बाँझाे जग्गा सदुपयाेग कार्यक्रमका लागि प्रस्ताव आव्हान सम्बन्धि सुचना ।
Summary
खप्तड Beas, गाउँपालिका KHAPTAD CHHEDEDAHA RURAL MUNICIPALITY गाउँकार्यपालिक्काको कार्यालय OFFICE OF “कृषि i eres MI th. LITY EXECUTIVE 9260546033 -गा.पा उपाध्यक्ष
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 82c1c387-b2a4-4139-8bf5-040a20887b73.pdfPDF · 1 page · 508 KBOpen
Key details
- Organization
- Khaptad Chhededaha Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
खप्तड Beas, गाउँपालिका KHAPTAD CHHEDEDAHA RURAL MUNICIPALITY गाउँकार्यपालिक्काको कार्यालय OFFICE OF “कृषि i eres MI th. LITY EXECUTIVE = -1" avn 9260546033 -गा.पा उपाध्यक्ष 9858076268 - 9.प्र.अ, (cao) 9 9862245943- TT प्रमुख (३) www.chhededaharan gov np {cto.chhededaha@ email. com AGRICULTORALPEVELQPMENT SECTION 'बीजुरा सुदुरपश्चिमप्रदेश, नेपाल en on लम शफारकरीउिईवसिलिनिलिटि DOGADI, BAJURA (SUDURPASCHIM PRO, NEPAL) पत्र संख्या: ROGRsocy मितिः र ROGR/OE/RAR बाँझो जग्गा सदुपयोग कार्यक्रमका लागि प्रस्ताव आव्हान सम्बन्धि सुचना (सुचना प्रकाशन मिति, २०८३/०६/२२) यस खप्तड छेडेदह गाउँपालिका कृषि बिकास शाखाको आर्थिक वर्ष २०८३/२०८१४ बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत बाँझो जग्गा सदुपयोगका लागि कृषि विकास कार्यक्रम रहेको हुँदा यस स्थानिय तहका कृषि व्यवसाय एवम् सहकारी सँग सम्बन्धित संलग्न इच्छुक कृषक समुह /कृषि सहकारी संस्था /कृषि फर्म/उद्यमी कृषकबाट दरखास्त आव्हानको लागि यो सुचना प्रकाशित गरिएको छ। यो सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र कृषि विकास शाखा तथा यस कार्यालय अन्तर्गतका वडा कार्यालयमा तपसिल अनुसारका कागजातहरु संलग्न राखि आवेदन सहित प्रस्ताव पेश गर्न हुन जानकारी गरिन्छ । आवश्यक कागजातहरु १.संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि | २.कृषि व्यवसाय गर्ने अनुसुची अनुसारको प्रस्ताव (व्यावसायिक उत्पादनको हकमा) ३. निजि फर्मको हकमा गत आ.व को लेखा परीक्षण भएको प्रतिवेदन फोटोकपी | ४. निजि फर्मको हकमा गत आ.व सम्म कर बुझाएको वा कर छुट भएको सम्बन्धित स्थानिय तहको प्रमाण। ५,कृषकको हकमा जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाण प्रत्र र नागरिकताको प्रतिलिपि । ex 'न्यौपाने fond ee pA) कृति सु राउएछयीपाले प्रमुख प्रशासकिय अधिकृत 'कषि शाखा प्रमुख टेक बहादुर मौनी बोधार्थ प्रमुख प्रशासकीय अधिकृत श्री सबै वडा कार्यालय सुचना टाँस गरि प्रचार-प्रसार गरिदिन हुन । "कषि स्वास्थ्य शिक्षा र भौतिक पर्बाधार । बन. पर्यटन सशासन र सम्बद्रि खमड छ्लेडेदहको आधार + | (J CamScanner