन्धित निकायको सूचीमा बोर्डको नाम नभेटिएको मात्र ) 'आपराधिक मनसाय संसद्मा सभामुखले सांसदलाई बोल्न दिँदा तीन सार्वजनिक पदाधिकारी पदमुक्त भएका थिए | — मल्ल श्रम सस्कृत पलणी आधारमा त्यहाँबाट प्राप्त प्रमाणपत्रलाई नक्कली ठहर गरी प्रमाणित नभई बोर्डको पटकसम्म बोलाउने अभ्यास छ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई कुमार मल्ल, स्क्। धुः १ प्रमाणित नभइ बा: » पृष्ठ २ मा क्रमशः फौजदारी कसुर कायम गर्न नमिल्ने व्याख्या सर्वोच्चले » पृष्ठ २ मा क्रमशः > पृष्ठ २ मा क्रमशः गरेको छ । तर, कुनै व्यक्तिले अध्ययन नै नगरी वा परीक्षा वैधानिकतालाई आधार नमानिने' नै नदिई प्रमाणपत्र बनाएको, अथवा वास्तविक प्रमाणपत्रमा सर्वोच्चले फौजदारी कसुरका लागि आवश्यक अंक, श्रेणी, जन्ममिति, नाम वा अन्य विवरण सच्याएर आपराधिक मनसाय प्रमाणित नभएको अवस्थामा K हु कांग्रेसको आफूलाई योग्य देखाएको अवस्थामा भने त्यस्तो प्रमाणपत्र केवल प्रमाणपत्र जारी गर्ने बोर्डको वैधानिकतामाथि F | t दिन पछि सप्यो क । ग्रे सको नक्कली मानिने सर्वोच्चले स्पष्ट गरेको छ। उठेको विवादलाई आधार बनाएर दोषी ठहर गर्न 2 नमिल्ने ठहर गरेको हो | तर, सर्वोच्चले झाको aS ) & het । विवाद — बिकास समिति: म्याट्रिक तहको प्रमाणपत्रलाई वैध शैक्षिक HMA BU Ae ५ औँ महाधिवेशन गधिवेशन धनुषाको साबिक घोडघाँस गाउँ विकास समिति-५, योग्यताको प्रमाणपत्र भने मानेको छैन । भ्ैशा 2 2 ह हाल नग नगराइन नगरपालिका-५ का इन्द्रेश शक नेप नेपाल फैसलाअनुसार उक्त प्रमाणपत्र कानुनबमोजिम भै (| & . हाम्ले भनेका: - \ खानेपानी संस्थानमा सहायक प्रशासन अधिक् मान्यता प्राप्त शैक्षिक बोर्डबाट जारी भएको तहमा कार्यरत थिए | उनले भारतको सेन्ट्रल बोर्ड अफ हाई प्रमाणित हुन नसकेकाले त्यसले वैध शैक्षिक भनेका मत्रै मह्ाध्िवेशत असोज सोज १८ गते खुलामञ्चमा उद्घाटन एजुकेसन, नयाँ दिल्लीबाट सन् १९८४ मा म्याट्कुलेसन योग्यता कायम गर्न नसक्ने सर्वोच्चले भनेको छ। स्ट्याण्डर्ड एक्जामिनेसन उत्तीर्ण गरेको र बिहार त्यसलाई 'भ्वाइड अब इनिसियो' अर्थात् सुरुदेखि इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट सन् १९८७ नै कानुनी मान्यता प्राप्त गर्न नसक्ने अवस्थाको अनिल क्षेत्री feet ) उम्मेदवारी घोषणा सुरु मा आईएस्सी उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरेका थिए | प्रमाणपत्रका रूपमा व्याख्या गरिएको छ। तर, त्यही काठमाडौं, १३ असोज पार्टीको महाधिवेशन नजिकिएसँगै नेताहरूले उनका शैक्षिक प्रमाणपत्रको छानविन गरी आवश्यक प्रशासनिक वा कानुनी अमान्यतालाई मात्रै आधार उम्मेदवारी घोषणा गर्न सुरु गरेका छन् । नेता आङ्गेलु Sra लागि ree eae २० २०६१ बनाएर झालाई फौजदारी कसुरमा दोषी ठहर गर्न दुई at काग्रेसले आफ्नो १ note महाधिवेशन । शेर्पाले पार्टीको महामन्त्री पदमा उम्मेद्वारी घोषणा सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र नमिल्ने सर्वोच्चको निष्कर्ष छ । पूर्ण इजलासले दुई दिन पर सारेको छ । कांग्रेस केन्द्रीय कार्यालयका गर्नुभएको छ पठाएको थियो । म्याट्रिक तहको प्रमाणपत्र प्रमाणीकरणका यही आधारमा विशेष अदालतले २०७४ जेठ १७ कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार मधेशमा असोज te गतेदेखि fae gh क्रममा सेन्ट्रल बोर्ड अफ सेकेण्डरी एजुकेसन, भारतले गते गरेको फैसला केही उल्टी गर्दै so झालाई विज्ञप्ति जारी