न्याय सेवा आयाेगकाे सूचना ।
Summary
नेपाल न्याय सेवा, न्याय र सरकारी वकील समूहको राजपत्रांकित द्वितीय श्रेणीमा रिक्त निम्न पदहरु जेष्ठता र कार्य सम्पादन मूल्याड्गन तथा कार्यक्षमताको मूल्याङ्गनको आधारमा बढुवाद्वारा पूर्ति गर्नुपर्ने भएकाले २०८३ साल आषाढ मसान्तसम्म निजामती सेवा ऐन, २०४९ को दफा २१ को उपदफा (4) को खण्ड (ख) तथा उपदफा (२।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 32ea08ef-219e-4b59-b0df-2db0d4a6215d.pdfPDF · 9 pages · 1.5 MBOpen
Key details
- Organization
- Judicial Council Secretariat
- Industry
- Offices
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सूचना प्रकाशित मितिः-२०८३ । ०६। २८ ०८३।० if 2028 नेपाल न्याय सेवा, न्याय र सरकारी वकील समूहको राजपत्रांकित द्वितीय श्रेणीमा रिक्त निम्न पदहरु जेष्ठता र कार्य सम्पादन मूल्याड्गन तथा कार्यक्षमताको मूल्याङ्गनको आधारमा बढुवाद्वारा पूर्ति गर्नुपर्ने भएकाले २०८३ साल आषाढ मसान्तसम्म निजामती सेवा ऐन, २०४९ को दफा २१ को उपदफा (4) को खण्ड (ख) तथा उपदफा (२। बमोजिमको न्यूनतम सेवा अवधि पुगेको र नेपाल न्याय सेवा (गठन, समूह तथा श्रेणी विभाजन, नियुक्ति, सरुवा र बढुवा) नियमहरु, २०५१ को नियम ११ (4) बमोजिम शैक्षिक योग्यता पुग्ने सम्भाव्य उम्मेदवारहरुले आयोगद्वारा राजपत्राङ्कित पदमा बढुवाको लागि निर्धारित ढाँचा वमोजिमको दरखास्त फाराम भरी अन्तिम मितिभित्र यस आयोगमा दरखास्त बुझाई सक्नुपर्नेछ। म्याद नाघी प्राप्त हुन आएको दरखास्त उपर कुनै कारवाही गरिने छैन। नेपाल न्याय सेवा ।गठन, समूह तथा श्रेणी विभाजन, नियुक्ति, सरुवा र agar) नियमहरु, २०५१ को नियम १० बमोजिम बढुवा हुने रिक्त पदहरुको विवरण देहाय वमोजिम प्रकाशित गरिएको छ। सि.नं. | बढुवा सूचना नं. | बढुवाको किसिम ALAR पद रिक्त रहेको कार्यालय श्रेणी/पद पद त्रि | १. ००१६ २०६८३-८४ | जेष्ठता र कार्य न्याय/न्याय सर्वोच्च अदालत र अन्तर्गत रा.प.द्वितीय श्रेणी/ उप सचिव at} १२ सम्पादन मूल्याड्रन सो सरह 2. 7 ००१७/ 2003-cy | कार्यक्षमताको न्याय/न्याय सर्वोच्च अदालत र अन्तर्गत रा.प.द्वितीय श्रेणी/ उप सचिव वा 92 मूल्याङ्कन सो सरह id ००२० २०६३-८४ | जेष्ठता र कार्य न्याय/सरकारी बकिल। महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गत | रा.प.द्वितीय श्रेणी/ उप सचिव वा = सम्पादन मूल्याङ्कन सो सरह ॥ ००२१) 2003-cy | कार्यक्षमताको न्याय/सरकारी वकिल महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गत | us fede श्रेणी/उप सचिववा। ५ मूल्याङ्कन सो सरह दरखास्त पेश गर्दा ध्यान दिनु पर्ने कुराहरु (क) आवश्यक न्यूनतम योग्यताः- जेष्ठता र कार्य सम्पादन मूल्याङ्कनबाट हुने बढुवाको लागि निजामती सेवा ऐन, २०४९ को दफा २४घ१क. र कार्यक्षमता Yeager लागि दफा २१ को उपदफा (१) को खण्ड (a) तथा उपदफा (२) र नेपाल न्याय सेवा (गठन, समूह तथा श्रेणी विभाजन, नियुक्ति, सरुवा र बढुवा) नियमहरु,२०५१ को नियम ११ (4) तथा निजामती सेवा ऐन, २०४९ को दफा २२ बमोजिम बढुवाको लागि अयोग्य नभएको हुनुपर्ने। (खे) जेष्ठता र असाधारण विदाः- बढुवाको दरखास्त फारामको नोकरीको जेष्ठता सम्वन्धी महलको कैफियतमा असाधारण विदामा बसेको भए सोको मिति र अवधि अनिवार्य रुपमा खुलाउनु Wig | स्थायी, बिकास, अस्थायी तथा सेबा परिवर्तन कसरी आएको हो, नोकरीको जेष्ठता महलमा स्पष्ट उल्लेख हुनु पर्नेछ। (ग) शैक्षिक योग्यता र तालिमः- फाराममा उल्लिखित सबै उपाधिहरुको प्रमाणित प्रतिलिपि र सर्टिफिकेट वा मार्कसिट र सेवाकालीन तालिमको अबधि खुलेको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्नेछ। समकक्षता निर्धारण गर्नुपर्ने शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारित गरेको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । (a) भौगोलिक क्षेत्र सम्बन्धमाः- भौगोलिक क्षेत्रको हकमा “घ" वर्ग वाहेक अन्य कुन वर्गमा काम गरेको हो सो वर्गको रुजु हाजिर कति हो वर्ष, महिना र दिन अनिवार्य रूपमा उल्लेख गरी अध्ययन बिदा लिएको भए अध्ययन विदा लिएको पत्रको प्रमाणित प्रतिलिपि समेत दरखास्त फारामको कैफियत महलमा स्पष्ट खुलाउनु पर्नेछ | (ङ) अङ्ग गणनाका लागि पेश गर्नुपर्ने कागजातहरु:- जेष्ठता, शैक्षिक योग्यता, सेवाकालीन तालिम र भौगोलिक क्षेत्र समेतको ae गणनाको लागि oe वर्ग बाहेक अन्य कुन वर्गमा काम गरेको हो सो वर्गमा काम गरेको हाजिरी विवरणको प्रमाणित प्रतिलिपि, नियुक्तिपत्र, सरुबा र रमाना पत्र समेतका कागजातको प्रमाणित प्रतिलिपि अनिवार्य रुपले पेश गर्नु पर्नेछ। साथै निजामती सेवा नियमावली, २०५० को नियम १२३ अनुसारको सेवा अबधि भएमा प्रमाणित भएको हुनुपर्दछ। (a) दरखास्त दिने स्थानः- न्याय परिषदको सचिवालय, रामशाहपथ काठमाडौं । (छ) दरखास्त दिने अन्तिम मितिः- गोरखापत्रमा सूचना प्रकाशित मितिले ३५ (पैंतीस। दिन भित्र । (न) परीक्षा दस्तुर;- रा.प. द्वितीय श्रेणीको पदमा रु.२,००० । - ।दुई हजार मात्र) aaa बैंकिङ्ग प्रणालीमार्फत भुक्तानी गर्नु पर्ने छ। (झ) निजामती कितावखानाबाट पाएको कर्मचारी संकेत नम्बर, नागरिकताको प्रमाणित प्रतिलिपि अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । (ज) सूचना सम्बन्धी बिस्तृत विवरण न्याय परिपद सचिवालयको वेभसाइट wow jes you np मा राखिएको छ।