मेयर कप २०८३ सम्बन्धि सूचना ।

Summary
प्रस्तुत विषयमा यस कौडेना गाउँपालिकाद्वारा हुन गई रहेको अध्यक्ष टुर्नामेन्ट क्रिकेट प्रतियोगिता तपसिल बमोजिमको मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्पूर्ण सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै टिम क्याप्टेनले वडा कार्यालयको लेटरप्याडमा खेलाडीहरुको नामावली सहितको सिफारीस…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 47c41ade-ebb7-41dd-b347-375fc0b70a4e.pngPNG · 1653×2338 · 1.7 MBOpen
Key details
- Organization
- Kaudena Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कौडेना गाउँपालिका at, जा ७ कार्यपालिकाको a गाउं कार्यपालिकाको कार्यालय Ae कौडेना, सर्लाही — ye ) भनने $ गत पाल प.सं. २०८शाद४ १, 8 भयणलिकाकीदक मितिः २०८३।०७।१२ श्री वडा कार्यालय सबै, Stan. ae कौडेना गाउँपालिका, सर्लाही | विषयः गा.पा अध्यक्ष टुर्नामेन्ट सम्बन्धी सूचना | प्रस्तुत विषयमा यस कौडेना गाउँपालिकाद्वारा हुन गई रहेको अध्यक्ष टुर्नामेन्ट क्रिकेट प्रतियोगिता तपसिल बमोजिमको मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्पूर्ण सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै टिम क्याप्टेनले वडा कार्यालयको लेटरप्याडमा खेलाडीहरुको नामावली सहितको सिफारीस मितिः २०८३/०७/२० गतेका दिन बिहान ११ बजे दर्ता गराउनु हुन अनुरोध छ । मितिः २०८३/०८/०४ गते देखी समयः बिहानः ९ बजे । स्थानः श्री देवधरी मा.वि कौडेना-०१, लक्ष्मीपुर सुखचैनाको खेलकुद मैदानमा । खेलका नियमहरु: १. सबै खेल Tennis Ball HI SASF | - २. लिग म्याच १६ Over Bt BIT | ३. Law बाहेक ।0८को सम्पूर्ण नियम लागु हुनेछ | ४. हरेक टिममा आफ्नै वडाका खेलाडीहरु मात्र खेल्न पाइन्छ , यदि वडा भन्दा बाहिरका खेलाडी पाइएमा टिमलाई खेलबाट बाहिर गरिनेछ । ५. सम्पूर्ण खेलाडीहरुले नागरिकता/जन्मदर्ता गाउँपालिकामा अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । ६. UMPIRE @t निर्णय अन्तिम हुनेछ | ७. सबै खेलाडीहरुले ड्रेस र जुत्ता अनिवार्य रुपमा लगाउनु पर्नेछ । ८. सेमिफाइनल र फाइनल २० Over Hl FAG | ९. सम्बन्धित टिम समयमा खेल मैदानमा नपुगे, सोही अनुसार over काटिन्छ | नोटः पालिकाबाट खेलाडीहरुको लागि ड्रेसको व्यवस्था गरिएको छ। सम्पर्क नं. ९८६४००८९०७, ९८४०२२२१३३ ge Bis सुरेश <i ee प्रमुख प्रशीसिकीय अधिकृत Website: www.kaudenamun.gov.np Email: [email protected]/[email protected] Contact: 9854039200, 9851105128, 9854039255