बोलपत्र सूचना संशोधन सम्बन्धमा ।
Summary
उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति २०८३/५/०५ (2026/09/21 ) गते प्रकाशित बोलपत्रको ठेक्का न.८0र«/ाटउ/03/ ७ तारा(5/01/2083/084 को सुचनामा बोलपत्र कागजात (Bid Document) खरिद गर्ने अन्तिम समय “During Office Hour” उल्लेख हुन गएकोमा उक्त बोलपत्र सूचनामा बोलपत्र कागजात खरिद गर्ने अन्तिम समय दिउँसो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8b541cc8-8072-44d1-a783-47a0b559ea37.pdfPDF · 1 page · 605 KBOpen
Key details
- Organization
- Champadevi Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
चम्पादेवी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कालिका ओखलढुंगा & GR. २०८३८४ स्थाः२०७३ rap rng eee चनं. AMG, rete कोशी प्रदेश, नेपाल हि? ie पेशा ले" स्थाः २०७३ मितिः २०८२/०६/२२ विषय: बोलपत्र सूचना संशोधन सम्बन्धमा । बोलपत्र सूचना संशोधन सम्बन्धमा । उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति २०८३/५/०५ (2026/09/21 ) गते प्रकाशित बोलपत्रको ठेक्का न.८0र«/ाटउ/03/ ७ तारा(5/01/2083/084 को सुचनामा बोलपत्र कागजात (Bid Document) खरिद गर्ने अन्तिम समय “During Office Hour” उल्लेख हुन गएकोमा उक्त बोलपत्र सूचनामा बोलपत्र कागजात खरिद गर्ने अन्तिम समय दिउँसो १२:०० बजेसम्म कायम हुने गरी सच्याइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ | यस कार्यालयबाट प्रकाशित उक्त बोलपत्र सुचनामा “During Office Hour” भनी उल्लेख भएको स्थानमा “दिउँसो १२:०० बजेसम्म (Up to 12:00 PM)” कायम भएको व्यहोरा जानकारी गराउँदै सोहीबमोजिम गर्नु गराउनु हन सम्बन्धित सवैको जानकारी को लागि यो सूचना प्रकाशित गरियको छ। प्र प्रमुख प्रशासकीय अधिकृत