गरेर देशका विभिन्न स्थानमा अविरल दिने जानकारी दिनुभएको हो । सोलुखुम्बुका शेर्पा eed er anne ret । बोर्डसँग आरोपित कसुरबाट सफाइ दिएको छ। | ete ताका काग सिल eee हाल केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहनुभएको प्रमाणपत्र ण छ उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमीबाट भएको wet afar ee one मने ति नभई Fegan हो । यसअघि असोज १६ गतेबाट सुर गर्ने UES TE a et a पत्राचारमा सेन्ट्रल बोर्ड अफ हाई एजुकेसन, नयाँ प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया, परीक्षा दिएको तथ्य, भनिएको कांग्रेस महाधिवेशन अब असोज १८ त कार्यकारिणी अधिकार सभापति र महामन्त्रीमा हुन्छ, दिल्लीलाई 'फेक बोर्ड' भनिएको र राष्ट्रिय परीक्षा बोर्ड, प्रमाणपत्र जारी गर्ने निकायको आधिकारिकता तथा दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको त्यसकारण पार्टी नीति निर्माण तहमा महामन्त्रीहरूको सानोठिमीबाट पनि उक्त बोर्ड खोज्दा नभेटिएको विवरण प्रमाणपत्रधारी व्यक्तको आचरण र मनसायसमेत छ। प्रमुख भूमिका रहन्छ | नेतृत्व तहमा गएर भूमिका आएको थियो | यही आधारमा अख्तियारले भाविरुद्ध हेर्नुपर्ने सर्वोच्चको पूर्ण इजलासको निष्कर्ष छ । > पृष्ठ २ मा क्रमशः खेल्न चाहेकोले महामन्त्रीको उम्मेदवार हुन लागेको नक्कली तथा झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी त्यस्तो कसुरमा व्यक्तिले प्रमाणपत्र झुटो वा अवैध हुँ।' केन्द्रीय सदस्य प्रतिमा गौतमले पनि १५औं सरकारी सेवामा प्रवेश गरेको अभियोग लगाएको थियो । हो भन्ने जानकारी हुँदाहुँदै जानीजानी प्रयोग गरेको महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी उक्त अभियोगमा विशेष अदालतले २०७४ साल जेठ आपराधिक मनसाय पनि प्रमाणित हुनुपर्ने फैसलामा महेश बस्ताकोटी - 1 a दिने घोषणा गर्नुभएको छ । कांग्रेसमा संशोधित » पृष्ठ २ मा क्रमशः उल्लेख छ। ree विधानअनुसार ११ जना सहमहामन्त्री रहने व्यवस्था eieclaleas छ। जसमा आठजना निर्वाचनबाट र बाँकी सभापतिबाट मनोनीत हुने व्यवस्था छ | पक्राउ ‘ , पर्व-प्रधानन्यायाधीशलाई पक्राउ होइन "रेस्क्य : ) महाधिवेशन प्रतिनिधि राख % चन é काठमाडौंमा होटल बुक ) एसएसपी खड्कासँग मानव सरकारले नभनेको र मिडियामा मात्र आएको | ) दुई करोड सात लाख 4 J > प्रदेशसभाका तीन सांसद अधिकार आयोगको वयान उहाँको भनाइ थियो । 'जेन-जीबाट भनिएको ७ महाधिवेशन प्रतिनिधिमा पराजित छैन । मिडियामा आएको हो | अपरिचित डलर बराबरको अमेरिकी ——_ र ) ४४ हजार युवाले पाए जिम्मेवारी ) मानव अधिकारकर्मीको विरोध समूहबाट देवस्टमार्फत नै ae आएको को हो । | सहायता स्वीकृत नेपाली कांग्रेशको gy प्रहरीले अनुसन्धान गरिरहेको छ', उहाँ भनुभयो। सरकारले स्वास्थ्य क्षेत्रको सुधारका पन्ध्रौं महाधिवेशन ) दीपक मनाङे नेपाली कांग्रेसको कृ्ष्ण भुसाल /हिटा पूर्वप्रधानन्यायाधीश राणा प्रहरीको लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ ना तका ८ )' मिलियन अमेरिकी डलर बराबरको अनुदान देउवा समूहमा प्रवेश काठमाडौं, १३ असोज नियन्त्रणमा रहेका बेला अवस्था बुझ्न रछ जुट काठमाडौं, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय नादिएको भन्दै राष्ट्रिय मानव अधिकार सायता सकार नियिगरेको छ। ) उद्घाटनदेखि निर्वाचनसम्मको गण्डकी प्रदेशका पूर्वसासद तथा पूर्वमन्त्री दीपक शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका