Notice Park
Kotahimai Rural Municipality
Acts & regulations

खरीद इकाई गठन बारे l

खरीद इकाई गठन बारे l

Summary

प्रस्तुत विषयमा चालु आर्थिक बर्ष २०८३/०८४ मा यस कार्यालयबाट गरिने खरिद कार्य (मालसामान, बस्तु, परामर्श, निर्माण, अन्य सेवा) गर्नको लागी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ को उपदफा र र सार्वजनिक खरिद नियमावली, २०६४को नियम १६ को प्रयोजनार्थ यस कार्यालयको मिति २०८३/०५/२६ गतेको निर्णयानुसार तपसिल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kotahimai Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& स्थानीय सरकार 2 कोटहीमाई गाउँपालिका % ०७१-४०१०२४ eo गाउ कार्यपालिकाको कार्यालय मझगोँवा, रुपन्देही ॥ लुम्बिनी MWS पत्र संख्या : २०८३/०८४ (प्रशासन शाखा) रर + २०८३/० se न पै ४४७५ मितिः २०८३/०५/२६ वि २ -- विषय: खरिद इकाई हिमै'सम्बन्धमा | प्रस्तुत विषयमा चालु आर्थिक बर्ष २०८३/०८४ मा यस कार्यालयबाट गरिने खरिद कार्य (मालसामान, बस्तु, परामर्श, निर्माण, अन्य सेवा) गर्नको लागी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ को उपदफा र र सार्वजनिक खरिद नियमावली, २०६४को नियम १६ को प्रयोजनार्थ यस कार्यालयको मिति २०८३/०५/२६ गतेको निर्णयानुसार तपसिल बमोजिमको खरिद इकाई गठन गरिएको हुदाँ खरिद सम्बन्धी कार्य गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ (३ ) र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १६ (३)तथा अन्य प्रचलित ऐन कानुन बमोजिम खरिद सम्बन्धी कार्य गर्नु गराउनु हुन अनुरोध छ। खरिद इकाई समितिः छ AE ad १. सहायक प्रशासकीय अधिकृत श्री हंसराज थारु चौधरी - संयोजक यादव २. सहायक लेखा अधिकृत श्री संगिता भट्टराई - सदस्य प्रमुख प्रशासकीय अधिकृत, ३. सहायक पाचौ श्री पप्पु कुर्मी -सदस्य BG यादब सचिव उनुख प्रशासकीय सादर अवगतार्थ: श्री अध्यक्ष ज्यु, कोटहीमाई गाउँपालिका रुपन्देही | श्री उपाध्यक्ष ज्यु, कोटहीमाई गाउँपालिका रुपन्देही । बोधार्थः १. श्री सम्पुर्ण शाखाहरु, कोटहीमाई गाउपालिका रुपन्देही । २. श्री वडाकार्यालय(१-७) कोटहीमाई गाउँपालिका रुपन्देही । ३. श्री सूचना प्रविधि शाखा, कोटहीमाई गाउँपालिका, सुचना वेबसाईट/पेजमा अपलोड गर्नुहुन। aa, Rea, Re ale, aS Sea a sa स्वास्थ्य, शिक्षा, कृषिर समृद्ध कोटहीमाईको मुल आधार " Web: www.kotahimaimun.gov.np, Email: [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report