Notice Park
Mallarani Rural Municipality
Gen Info

आ.व. २०८२/०८३ मा सञ्चालित पकेट विकास कार्यक्रमको निरन्तरताको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना।

Deadline 21 Oct 2026The deadline has passed.
आ.व. २०८२/०८३ मा सञ्चालित पकेट विकास कार्यक्रमको निरन्तरताको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना।

Summary

प्रस्तुत बिषयमा मल्लरानी गाउँपालिकाको सङघीय wed तर्फको aa, २०८३८०६४ मा स्वीकृत कार्यकम अनुसार आ.व. २०८२/०५३ मा सञ्चालित पकेट विकास कार्यक्रमको निरन्तरता कार्यक्रम सञ्चालनको लागि आ.व. ०८२/०८३ मा गाई/भैंसीको नयाँ पकेट विकास कार्यक्रम सञ्चालन गरेको संस्था वाहुनपानी दुग्ध उत्पादन सहकारी संस्था लि.…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mallarani Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

he मल्लरानी गाउँपालिका Phone/Fax: 086420180 ; j दि a Mallarani Rural Municipality भो Hur ier natal 0000 गाउँ व ARIA व कार्यालय Website: www.mallaranimun.gov.np Office 0007 ral Municipal खलंगा, HI 4002“ Pq प्रदेश, नेपाल प.सं.२०८३/०८४ Khalanga, Pyutheas Squsbini Province, Nepal a 100 आ.ब.२०८२/०८३ मा संञ्चालित पकेट विकास कार्यक्रमको निरन्तरताको लागि आवेदन पेश गर्ने . सम्वन्धि सूचना प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०६/२० प्रस्तुत बिषयमा मल्लरानी गाउँपालिकाको सङघीय wed तर्फको aa, २०८३८०६४ मा स्वीकृत कार्यकम अनुसार आ.व. २०८२/०५३ मा सञ्चालित पकेट विकास कार्यक्रमको निरन्तरता कार्यक्रम सञ्चालनको लागि आ.व. ०८२/०८३ मा गाई/भैंसीको नयाँ पकेट विकास कार्यक्रम सञ्चालन गरेको संस्था वाहुनपानी दुग्ध उत्पादन सहकारी संस्था लि., मल्लरानी गा.पा. वडा नं. ४ प्यूठानले उक्त कार्यक्रम आ.ब ०८३/०८४ मा सञ्चालन गर्नको लागि “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना म्यानुअल २०७७" को पहिलो संशोधन Rony बमोजिम लागत साझेदारीमा आवश्यक कार्ययोजना सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनुसूची १० अनुसार आवेदन दर्ता गर्नुहुन आहवान गरिन्छ। साथै अन्तिम दिन सार्वजनिक विदा परेमा अर्को दिन कार्यालय समयभित्र आवेदन दर्ता गर्न सकिनेछ । यस बिषयमा थप जानकारीका लागि मल्लरानी गाउँपालिका पशु " सेवा शाखामा सम्पर्क गर्न सकिनेछ । छि कार्यक्रमको नाम wee । अनुदान रक्रम रु.(अधिकतमा 1 संख्या १ | आ.व. २०८२/०८३ मा सञ्चालित | १एक) १२५००००। पकेट बिकास कार्यक्रमको निरन्तरता | निवेदन साथ पेश गर्नु पर्ने कागजातहरु । १) सम्बन्धित निकायमा सहकारी दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि | २) पकेट विकास समितिको निर्णय र कार्ययोजना । ३) गतबर्ष आ.व. २०८२/०८३ मा गरेको सम्झौता पत्र र कायदिश। ४) निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि । x) कार्य समितिको कार्ययोजना सहितको निर्णयको प्रतिलिपि । ६) स्यायी लेखा नम्बर र करचुक्ता प्रमाणको प्रतिलिपि । i ©) अनुसूची ७ बमोजिमको आधारभुत तथ्याङ्क फाराम । / _ 5) बडा कार्यालयको सिफारिस पत्र । ०, बिजेय पौडेल प्रमुख प्रशासकीय अधिकृत विलय पौडेल प्रसुख प्रशासकीय अघिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 21 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.