बोलपत्र स्वीकृतिको आशयको सूचना ।

Summary
यस गाउँपालिकाको मिति २०८३/०५/३० गते प्रकाशित सुचना अनुसार तपसिल अनुसारको ठेक्वाको लागि म्याद भित्र दर्ता हुन आएका वोलपत्रहरु मध्येबाट औषत अंकसँग सबैभन्दा नजिक भएको सारभुत रुपमा प्रभावग्राहि बोलपत्र देहाय बमोजिम भएकाले सार्वजानिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २(१) बमोजिम सबै बोलपत्रदाताहरुलाई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 21d35486-94d6-4a2c-b666-e07a30050af4.jpgJPEG · 703×910 · 60 KBOpen
Key details
- Organization
- Dharche Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& धार्चे गाउँपालिका fed he ) गाउँ कार्यपालिकाको कार्यालय ॥ ८ माछीखोला, गोरखा प्रकाशित मितिः २०८३/०६/२६ यस गाउँपालिकाको मिति २०८३/०५/३० गते प्रकाशित सुचना अनुसार तपसिल अनुसारको ठेक्वाको लागि म्याद भित्र दर्ता हुन आएका वोलपत्रहरु मध्येबाट औषत अंकसँग सबैभन्दा नजिक भएको सारभुत रुपमा प्रभावग्राहि बोलपत्र देहाय बमोजिम भएकाले सार्वजानिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २(१) बमोजिम सबै बोलपत्रदाताहरुलाई जानकारीको लागि बोलपत्र स्वीकृतिको लागि आशयको सुचना प्रकाशित गरिएको छ, सो निर्णय उपर कसैको दावी, विरोध भए सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यस कार्यालयमा निवेदन दिनु हुन समेत यसै सुचनाद्वारा जानकारी गराइन्छ। had ठेक्का नं. 'कामको विवरण | बोलपत्रदाताको नाम र | कबोल रकम (मूअ.कर baal ठेगाना सहित) पा न रुल लि 04/208:/084. Smart-Boent Newroad, Kathmandu प्रमुख प्रशासकिय अधिकृत