Notice Park
Mellekh Rural Municipality
Reports

कार्यपालिकाको निर्णय २०८३ भाद्र महिना

69days left
Deadline 13 Jan 2027

Summary

आज मिति २०८३/०५/१० गतेका दिन यस मेल्लेख गाउँपालिकाका अध्यक्ष श्री ज्वाला सिं. साउँदज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको बैंठक तपसिलको उपस्थितिमा बसि देहायका निर्णयहरु पारित गरियो । २. | aay बहादुर खड्का उपाध्यक्ष दिल बहादुर धामी वडा अध्यक्ष (१) |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mellekh Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आज मिति २०८३/०५/१० गतेका दिन यस मेल्लेख गाउँपालिकाका अध्यक्ष श्री ज्वाला सिं. साउँदज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको बैंठक तपसिलको उपस्थितिमा बसि देहायका निर्णयहरु पारित गरियो । ८ Gq E ay. : | , a a | os Age २. | aay बहादुर खड्का उपाध्यक्ष दिल बहादुर धामी वडा अध्यक्ष (१) | कुशल राज बुढा वडा अध्यक्ष (2) टे ra v, ara रावल वडा अध्यक्ष (3) न््र्टी. | 2-/॥९/ ६ चन्द्र बहादर साउँद वडा अध्यक्ष (४) ७ प्रकाश बहादुर अधिकारी वडा अध्यक्ष (५) ८. तिलक बहादुर कडायत वडा अध्यक्ष (६) प्रेम बहादुर महर वडा अध्यक्ष 1७) वडा अध्यक्ष (८) महेश ठकूल्ला चंखे आउजी का.पा. सदस्य aX. नृपराज ताम्राकार का.पा. सदस्य १३. अमरिता देवी सुनार ४ | fear eat धामी का.पा. सदस्य १५. लालसरा कुमारी बि.क. का.पा. सदस्य १६ सुनिता देवी शाही का.पा. सदस्य का.पा. सदस्य kal १७. | ate राम सार्की प्रमुख प्रशासकीय अधिकृत ae fe. दोश्रो कार्यपालिका बैठकका प्रस्तावहरु १-उच्च मूल्य कृषि उथानशील कार्यकमको वडा छनौट सम्वन्धमा २-विविध क- पूर्वाधार शाखाको जिम्मेवारी दिने सम्वन्धमा ख- काज खटाउने सम्वनधमा ग- ठेक्काको म्याद थप गर्ने सम्वन्धमा घ- वहुवर्षिय ठेक्का सम्झौता गर्ने सम्वन्धमा ङ- अध्यक्ष कप भलिवल प्रतियोगिता सम्वन्धमा च- नियमावली कार्यविधि मापदण्ड निर्माण र संसोधन सम्वन्धमा छ -वास प्लान निर्माण सम्वन्धमा ज- ५ वर्षे विकास निर्माणको भिडियो डकुमेन्ट्री निर्माण सम्वन्धमा निर्णय न १- प्रस्ताव न.१ मा छलफल गर्दा उच्च मूल्य कृषि उत्थानशील कार्यकम सञ्चालन गर्न वडा न ७ वडा न. ५ र वडा न.४ छनौट गर्ने निर्णय सर्वसम्मतवाट पारित गरियो | निर्णय न.२ (क)-प्रस्ताव न.रक मा छलफल गर्दा मेल्लेख गाउँपालिकामा कार्यरत ईन्जिनीयर(सातौ)को श्री खडक वहादुर धामीको मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सुदुर पश्चिम सरकार कैलाली धनगढीको मिति २०5३८०५/०४च.न. २१०को प्राप्त पत्रवाट मिति 2003/02/20 गते देखि लागु हुने गरि 2054/05/03 सम्म ray ६महिना तलवी अध्ययन विदा स्वीकृत भईआएकोले पूर्वाधार शाखा( प्राविधिक)को काम काज गर्न प्राविधिक अधिकृत तह छैठौ श्री राजन खडका लाई जिम्मेवारी दिने निर्णय सर्व सम्मतवाट पारित गरियो । निर्णण न.२(ख)-प्रस्ताव न.२ख मा छलफल गर्दा वडा नरमा कार्यरत वडा सचिव(सव ईन्जिनीयर) श्री राजेन्द्र वुढा लाई प्राविधिक शाखामा काजमा ल्याउने र वडा न.रमा वडा सचिवको वैकल्पीक व्यवस्था गर्ने निर्णाय सर्वसम्मतवाट पारित गरियो । निर्णय न रग- प्रस्ताव न.रग मा छलफल गर्दा मेल्लेख गाउँपालिका TS. XAT निर्माणाधिन १५शय्रया अस्पतालको मिति२०८३८०३८३० अषाढ मसान्त देखि २०८३/०९/२९ पौष मसानत सम्म म्याद थप गर्ने र अस्पतालको सामन्नेमा दक्षिण पश्चिममा रहेको पहाडको ढिस्को कटिङ गनुपर्ने भएकोले लागत Vie ) ZB

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

69days left
Deadline 13 Jan 2027

Notice Park on your phone

Alerts for new notices, even on slow connections.