बोलपत्रमा Unit सच्याईएको सम्बन्धमा सूचना ।

Summary
उपरोक्त सम्बन्धमा यस नगरपालिकाबाट मिति २०८३/०५/२७ गतेमा प्रकाशित बोलपत्र नं. Paroha/Sampurak/NCB/Works/ 01-2083-084 Contract for School Building बुँदामा नं.१५ मा Plaster Work मा Unit स्क्वायर मीटर हुनु पर्नेमा भुलवश घन मीटर उल्लेख हुन गएकोले 1300 भर्दा स्क्वायर मीटरमा भर्नु हुन सम्बन्धित सबैको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 42e22148-2429-4a03-97a2-dc1b1fe64a71.jpegJPEG · 662×910 · 54 KBOpen
Key details
- Organization
- Paroha Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
se pe & प्ररोहा नगरपालिका thre ae, Ry arn 2 & नगर कार्यपालिकाको कार्यालय :-२०८३/०८४ (प्रशासन,योजना तथा अनुगमन शाखा) लौकाहा,रौतहट मितिः-२०८३/०६/१५ मधेश प्रदेश, नेपाल फोनः९८५५०४४०२३,५/८॥५।८: www. Parohamun.gov.npsae:[email protected] बिषयः- Unit सच्याईएको सम्बन्धमा | श्री सम्बन्धित सबै उपरोक्त सम्बन्धमा यस नगरपालिकाबाट मिति २०८३/०५/२७ गतेमा प्रकाशित बोलपत्र नं. Paroha/Sampurak/NCB/Works/ 01-2083-084 Contract for School Building Construction and Upgradation Work at ward No0.3,4,5,6,7 & 9 @T BOQ #T बुँदामा नं.१५ मा Plaster Work मा Unit स्क्वायर मीटर हुनु पर्नेमा भुलवश घन मीटर उल्लेख हुन गएकोले 1300 भर्दा स्क्वायर मीटरमा भर्नु हुन सम्बन्धित सबैको जानकारीका लागी अनुरोध छ। प्ररोहा नगरपालिका लौकाहा, रौतहट