wate गर्दै arama शिक्षा ता आयोगले आपत्ति जनाएको थियो । संसद् निर्णयहरू सार्वजक कसका WS सा रा प्रवक्ता कार्यतालिका तय मनाङे (राजीव गुरुङ) नेपाली कांग्रेसको शेरबहादुर प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश लकुद मन्त्री सस्मित पोखरेल | बैठकमा समेत सरकार र प्रहरीको चर्को देउवा प्रवेश गर्नुभएको छ । कांग्रेसका चोलेन्द्रशमशेर राणालाई पक्राउ नगरिएको me आलोचना भएको छ । राष्ट्रिय स्वतन्त्र पोखरेलले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त करिब सात हजार महाधिवेशन प्रतिनिधि सहभागी निवर्तमान सभापति देख्या समूहद्वारा गठित महाधिवेशन बताउनुभएको छ। सुरक्षामा थ्रेट आएपछि उहाँले थप सुरक्षा माग गरेर निवेदन पनि पार्टी (रास्वपा)कै नेताहरूले चोलेन्द्रलाई वैदेशिक अनुदान सहायता स्वीकार गर्ने हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशन १८ आयोजक समितिका संयोजक एवं पार्टीका निवासबाट रेस्क्यु गरिएको उहाँको दाबी छ। पठाउनुभएको छ। यसले पनि थ्रेट आएको पक्राउ गरेर छोरी कुटेर बुहारी तर्साएको निर्णय भएको जानकारी दिनुभएको हो। असोजमा काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदै छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मंगलबार मंगलबार मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग पुष्टि गर्छ', उहाँले भन्नुभयो | 'जेन-जी'बाट दाबी गरिरहेका छन् । पार्टीका शीर्ष नेता बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय काठमाडौं आउने महाधिवेशन प्रतिनिधिहरूको नाम गुरुङलाई पार्टीमा प्रवेश गराउनुभएको हो । पार्टी बोल्दै पोखरेलले यस्तो बताउनुभएको हो । थ्रेट आएको भन्ने दाबी भने उहाँले अस्वीकार अमरेशकुमार सिंह र नेत्री रञ्जु दर्शनाले पनि सुरक्षासँग सम्बन्धित संरचना निर्माणका दर्ता १६ असोजदेखि सुरु हुनेछ। १९ र २० असोजमा प्रवेशसँगै देउवा समूहले मनाङेलाई महाधिवेशनका "पक्राउ गरिएको होइन । सुरक्षामा प्रश्न गर्नुभो | यसको विरोध सार्वजनिक रूपमै गरिसक्नु लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न दिने बन्दसत्र तथा २१ र २२ असोजमा निर्वाचन गर्नेगरी लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक आइसकेपछि रेस्क्यु गरेर लगिएको हो | 'जेन-जी'बाट थ्रेट आएको कुरा » पृष्ठ २ मा क्रमशः » पृष्ठ २ मा क्रमशः » पृष्ठ २ मा क्रमशः समितिको संयोजकसमेत तोकेको छ। www.ehimalayatimes.com छुँ 104609 सत्यको खुराक, तथ्यको पहुँच टाइम्स ¥ S & हिमालय्य swwwichimalayatimes com १ समाचार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४०औँ कलेजो प्रत्यारोपण सफल बाबुराम दाहाल / feet भक्तपुर, १३ असोज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले कलेजो प्रत्यारोपणमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। केन्द्रमा ४०औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ | केन्द्रमा २०८३ भदौ ३० गते कलेजो प्रत्यारोपण गरिएका धनुषाका ५७ वर्षीय भरोषी ठाकुरलाई प्रत्यारोपणको ११औँ दिन अर्थात् २०८३ असोज १० गते सकुशल डिस्चार्ज गरिएको केन्द्रले जनाएको छ | उहाँका २७ वर्षीय छोरा क्रतिक ठाकुरले बुबालाई आफ्नो आधा कलेजो दान गर्नुभएको थियो | कलेजो दाता क्रतिकलाई भने प्रत्यारोपणको सातौँ दिनमै २०८३ असोज ७ गते डिस्चार्ज गरिएको थियो । कलेजो प्रत्यारोपण शर्ल्याचकित्सक