कृषि सामग्री कम्पनी लिमिटेड सूचना २०८३/०६/०५
Summary
प्रत्येक खण्डको उत्तर छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ । अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ । खण्ड "क” ४० अङु १. कृषि बालीको उत्पादन लागत कम गर्न अपनाउनुपर्ने उपायहरू वर्णन गर्नुहोस् ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1316949e-b974-42b2-a655-42ff6c9d678c.pdfPDF · 4 pages · 1.2 MBOpen
Key details
- Organization
- Krishi Samagri Company Ltd
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
: लोक सेवा आयोग कृषि सामग्री कम्पनी लिमिटेड, प्राविधिक, सहायक प्रथम, वरिष्ठ सहायक (WH) पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा २०८३।०६।०५ पत्र : द्वितीय समय : २ घण्टा ३० मिनेट पूर्णाङ्क : १०० विषय : संस्थागत ज्ञान र सेवा सम्बन्धी प्रत्येक खण्डको उत्तर छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ । अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ । खण्ड "क” ४० अङु १. कृषि बालीको उत्पादन लागत कम गर्न अपनाउनुपर्ने उपायहरू वर्णन गर्नुहोस् । 4 aw “ nN १०. 02 20 -्छ १३ गुणस्तरीय बीउको परिभाषा दिनुहोस् । नेपालमा समुदायमा आधारित बीउ उत्पादन कार्यक्रम (Community-based Seed Production Program) का प्रमुख उपलब्धि र चुनौतीहरू उदाहरणसहित लेख्नुहोस् । फछल्प जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेका असरहरू औंल्याउँदै यसका नकारात्मक असर न्यूनीकरणका उपायहरू प्रस्तुत गर्नुहोस् । उनस्न्प . जुटको रेटिङ (Retting) भनेको के हो? जुटको रेशा निकाल्ने प्रक्रिया (40९ Extraction) वर्णन गर्नुहोस् । पछस्५ प्रागारिक कृषि र असल कृषिबिचका भिन्नताहरू के के हुन्? नेपालमा प्रांगारिक कृषि प्रवर्धनका लागि चाल्नुपर्ने कदमहरू प्रस्तुत गर्नुहोस् । ३-७-१० धान बालीको गुणस्तरीय बीउ उत्पादन र बीउ प्रमाणीकरण प्रक्रियाको व्याख्या गर्नुहोस् । 4+4=90 खण्ड "ख“ ४० ag हाटबजारमा कृषि उपजको मूल्य निर्धारण कसरी हुन्छ? ग्रामीण क्षेत्र तथा सहरमा हाटबजार सञ्चालनबाट कृषक तथा उपभोक्तालाई के-कसरी फाइदा पुग्न सक्छ? स्पष्ट गर्नुहोस् | २५१३५५ खाद्य तथा पोषण सुरक्षाको अवधारणा स्पष्ट गर्दै यसका प्रमुख आधारस्तम्भहरू (Key Pillars) उल्लेख गर्नुहोस् । २-३५५ मूल्य अभिबृद्धि श्रृंखला भनेको के हो? उदाहरणसहित मूल्य अभिबृद्धि श्रृखलाको नक्सा (Value Chain Map) तयार गर्नुहोस् | 4 बिरूवाका आवश्यक खाद्य तत्त्वहरूमध्ये फस्फोरस र बोरोनका प्रमुख कार्यहरू र तिनको कमी हुँदा देखिने एक एक लक्षण र रोकथामका उपायहरू प्रस्तुत गर्नुहोस् । २-११२-५ माटोको परिभाषा दिनुहोस् । नेपालको भौगोलिक विविधताका आधारमा पाइने माटोका प्रमुख प्रकार र कृषि उत्पादनमा तिनको महत्त्व बयान गर्नुहोस् । २१५४-१४-१० Biofertilizer भनेको के हो? Biofertilizer र Organic fertilizer बिचका समानता र भिन्नता प्रष्ट पार्दै नेपालको दिगो कृषि विकासमा यी दुबैको महत्त्व वर्णन गर्नुहोस् । २०५४-४०-१० wey २० अङु राष्ट्रिय कृषि नीतिले प्राकृतिक स्रोत तथा वातावरणको संरक्षण, संवर्धन एवम् सदुपयोग गर्न के-कस्ता नीतिहरू अख्तियार गरेको छ? मुख्य मुख्य व्यवस्थाहरूमाथि प्रकाश पार्नुहोस् | ५ प्राविधिक्र, ine प्रथम, वरिष्ठ सहायक (WIR) - 2 १४.जीवनाशक विषादी भनेको के हो? जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को आधारमा वर्णन गर्नुहोस् । 4 १५.बीउ बिजन नियमावली, २०८१ अनुसार प्राविधिक उपसमितिका काम, कर्तव्य र अधिकारहरू उल्लेख गर्नुहोस् । ॥ १६. कृषि सामग्री कम्पनी लिमिटेडको आर्थिक प्रशासन विनियमावली, २०५९ ले गरेको रकमान्तरसम्बन्धी व्यवस्था खुलाउनुहोस् । 4 :: समाप्त ::