Notice Park
Livestock Services Office, Kavrepalanchowk
Press Release

प्रेस विज्ञप्ति

Summary

अवगत गराउँदै मिति २०८३।०६ । २८ गतेका दिन सिंहदरबार न्यूज मा ए.आई, बाट बनाइएको बागमती प्रदेश ०२-००१-४ प ७५६ नम्बरको मोटरसाइकल र कार्यालय प्रमुखको फोटोसहितको समाचार प्रकाशित भएकोमा कार्यालयले घोर भर्त्सना गर्दछ | समाचारको कभर फोटोमा देखिएको नम्बर प्लेट यस कार्यालयको नभएको र समाचारमा उल्लेख गरिएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Livestock Services Office, Kavrepalanchowk
Industry
Agriculture
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@ बागमती प्रदेश सरकार कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पशु सेवा कार्यालय 0520) Wa. २०८३/०६४ Begg, I हि काभ्रेपलाञ्चोक । मितिः २०८३।०६। २९ प्रेस बिज्ञप्ति यस कार्यालयको नाममा बा प्र ०२-००१ ब ६७५६ नम्बरको मोटरसाइकल दर्ता रहेको व्यहोरा अवगत गराउँदै मिति २०८३।०६ । २८ गतेका दिन सिंहदरबार न्यूज मा ए.आई, बाट बनाइएको बागमती प्रदेश ०२-००१-४ प ७५६ नम्बरको मोटरसाइकल र कार्यालय प्रमुखको फोटोसहितको समाचार प्रकाशित भएकोमा कार्यालयले घोर भर्त्सना गर्दछ | समाचारको कभर फोटोमा देखिएको नम्बर प्लेट यस कार्यालयको नभएको र समाचारमा उल्लेख गरिएको मोटरसाइकल उक्त मितिमा कार्यालयमा नै रहेको व्यहोरा अवगत गरिन्छ । पूर्वाग्रह र रिसीबी राखि मानहानी गर्ने र कपोकल्पित तथा समाचार लेख्नु अघि त्यस विषय के कसो हो नबुझि समाचार लेख्ने पत्राकारलाई नियमानुसार कडा कारवाही गर्न सम्बन्धित पक्षलाई विषेश अनुरोध गरिन्छ। सम्पर्क न ०११-४९०२६६, ०११-४९०८९२ इमेल; [email protected] वेभसाइट: 1501(9५12.109891190.80४.10

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.