राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सूचना २०८३/०७/०९

Summary
उपरोक्त सम्बन्धमा यस प्रतिष्ठानलाई आवास प्रयोजनका लागि तपसिलमा उल्लेख भए बमोजिमको घर भाडामा लिन आवश्यक भएकोले इच्छुक घरधनीले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र घर भाडाको रकम सहितको शिलबन्दी प्रस्ताव यस कार्यालयमा दर्ता गराउनका लागि यो सूचना प्रकाशन गरिएको छ । क. घर आवश्यक भएको क्षेत्र र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9421e4f0-e5df-4e39-b9c3-23a0e81dbfb6.jpegJPEG · 2111×3000 · 618 KBOpen
Key details
- Organization
- Rapti Academy of Health Sciences (RAHS)
- Industry
- Health
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
५ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान E Rapti Academy of Health Sciences 3 & 2 f (राप्ती एवस्थ्य Rpater प्रतिष्ठान ऐन, ४०७४ अन्तर्गत्त eenfercr) Ss sa ATS TN, Te 2४ 222 harahi, Dang, Nepal wo ¥ 09 दे; ५ Wa. :२०८३/०८४ a aS ) च.नं. : ; ‘ Ae no है . घरभाडा Ee सूचना सूचना प्रकाशित मितिः- २ ०८३/०७/०९ उपरोक्त सम्बन्धमा यस प्रतिष्ठानलाई आवास प्रयोजनका लागि तपसिलमा उल्लेख भए बमोजिमको घर भाडामा लिन आवश्यक भएकोले इच्छुक घरधनीले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र घर भाडाको रकम सहितको शिलबन्दी प्रस्ताव यस कार्यालयमा दर्ता गराउनका लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल क. घर आवश्यक भएको क्षेत्र र प्रकृती - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट करिब पाँचसय मिटरको दुरीमा हुनुपर्नेछ | - घर आर.सि.सि. ढलान युक्त हुनुपर्ने | _ घरमा कम्तीमा तीनवटा बेडरुम तथा लिभिङ रुम, एउटा किचन रूम र दुईवटा शौचालय / बाथरुम हुने पर्नेछ । - घरमा पार्किङको सुविधा भएको हुनुपर्नेछ । ख. घरको भाडा सार्वजनिक खरिद ऐन तथा नियमावलीले व्यवस्था गरे बमोजिम हुने छ । ग. घरघनीले पेश गर्नुपर्ने कागजातहरु " - घर भाडा दिने सम्बन्धी निवेदन । - घरधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी - - घरधनीको जग्गा पूर्जाको प्रतिलिपी - जग्गाको तिरो तिरेको रसिद _ आवश्यक अन्य विवरणहरु घ. घरभाडा भुक्तानी लगायतका अन्य सर्तहरु सम्झौतामा उल्लेख भए बमोजिम हुने छ । Loe प्रा. डा. अजर्यै मिश्र । उपकुलपति पियन जा कार्यालय सम्पर्क कार्यालय Head Office Liason Office aes) बुद्धलजर नयाँबानेश्वर anoaivd | gk Te Ganehtnn: UNA: 0८२-४६३२%३ फोग्र; 0१-४४११२१४ ऐवसाइठ J Website: Kathmandu $d email: [email protected] www.rahe.edu.np Tal: 01:5431215 Rapti Academy of Health Sciences garter प्रत्तिष्ठान् ऐन, ४०७४ अन्तर्गत्त स्थापित) |» HOTEL uf harahi, Dang, Nepal See % % ४ Tomy ot Hem प.स. :२०८३/०८४ ‘ a4 च.नं. : ; = - Se Me “eee दै न“. घरभाडा Ee सूचना सूचना प्रकाशित मिति:- २०८३/०७/०९ उपरोक्त सम्बन्धमा यस प्रतिष्ठानलाई आवास प्रयोजनका लागि तपसिलमा उल्लेख भए बमोजिमको घर भाडामा लिन आवश्यक भएकोले इच्छुक घरधनीले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र घर भाडाको रकम सहितको शिलबन्दी प्रस्ताव यस कार्यालयमा दर्ता गराउनका लागि यो सूचना प्रकाशन गरिएको छ | तपसिल क. घर आवश्यक भएको क्षेत्र र प्रकृती - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट करिब पाँचसय मिटरको दुरीमा हुनुपर्नेछ | - घर आर.सि.सि. ढलान युक्त हुनुपर्ने | - घरमा कम्तीमा तीनवटा बेडरुम तथा लिभिङ रुम, एउटा किचन रूम र दुईवटा शौचालय / बाथरुम हुने पर्नेछ | - घरमा पार्किङको सुविधा भएको हुनुपर्नेछ । ख. घरको भाडा सार्वजनिक खरिद ऐन तथा नियमावलीले व्यवस्था गरे बमोजिम हुने छ । ग. घरघनीले पेश गर्नुपर्ने कागजातहरु - घर भाडा दिने सम्बन्धी निवेदन । - घरधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी - घरधनीको जग्गा पूर्जाको प्रतिलिपी - जग्गाको तिरो तिरेको रसिद - आवश्यक अन्य विवरणहरु घ. घरभाडा भुक्तानी लगायतका अन्य सर्तहरु सम्झौतामा उल्लेख भए बमोजिम हुने छ । प्रा. डा. AA fet उपकुलपति पियन जा कार्यालय समाक कार्यालय Head Office Liason 0102 बर " बुद्ध Gnorahi, Dang Buddhanagar, दोराही, GS | AN गखाँबनिश्वर कोठमाएडै | Tel, : 082-563973 Now Renecinck WHA ; 0८२-५६३२०३ WS: 0५-४४११२१४ ऐवसाइठ J Website: Kathmandu Tol: 01-5491215 $d email: [email protected] www.rahe.edu.np