Notice Park
Krishi Samagri Company Ltd
Reports

कृषि सामग्री कम्पनी लिमिटेड सूचना

Summary

कृषि सामग्री कम्पनी लिमिटेड, लेखा, सहायक प्रथम, वरिष्ठ सहायक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा पत्र समय मे पूर्णाङ्क : १०० विषय : सेवा सम्बन्धी [owas क खण्डको उत्तर छुट्टाछुट्टै उत्तर लेख्नुपर्नेछ । अन्यथा उत्त a [रइहनेछ। । हु | खण्ड "क" ६० अङु १.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Krishi Samagri Company Ltd
Industry
Gov. Authority/Autonomo. Body
Category
Reports
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लोक सेवा आयोग कृषि सामग्री कम्पनी लिमिटेड, लेखा, सहायक प्रथम, वरिष्ठ सहायक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा २०८३।०६।०५ पत्र समय मे पूर्णाङ्क : १०० विषय : सेवा सम्बन्धी [owas क खण्डको उत्तर छुट्टाछुट्टै उत्तर लेख्नुपर्नेछ । अन्यथा उत्त a [रइहनेछ। । हु | nn ET खण्ड "क" ६० अङु १. सन्तुलन परीक्षण तयार गर्ने विधिहरू उल्लेख गर्दै यसको तयारीमा हुन सक्ने त्रुटीहरू उदाहरणसहित प्रष्ट पार्नुहोस्‌ । IU3=4 २ बजेट भनेको के हो? बजेटका प्रमुख प्रकारहरू उल्लेख गर्नुहोस्‌ | २३५ ३ वित्तीय लेखापरीक्षण (Financial Audit) र कार्यमूलक लेखापरीक्षण (Performance Audit) बिचका भिन्नताहरू प्रस्तुत गर्नुहोस्‌ । ५ ४. उत्पादन परिमाणमा परिवर्तन हुँदा स्थिर लागत (Fixed Cost), परिवर्तनशील लागत (Variable Cost) र अर्ध-परिवर्तनशील लागत (Semi-Variable Cost) मा पर्ने प्रभाव उदाहरणसहित स्पष्ट गर्नुहोस्‌ । ५ ५. नेपाल वित्तीय प्रतिवेदनमान (NERS) को परिचय दिँदै यसको महत्त्व वर्णन गर्नुहोस्‌ । रइस लेखा समीकरण (Accounting Equation) भनेको के हो? लेखा समीकरणमा आम्दानी र खर्चको प्रभाव उदाहरणसहित स्पष्ट पार्नुहोस्‌ । भन “ ७. नेपालको कर प्रशासनअन्तर्गत मूल्य अभिबृद्धि कर (value Added Tax) र आयकर (Income Tax) सम्बन्धी व्यवस्थाहरू संक्षिप्तमा प्रस्तुत गर्नुहोस्‌ | साथै, व्यावसायिक संस्थामा तिनको परिपालना किन आवश्यक छ? स्पष्ट पार्नुहोस्‌ । ३-३१४-१० ८. "खरिद योजना सार्वजनिक खरिद व्यवस्थापनको प्रमुख आधार a भन्ने कथनलाई खरिद योजनाको अवधारणा, महत्त्व र उद्देश्यसमेतका आधारमा उदाहरणसहित पुष्टि गर्नुहोस्‌ । १० ९, दोहोरो लेखाप्रणालीलाई उदाहरणसहित स्पष्ट पार्नुहोस्‌ । साथै, सरकारी लेखाप्रणाली र व्यावसायिक लेखाप्रणालीबिचका भिन्नता वर्णन गर्नुहोस्‌ | ४--६-८१० खण्ड "ख' ४० ay १०.कृषि सामग्री कम्पनी लिमिटेडको व्यवसाय प्रवर्धनमा देखिएका अवसर र चुनौतीहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस्‌ । क ११. स्थानीय तहसँग कृषि सामग्री कम्पनी लिमिटेडले गर्न सक्ने सहकार्यका प्रमुख सम्भावित क्षेत्रहरू पहिचान गर्नुहोस्‌ ! ५ सामग्री कम्पनी लिमिटेडले नेपालको आर्थिक विकासमा पुच्याएको योगदानमाथि प्रकाश पार्नुहोस्‌ । 4 १३, कृषि सामग्री कम्पनी लिमिटेडको बजेट तर्जुमा र निकासासम्बन्धी प्रक्रियाहरू कम्पनीको आर्थिक प्रशासन विनियमावली, २०५९ बमोजिम संक्षेपमा प्रस्तुत गर्नुहोस्‌ | ५ क्रमशः लेखा, सहायक प्रथम, वरिष्ठ सहायक - २ १४,सार्वजनिक खरिद ऐन, २०६३ अनुसार सार्वजनिक निकायले अवलम्बन गर्न सक्ने खरिदका विधिहरू के के हुन्‌? जानकारी गराउनुहोस्‌ | ५ १५, कृषि सामग्री कम्पनी लिमिटेडको कर्मचारी प्रशासन विनियमावली, २०८० अनुसार कर्मचारीहरूले के- कस्ता बिदाहरू पाउने व्यवस्था रहेको छ? प्रस्तुत गर्नुहोस्‌ । ५ १६, राष्ट्रिय मल नीति, २०५८ र रसायनिक मल निर्देशिका, २०५७ ले नेपालमा मलको गुणस्तर नियन्त्रण, आयात, बिक्रीवितरण र अनुदान व्यवस्थापनका लागि गरेका मुंख्य कानूनी प्रावधानहरूमाथि प्रकाश पार्नुहोस्‌ | ५-५-१० :: समाप्त ::

Like

0

Views

1

Comments

0

Share

0

Save

Report