Notice Park
Social Security Fund
Vacancy

वैकल्पिक सिफारिस सम्बन्धी सूचना !!!

11days left
Deadline 16 Nov 2026

Summary

यस कोषको विज्ञापन नं. १२/०८२-८३ (खुला), प्रशासन सेवा, प्रशासन समूह, ४ तह, प्रशासन सहायक माग पद संख्या १ (एक) मा स्थायी नियुक्तिका लागि पदपूर्ति समितिको मिति २०८३।०५।२६ को सिफारिस सम्बन्धी निर्णय तथा कोषको मिति २०८३।०५। ३० गते प्रकाशित सूचना अनुसार स्थायी नियुक्तिका लागि बोलाईएका सिफारिस योग्यताक्रम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Social Security Fund
Industry
Gov. Authority/Autonomo. Body
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार eee कोष f केन्द्रीय कार्यालय थापाथली, काठमाडौं नेपाल मिति: २०८३/०७/१६ नेपाल संवत: ११४६ कौलागा अष्टमी प. सं:०८३-०८४ सिफारिस सम्बन्धी सूचना !!! यस कोषको विज्ञापन नं. १२/०८२-८३ (खुला), प्रशासन सेवा, प्रशासन समूह, ४ तह, प्रशासन सहायक माग पद संख्या १ (एक) मा स्थायी नियुक्तिका लागि पदपूर्ति समितिको मिति २०८३।०५।२६ को सिफारिस सम्बन्धी निर्णय तथा कोषको मिति २०८३।०५। ३० गते प्रकाशित सूचना अनुसार स्थायी नियुक्तिका लागि बोलाईएका सिफारिस योग्यताक्रम नं.१ का उम्मेदवार श्री रमेश थापाले अन्य संस्थामा नियुक्ति लिइसकेकोले नियुक्ति नलिने भनि निवेदन पेश गरेको तथा रिक्त हुन आएको प्रशासन सेवा, प्रशासन समूह, ४ तह, प्रशासन सहायक पदमा वैकल्पिक योग्यताक्रम नं. १. मा रहेका उम्मेदवार श्री सुरज ढकालले समत अन्य सस्थामा नियक्ति लिइसकेको भनि निवेदन पेश गरेकाले वैकल्पिक योग्यताक्रम नं. २ का देहाय बमोजिमका उम्मेदवारलाई स्थायी नियुक्तिका लागि नियमानुसार सिफारिस गरी सूचना प्रकाशन गर्ने भनी पदपर्ति समितिबाट मिति २०८३ 100198 मा निर्णय भएकोले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र स्थायी नियुक्तिका लागि निरोगिताको प्रमाणपत्र सहित यस कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ। रोल नं. | उम्मेदवारको नाम AT ठेगाना बाबुको नाम | बाजेको नाम ४ २ | भक्त प्रसाद रिमाल ढकारी-२ अछाम कृष्णराज दिर्घराज [| पो is eo पदपूर्ति समिति Email : [email protected], website: www.ssf.gov.np, Hotline No.:1116

Like

0

Views

0

Comments

0

Share

0

Save

Report