डा. रामबाबु साहको नेतृत्वमा प्रत्यारोपण सम्पन्न भएको हो । प्रत्यारोपणमा शर्ल्याचकित्सा, एनेस्थेसिया तथा क्रिटिकल केयर, रेडियोलोजी, कार्डियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोइन्टरोलोजी, पल्मोनोलोजी, नर्सिङ, ओटी व्यवस्थापन, फार्मेसी, डाइटिसियन तथा फिजियोथेरापी लगायतका विभिन्न विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सहभागी भएको केन्द्रले जनाएको छ | विभागीय प्रमुख डा. आरती राईसहित डा. निभा श्रेष्ठ, डा. शोभित थापा, रेखा श्रेष्ठ लगायतको टोली सहभागी थियो । बुढाथोकीसहित डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. जि एलीन र इन्दु मिमिरे सहभागी हुनुभएको थियो | त्यस्तै, कार्डियोलोजी विभागका प्रमुख डा. प्रवेश न्यौपाने र डा. सचिन लामिछाने, प्याथोलोजी विभागका प्रमुख डा. सबिना श्रेष्ठ, डा. सुस्मिता मिमिरे टोली प्रत्यारोपणमा संलग्न थियो । एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ रेडियोलोजीतर्फ विभागीय प्रमुख डा. कृ्ष्ण तथा ल्याब इन्चार्ज विन्दिरा जोशीसहितको ne ग्यास्ट्रोइन्टरोलोजी विभागका प्रमुख डा. कर्णराजवंशी र डा. शेखर पौड्याल तथा पल्मोनोलोजीतर्फ डा. राजेशकिशोर यादव सहभागी हुनुभएको थियो | निमित्त नर्सिङ निर्देशक सनिषा कार्कीको नेतृत्वमा विभिन्न नर्सिङ टोलीले प्रत्यारोपण तथा उपचार व्यवस्थापनमा भूमिका निर्वाह गरेको केन्द्रले जनाएको छ। ओटी व्यवस्थापनको जिम्मेवारी अमर महर्जन, रामचन्द्र पौडेल, युनिशा खाइतु र गणेशराम कोजुलगायतको टोलीले सम्हालेको थियो । डाइटिसियन वर्षा भट्टराई र फिजियोथेरापिस्ट शोनी शिख्वालको पनि प्रत्यक्ष संलग्नता रहेको थियो । फार्मेसीतर्फ सजन खाइतु र दीपा केसीको टोलीले सहयोग गरेको थियो । प्रत्यारोपणको व्यवस्थापकीय जिम्मेवारी प्रशासन शाखाले सम्हालेको थियो | डा. निरु शर्मा, डा. aster यादव, तारा साँध, सरु कोजु, चाहाना बोगटी र पूजा खड्का लगायतले प्रत्यारोपणको समन्वय गर्नुभएको थियो | केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले सीमित स्रोतसाधन र भौतिक पूर्वाधारका बाबजुद केन्द्रले जटिल प्रत्यारोपण सेवा निरन्तर विस्तार गर्दै आएको बताउनुभयो । उहाँका अनुसार केन्द्र स्थापनाको १४ वर्षको अवधिमा एक हजार ६९० जनाको मृगौला र ४० जनाको कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको छ | “सीमित स्रोतसाधनका बाबजुद पनि केन्द्रले देशमा हुने कुल प्रत्यारोपण सेवामध्ये दुई तिहाइभन्दा बढी सेवा प्रदान गर्दै आएको छ', उहाँले भन्नुभयो । सीमित स्रोतसाधन र भौतिक स्थानका बाबजुद केन्द्रले मुलुकमा हुने कुल प्रत्यारोपणमध्ये दुई तिहाइभन्दा बढी प्रत्यारोपण सेवा प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । ४०औँ कलेजो प्रत्यारोपणको सफलतासँगै केन्द्रले नेपालमा कलेजो प्रत्यारोपण सेवाको विस्तार र विशेषज्ञ स्वास्थ्य सेवामा आफ्नो भूमिकालाई निरन्तरता दिएको जनाएको छ। २०८३ असोज १४ बुधबार Wednesday 30 September 2026 गर्भवतीलाई 'पोसिलो नाङलो', सुत्केरीलाई खाद्य सामग्रीको कोसेली चन्द्रकान्त खनाल / feet बुटवल, १३ असोज गुल्मीको गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य आमा समूहले स्वास्थ्य सचेतनासँगै समुदायमा पोषण सुधारका लागि उदाहरणीय अभियान सञ्चालन गरेका छन् । गाउँपालिकाको वडा नं. ३ मा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका