सडक सीमा भित्र रहेका अनधिकृत संरचाना हटाउने सम्बन्धी सूचना ।

Summary
यस सडक डिभिजन, साँफेबगर, अछामको कार्यक्षेत्रअन्तर्गत मध्यपहाडी राजमार्ग, बेलखेत-विनायक- मंगलसेन-बयलपाटा-साँफेबगर सडक खण्ड (६॥1-03) को कायम सडक सीमा (Right of Way) भित्र सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानूनविपरीत निर्माण गरिएका घर, टहरा, पर्खाल र पसल लगायतका सम्पूर्ण अनधिकृत संरचना तथा सडक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1741b1c8-936b-43fb-a781-6b952cfe7ad7.jpgJPEG · 1236×1752 · 441 KBOpen
Key details
- Organization
- Sanfebagar Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हु " नेपाल सरकार कु पूर्वाधार विकास मन्त्रालय Praga ee . , सडक विभाग | fas io a सडक डिभिजन, साँफेबगर, ae” सडक सीमा (Right of Way) भित्र रहेका अनधिकृत संरचना हटाउने सम्बन्धी सूचना दोस्रो पटक प्रकाशित मितिः २०८३/०७/१२ यस सडक डिभिजन, साँफेबगर, अछामको कार्यक्षेत्रअन्तर्गत मध्यपहाडी राजमार्ग, बेलखेत-विनायक- मंगलसेन-बयलपाटा-साँफेबगर सडक खण्ड (६॥1-03) को कायम सडक सीमा (Right of Way) भित्र सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानूनविपरीत निर्माण गरिएका घर, टहरा, पर्खाल र पसल लगायतका सम्पूर्ण अनधिकृत संरचना तथा सडक आवागमनमा अवरोध हुने सामग्रीहरू यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र स्वयं हटाई सडक सीमा खाली गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ। तोकिएको अवधिभित्र संरचना नहटाएमा प्रचलित कानूनबमोजिम कार्यालयबाट हटाई सो कार्यमा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने व्यहोरा जानकारी गराइन्छ। सडक सीमा अतिक्रमण नगर्नुहोस्'सुरक्षित र सहज यातायात आवागमन सुनिश्चित गर्न सहयोग गर्नुहोस्। . डिभिजन प्रमुख सडक डिभिजन, साँफेबगर, अछाम