कृषि स्नातक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
Summary
प्रस्तुत विषयमा यस मोलुङ गाउँपालिकाको विज्ञापन नं. ०२-२०८३/०८४, कृषि स्नातक अधिकृत (माग संख्या १) पदमा सेवा करारबाट पदपूर्ति गर्न मिति २०८३/०५/१६ गते प्रकाशित सूचना बमोजिम मिति २०८३/०६/०७ गते सञ्चालन भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरू सफल हुन नसकेको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0f923bb8-2cf3-4f92-9982-605d4142b8c1.pdfPDF · 1 page · 213 KBOpen
Key details
- Organization
- Molung Rural Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
"कृषि र पर्यटनमा आधारित समृद्ध Ae" मोलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्राप्चा, ओखलढुङ्गा प.स.: २०८३/०८४ कोशी, पट सूनं.: kg , कोशी प्रदेश, नेपाल (सूचना प्रकाशन मिति:- २०८३/०६/०७) (ले-सं.११४६ जँलाथ्व १२, बुधबार) प्रस्तुत विषयमा यस मोलुङ गाउँपालिकाको विज्ञापन नं. ०२-२०८३/०८४, कृषि स्नातक अधिकृत (माग संख्या १) पदमा सेवा करारबाट पदपूर्ति गर्न मिति २०८३/०५/१६ गते प्रकाशित सूचना बमोजिम मिति २०८३/०६/०७ गते सञ्चालन भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरू सफल हुन नसकेको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको संख्या: १ Contact No: 9852840501, 9852840505, Website: www.molungmun.gov.np, E-mail:[email protected]