विष्णुमाया खासुको मातहतमा क्रियाशील देविस्थान स्वास्थ्य आमा समूहले आफ्नो कार्यक्षेत्रका गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री उपहार दिने अभियानलाई निरन्तरता दिएको हो। केही वर्षदेखि सञ्चालन हुँदै आएको अभियानअन्तर्गत समूहले गर्भवती महिलालाई अन्न तथा कन्दमूल, गेडागुडी, हरियो सागपात, फलफूल र पशुजन्य आहारसहितको 'पोसिलो नाङ्लो' घरमै पुगेर प्रदान गर्दै आएको छ। गर्भवतीलाई आवश्यक पोषणका विषयमा जानकारी गराउँदै त्यस्ता खाद्य सामग्रीसमेत उपलब्ध गराउने स्वास्थ्य रक्षाका लागि एक क्यारेट अण्डा, खाने तेल, चामल, ज्वानो लगायतका खाद्य सामग्री कोसेलीका रूपमा प्रदान गर्ने गरिएको छ । गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्यालका अनुसार आमा समूहको यस्तो सक्रियताले ग्रामीण क्षेत्रमा 'सुनौलो एक हजार दिन' अवधिका आमा तथा बालबालिकाको पोषण ™ अवस्थामा सुधार ल्याउन सहयोग पुगेको छ। यस अभियानले समुदायमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्नसमेत महत्त्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । गुल्मीदरबार गाउँपालिकामा हाल ८३ वटा स्वास्थ्य आमा समूह क्रियाशील छन् | अधिकांश समूहले गरिएको समूहले जनाएको छ। त्यस्तै, महिला सुत्केरी भएपछि शरीरलाई आवश्यक उर्जा तथा स्वास्थ्य सचेतनाका अतिरिक्त विभिन्न सामाजिक तथा परोपकारी गतिविधिसमेत सञ्चालन गर्दै आएका छन् | गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको प्राकृतिक विपत्तिका समयमा समेत यहाँका धेरै स्वास्थ्य आमा समूहले प्रभावित क्षेत्रका लागि स्वतःस्फूर्त आर्थिक सहयोग जुटाएका थिए | गाउँपालिकाभित्रका सबै स्वास्थ्य आमा समूहको मासिक बैठक प्रत्येक महिनाको १५ देखि २४ गतेसम्म सञ्चालन हुने गरेको B | बैठकमा स्वास्थ्य सचेतनाका विभिन्न विषयमा छलफलसँगै घरपरिवार र समुदायमा स्वास्थ्यअनुकूल सामाजिक व्यवहार परिवर्तनका लागि आवश्यक गतिविधि अघि बढाउने गरिएको छ। यस्ता गतिविधिका कारण गाउँपालिका क्षेत्रभत्र विभिन्न सरुवा रोग न्यूनीकरणमा समेत सहयोग पुगेको स्वास्थ्य अधिकृत अर्यालले बताउनुभयो । स्वास्थ्य आमा समूहले स्थानीय स्रोत, साधन र जनसहभागितामार्फत अघि बढाएको यस्तो व्यावहारिक अभियान ग्रामीण स्वास्थ्य र पोषण सुधारको प्रभावकारी उदाहरण बनेको छ। पूर्व-प्रधानन्यायाधीशलाई... पृष्ठ १ बाट क्रमशः भएको छ तर रास्वपाका अरू सांसदहरू भने मौन छन् । प्रहरीले गत शनिबार मध्यरातमा जबरालाई महाराजगञ्जस्थित निवासबाटै उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगेको थियो । करिब १२ घण्टा नियन्त्रणमा लिएर जबरालाई परिवारको जिम्मा लगाइएको थियो | जबरालाई परिवारको जिम्मा लगाइसकेपछि मात्रै थप सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइदिनु भन्ने आशयको पत्र सार्वजनिक भएको थियो । एसएसपी खड्कासँग मानव अधिकार आयोगको बयान राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेट गर्न नदिएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कासँग बयान लिएको छ। मंगलबार खड्कालाई आयोगको कार्यालयमा बोलाएर बयान लिएको हो | खड्का मंगलबार बिहान करिब साढे ११ बजे आयोगको कार्यालय पुग्नुभएको थियो । उहाँलाई सोमबार मात्र आयोगले बयानका लागि पत्र काटेको थियो । खड्काले गैरकानुनी रूपमा पक्राउ परेका पूर्वप्रधानन्यायाधीश राणासँग आयोगकको टोलीलाई आइतबार भेट गर्न दिनुभएको