Notice Park
Roads Board Nepal
Vacancy

पदमा नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना |

Deadline 19 Oct 2026The deadline has passed.
पदमा नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना |

Summary

सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम सडक बोर्ड नेपालको कार्यकारी निर्देशकको पदमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नका लागि देहाय बमोजिमको न्यूनतम योग्यता र अनुभव भएका व्यक्तिहरूलाई यो सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र रीतपूर्वकको दरखास्त पेश गर्न सार्वजनिक सूचना मार्फत आह्वान गरिन्छ |…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Roads Board Nepal
Industry
Gov. Authority/Autonomo. Body
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

जोरसवापत्र 3 र्थबजार बजार | २००३ साल असोज १९ गते सोमबार २ (9 , 2026 October 5 Monday gorkhapatraonline.com सडक बोर्ड नेपाल ey मिनभवन, काठमाडौँ | a सडक बोर्ड नेपालको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना | सूचना प्रकाशित मिति : २०८३।०६%१९ सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम सडक बोर्ड नेपालको कार्यकारी निर्देशकको पदमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नका लागि देहाय बमोजिमको न्यूनतम योग्यता र अनुभव भएका व्यक्तिहरूलाई यो सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र रीतपूर्वकको दरखास्त पेश गर्न सार्वजनिक सूचना मार्फत आह्वान गरिन्छ | दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोपछि लगत्तै कार्यालय खुलेको दिन दरखास्त फाराम पेश गर्न सकिनेछ । १) न्यूततम शैक्षिक योग्यता र अनुभवः सिमिल इन्जिनियरिङ वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी इन्जिनियरिङ वा सडक व्यवस्थापनसँग सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको । २) दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरू: (क) वैयक्तिक विवरण, (ख) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, (ग) नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, (घ) कार्य अनुभव सम्बन्धी प्रमाणित कागजात, (ङ) सडक बोर्ड ऐन, Yous तथा सडक sisal कार्यकारी निर्देशकको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य सर्त सम्बन्धी नियमावली, २०५९ को उद्देश्य बमोजिम कार्यकारी निर्देशकको है सियतले SA सक्ने योगदान, कार्यान्वयन गर्ने रणनीति तथा कार्य योजना सहितको कार्यपत्रको छुट्टै सिलबन्दी खाम, (a) कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि आफू योग्य र सक्षम भएको पुष्ट्याइँ गर्ने अन्य आधार, (छ) सरकारी निकायमा कार्यरत कर्मचारीको हकमा सम्बन्धित अख्तियारवालाको पूर्व स्वीकृति, (ज) नेपाल इन्जिनियरिङ परिषद्को प्रमाणपत्र (इन्जिनियरको हकमा) | ३) उम्मेदवारको अयोग्यता (क) गैर नेपाली नागरिक, (ख) पैँतीस वर्ष पूरा नभएको र साठी वर्ष उमेर नाघेको, (ग) प्रचलित कानून बमोजिम कालो सूचीमा परेको, (घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको वा अन्य कुनै फौजदारी कसूरमा तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय पाएको, (ङ) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको, (च) मानसिक सन्तुलन ठीक नभएको । ४) पदावधि: चार वर्ष | १) कार्यकारी निर्देशकको सेवा सुविधा, मूल्याङ्गनका आधार र नियुक्ति सम्बन्धी अन्य प्रक्रिया सडक बोर्ड ऐ. न, २०५८ तथा सडक बोर्डको कार्यकारी निर्देशकको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य सर्त सम्बन्धी नियमावली, २०५९ बमोजिम हुनेछ । नोटः दरखास्त फाराम सडक बोर्ड नेपालको कार्यालयमा बुझाउनुपर्नेछ । फारामको ढाँचा वा अन्य आवश्यक जानकारीका लागि फोन नं. ०१-४५९३५१५/०१-४५९३५२९/०१-४५९३५३९ मा (कार्यालय समयभित्र) सम्पर्क गर्न सकिनेछ | दरखास्त फाराम तथा विस्तृत जानकारी बोर्डको वेबसाइट www.rbn.org.np बाट प्राप्त गर्न सकिनेछ । | | |

Like

0

Views

19

Comments

0

Share

0

Save

Report

Deadline 19 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.