Notice Park
Public Service Commission
Result

६ २०८३-०६-१६ लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं. ११४०६/०८२-८३ (खुला), कृषि सेवा, मत्स्य/भेटेरिनरी समूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक/ पशु स्वास्थ्य प्राविधिक पदको लिखित नतिजा २०८३-०७-१३ २०८३-०७-१३

Summary

'लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको | छनौट भएका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छड लोक सेवा आयोग (लिखित परीक्षा नतिजा प्रकाशन शाखा) सूचना नं. ४९७ /०८३-८४ कमलपोखरी, काठमाडौँ | मितिः-२०८३।६।१६ 'लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको | छनौट भएका उम्मेदवारले देहायको स्थान, मिति र समयमा हुने अन्तर्वार्ता दिन आउँदा पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रहरुको सक्कल सहित नक्कल २/२ प्रति, अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र द्वितीय पाना २/२ प्रति भरी प्रवेशपत्र लिई तोकिएको समय भन्दा १ (एक) घण्टा अगावै उपस्थित हुनुपर्नेछ । उक्त दिन सार्वजनिक विदा पर्न गएमा पनि कार्यक्रम यथावत सञ्चालन हुनेछ । सेवा,समूहः कृषि, मत्स्य/भेटेरीनरी लि.प. सञ्चालन मितिः २०८३।३।१२ गते Ue: प्राविधिक सहायक/पशु स्वास्थ्य प्राविधिक नतिजा प्रकाशन गर्ने कार्यालयः लोक सेवा आयोग, केन्द्रीय कार्यालय | तह/श्रेणीः रा.प.अनं. प्रथम विज्ञापन नं. ........ ०८२।८३ | ११४०६ | - | | - | | - | | - | | - | 'किसिंमः खुला महिला आ.ज. मधेसी दलित | अपाङ्ग पिके. माग पद संख्याः २ | - | | - | | - | | - | | - | 'लि.प.मा सम्मिलित संख्या १८० छनौट संख्या ५ । - | । - | | - | | - | । - | ब. क्र. नं. रीलनं, उम्मेदवारको नाम, थर बावुको नाम बाजेको नाम छनौट समूह १. १५००७३ | जनक पन्त घर्मानन्द गणेशदत्त खुला २. १५०१३२ निस्ताकुमारी देवकोटा वसन्त पदमहरी खुला ३. १५०२७४ रुपेशकुमार राम किशोरकुमार जटा खुला ¥. १५०१९६ सुदीप अर्याल जीवलाल यज्ञमूर्ती खुला 4, १५०१३१ हरिचन्द्र बुढाथोकी हाँस्या साईमल खुला YAR: रोल नम्बर १५०२३८ का उम्मेदवारले वस्तुगत उत्तरपुस्तिकामा wl अन्तर्वार्ता हुने स्थान, मिति र समयः स्थानः लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वर | स्तिकामा KEY उल्लेख नगरेकोले निजको वस्तुगत उत्तरपुस्तिका रद्द गरिएको ब. क्र. नं. | मिति | अन्तर्वार्ता कार्यक्रम aw. नं. | मिति | अन्तर्वार्ता कार्यक्रम १-९ २०८३।७।१३ गते दिनको २:०० बजे | | | | foo (छविलाल श्रेष्ठ) (कृष्णप्रसाद हुमागाई) (रेवती रमण पोखरेल) शाखा अधिकृत शाखा अधिकृत उपसचिव पाना नं. "१०

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.