थिएन | एक घण्टा अपराध अनुसन्धानको कार्यालय टेकुमा आयोगको टोली बसेर त्यसै फर्किएको थियो । आयोगको टोलीलाई समेत भेट गर्न नदिएपछि सरकारको आलोचना भएको थियो | आयोगले समेत भेट गर्न नदिएको विषयमा गम्भीर आपत्ति प्रकट गर्दै खड्कालाई बयानका लागि कार्यालयमा बोलाएको हो। मानव अधिकारकर्मीको विरोध मानव अधिकारकर्मीहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई स्वेच्छाचारी रूपमा पक्राउ गरिएको भन्दै विरोध गरेका छन् | उनीहरूले एक विज्ञप्ति जारी गरी 'सुरक्षा श्रेटटका नाममा जबरालाई पक्राउ गर्नु गलत हुने बताएका हुन् | जबरा पक्राउ परेपछि अनुगमनका लागि गएको मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले रोकेको भन्दै उनीहरूले त्यसलाई गैर्राजम्मेवारपूर्ण भनेका छन् | उनीहरूले सरकारलाई मानव अधिकारको पालना गर्न र मानव अधिकार आयोगलाई समेत संवैधानिक र कानुनी दायित्व निर्वाह गर्न आग्रह गरेका छन् | विज्ञप्ति जारी गर्नेमा सुशील प्याकुरेल, शोभाकर बुढाथोकी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत १४ जना छन् । दुई करोड... CFS १ बाट क्रमशः स्वीकृति प्रदान गरेको छ । जसअन्तर्गत पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको कमला-ढल्केबर-पथलैया सडक खण्ड, गर्जाङ खोला साना जलविद्युत् आयोजना, बलेफी खोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट (बिओपी) निर्माण गर्न राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न दिइने भएको छ। यसैगरी, कानुन निर्माण प्रक्रियालाई अगाडि बढाउँदै बैठकले विभिन्न तीनवटा महत्त्वपूर्ण विधेयकहरू संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ । मन्त्री पोखरेलका अनुसार संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, पशु वधशाला र मासु जाँच ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिइएको हो । मन्त्रिपरिषद् बैठकले निजामती प्रशासनका दुई सहसचिवलाई राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरी पदस्थापनसमेत गरेको छ । नेपाल प्रशासन सेवा समूहीकरणतर्फका सहसचिव आवास श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ भने नेपाल इञ्जिनियरिङ सेवा समूहीकरणतर्फका डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गरी Sal, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापन गरिएको छ | निर्णयहरू सार्वजनिक गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता पोखरेलले खेलकुद क्षेत्रका विषयमा बोल्दै उहाँले लामो समयदेखि घरेलु लिग नहुँदा खेलाडीहरू मारमा परेकाले सरकार घरेलु लिग सञ्चालन गर्ने तयारीमा रहेको र खेल क्षेत्रको जग बलियो बनाउन देशभरका २७ ठाउँमा खेल पूर्वाधार निर्माणको कार्य अघि बढाइएको जानकारीसमेत दिनुभयो । यस्तै, सरकारका प्रवक्ता मन्त्री पोखरेलले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभएको छ | मंगलबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीले जिबी राईबारे गरेको प्रश्नमा उहाँले यस्तो जवाफ दिनुभएको हो । 'उहाँ जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँ थाहा भएन तर प्रहरीले उहाँको बारेमा अनुसन्धान गरेकै छ', मन्त्री पोखरेलको भनाइ थियो । आज वि.सं २०८३ असोज १४ गते, बुधबार, SH. २०२६ सेप्टेम्बर ३०, तिथि- आश्विन कृष्णपक्ष चतुर्थी, १६:४४ बजेपछि पञ्चमी, नक्षत्र- भरणी, १०:१७ बजेपछि कृत्तिका