भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी सूचना |

Summary
प्रस्तुत, विषयमा यस जोशीपुर गाउँपालिका क्षेत्रभित्र रहेका जग्गा कित्ताहरुको कित्तागत भूउपयोग क्षेत्र वर्गीकरण विवरण तयार भई श्रूउपयोग कार्यक्रम कायन्क्यित निर्देशक २०८१ बमोजिम जोशीपुर । गाउँपालिकाबासी तथा सर्वसाधारणहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तत् सम्बन्धमा कुनै कित्तागत विवरण…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 40901825-2d48-4921-9656-9877f47ea685.jpgJPEG · 699×910 · 84 KBOpen
Key details
- Organization
- Joshipur Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gee £ हु जोजीपुर गाउँपालिका का्यपातिर्ककै AE र कक जोशीपुर, कैलाली लिँपाल् हिल JOSHIPUR RURAL MUNICIPALITY Sh aaa Province, Nepal गाउँ कार्यपालिकाको कार्यालय r Office of the Rural Municipal Executive ¥ भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी सूचना | (मिति: 2053/06/25) प्रस्तुत, विषयमा यस जोशीपुर गाउँपालिका क्षेत्रभित्र रहेका जग्गा कित्ताहरुको कित्तागत भूउपयोग क्षेत्र वर्गीकरण विवरण तयार भई श्रूउपयोग कार्यक्रम कायन्क्यित निर्देशक २०८१ बमोजिम जोशीपुर । गाउँपालिकाबासी तथा सर्वसाधारणहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तत् सम्बन्धमा कुनै कित्तागत विवरण संशोधन गर्नुपर्ने भएमा सोको आधार र कारण खुलाई यस, । गाउँपालिकाको पूर्वाधार शाखामा तपसिल बमोजिका कागजातहरु संलग्न गरी ३५ (पैंतीस) दिनभित्र संशोधनको लागि निबेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । साथै जग्गाधनी | प्रमाण पुर्जा अद्यावधिक भैसकेको कित्ताहरुको हकमा भूउपयोग नियमावली, २०७९ को नियम ११ | बमोजिम परिवर्तन/संशोधन हुने व्यहोरा समेत जानकारी गराइन्छ | "| तपसिल: १. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी f २. ट्रेस नक्सा ३. नागरिकता प्रतिलिपी | ४. मालपोत तिरेको wae ar प्रतिलिपी | Za । साउद | : नि.प्रमुख प्रशासकीय अधिकृत | निमित्त प्रमुख प्रशासकीय | TF नामा ााणाााणाणााााााामाणाण त "जोशीपुर समृद्धिको आधारः कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, संस्कृति पर्यटन र पूर्वाधार" | ‘ef Fring EA & जोशीपुरयाडँचालिका छ जोश feet जोशीपुर, कैलाली २०७ . Joshipur, Kailati JOSHIPUR RURAL MUNICIPALITY सुदुरपश्चिम प्रदेश, नेपाल गाउँ कार्यपालिकाको कार्यालय Office of the Rural Municipal Executive भूउपयोग क्षेत्र वर्गीकरण सम्बन्धी सूचना । (मिति: २०८३/०६/२८) प्रस्तुत, विषयमा यस जोशीपुर गाउँपालिका क्षेत्रभित्र रहेका जग्गा कित्ताहरुको कित्तागत भूउपयोग क्षेत्र वर्गीकरण विवरण तयार भई श्रूउपयोग कार्यक्रम कायन्क्यित निर्देशक २०८१ बमोजिम जोशीपुर गाउँपालिकाबासी तथा सर्वसाधारणहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तत् सम्बन्धमा कुनै कित्तागत विवरण संशोधन गर्नुपर्ने भएमा सोको आधार र कारण खुलाई यस, गाउँपालिकाको पूर्वाधार शाखामा तपसिल बमोजिका कागजातहरु संलग्न गरी ३५ (पैंतीस) दिनभित्र संशोधनको लागि निबेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । साथै जग्गाधनी प्रमाण पुर्जा अद्यावधिक भैसकेको कित्ताहरुको हकमा भूउपयोग नियमावली, २०७९ को नियम ११ बमोजिम परिवर्तन/संशोधन हुने व्यहोरा समेत जानकारी गराइन्छ । तपसिल: १. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी २. ट्रेस नक्सा ३. नागरिकता प्रतिलिपी ४. मालपोत तिरेको रसिद को प्रतिलिपी “यक साउद नि.प्रमुख प्रशासकीय अधिकृत निमित्त प्रमुख प्रशासकीय "जोशीपुर समृद्धिको आधारः कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, संस्कृति पर्यटन र पूर्वाधार"