गाेलिया काठ बाेलपत्रद्वरा लिलाम बिक्रिकाे सुचना ।
Summary
डिभिजन वन कार्यालय चितवन अन्तर्गत नेपाल विधुत प्राधिकरण मस्याँइदी कोरिडोर प्रसारण लाइन अन्तर्गत उत्पादन भएको (लट नं १ र २ पुन प्रकाशित), सुपर त्रिशुली जलविधुत आयोजनालाई उपलब्ध गराइएको राष्ट्रिय वन क्षेत्रमा परका रुखहरुबाट उत्पादन भएको (लट नं ३ र ४ को पुनर्मुल्याइन भएका गोलिया काठहरु पुन प्रकाशित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Ministry of Forests and Environment, Bagamati Province
- Industry
- Province
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
© बागमती प्रदेश सरकार Cian कृषि, पशुपन्छी, वन तया वातावरण मन्त्रालय ॥। GS i aa निर्देशनालय Fie pe i डिभिजन वन arate: fata धौ भरतपुर, चितवन, Fare ००८८ के tn सुचना प्रकाशन A डिभिजन वन कार्यालय चितवन अन्तर्गत नेपाल विधुत प्राधिकरण मस्याँइदी कोरिडोर प्रसारण लाइन अन्तर्गत उत्पादन भएको (लट नं १ र २ पुन प्रकाशित), सुपर त्रिशुली जलविधुत आयोजनालाई उपलब्ध गराइएको राष्ट्रिय वन क्षेत्रमा परका रुखहरुबाट उत्पादन भएको (लट नं ३ र ४ को पुनर्मुल्याइन भएका गोलिया काठहरु पुन प्रकाशित, मुग्लिन नागढुंगा सडक विस्तार आयोजना अन्तर्गत उत्पादन भएको काठहरु (लट नं ५ र ६ पुन प्रकाशित), विभिन्न मुद्दामा वरामद भएका गोलिया काठहरु (लट नं ७ र ८ प्रवम पटक प्रकाशित), जोखिमयुक्त रुखहरु कटान गरी उत्पादन भएका गोलिया काठहरु (लट नं ९ प्रथम पटक प्रकाशित) र Farha बरामद भएको गोलिया काठहरु (लट नं १० प्रथम पटक प्रकाशित) गरी कुल जम्मा गोलिया थान १३८६ को ६७३४.६९ क्यूफि. काठ जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजान पर्ने गरी वोलपत्र द्वारा लिलाम विक्री गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। गोलिया काठको वोलपत्रको प्रतिस्पर्धामा वन पैदावारको कारोवार गर्ने उद्देश्यले दर्ता भई डिभिजन वन कार्यालयमा arpa तथा अध्यावधिक भएको प्रमाणपत्र, रितपुर्वक फर्म दर्ताको प्रमाणपत्र, मुल्यअभिवृद्धि कर दर्ताको प्रमाणपत्र र कर चुक्ताको प्रमाणपत्र भएको इच्छुक फर्म वा उद्योगले यो सूचना गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा मिती २०८३।०६। २९ मा प्रकाशित भएको मितिले २१ (एकाइस) दिन भित्र वन तथा भु-संरक्षण बिभाग बबरमहल काठमाण्डौ, वन निर्देशनालय वागमती प्रदेश हेटौडा वा यस कार्यालय वाट खरिद गरी प्रत्येक लटको छुट्टाछुट्टै सिलवन्दी वोलपत्र २२ औ दिनको १:०० बजे भित्र वोलपत्र खरिद गरेको कार्यालयमा नै दाखिला गर्नुहुन आव्हान गरिन्छु। यस सम्बन्धी विस्तृत जानकारीका लागि कार्यालयमा सम्पर्क राख सकिने छ। पूर्ण व्यहोराको सूचना वन तथा भू-संरक्षण विभाग ववरमहल काठमाडौँ/ कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय हेटौडा/वन निर्देशनालय हेटौडा/कार्यालयको वेवसाइट र कार्यालयको सूचना पाटीमा टाँस गरिएको छ। तपशिलः १. काठको विवरण ३९६८ ०० भ.म.न.पा. २९ १७३८४ ०० ॥ पानतोवास ६४५३०० २२३०७० ०० & बागमती प्रदेश सरकार कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्राल्य PB बन निर्देशनालय a ॥ yy डिभिजन बन कार्यालय चित्ेवेन, भरतपुर, चितवन, नेपाल ०४:४८“ लटनं२ AUR aga DRA २२० के Moraes लाइन आयोजना अन्तर्गत उत्पादन भएको काठ | नट न. [धान | ar wants म्थान | % | गो [ara [re [ew [=o 0 | [fae fae [roo | गोलिपा | ०८६० । १० | गोलिया | १२६६ ०० BRAM, २९ A पाततेवास | १२९१४०० | ०० ९३९११.५० सुपर त्रिशुली जलविद्युत आयोजनालाई उपलब्ध गराइएको राष्ट्रिय वन क्षेत्रमा परेका रुखहरुबाट उत्पादन भएको काठहरु pes] = [mee [ae] file _ हिल tre a [a जिया [om cere [afte [oo ee | few [rave [eae सिजनल ॥ अबला eee Eee Odd नि 1 [अन्य | गोलिया २८३५ ९९ | २८३४९९ ०० | [ जम्मा | [ ३४७११५.०० | ९२२४५.६५ लट ५ मुग्लिङ नागढुंगा सडक विस्तार आयोजना अन्तर्गत उत्पादन भएको काठहरु | उत्पादन आ.व. | आ.व. घाटगद्दि स्थान मुग्लिन गोलिया ६०७२००० कुरिनटार Aen TT | २०८१।०८२ = प्रकाशित ne fra | २०1० नेलिय जि आयोजना