गोलाप्रथाबाट न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही बोलपत्र छनौटको लागि उपस्थिति हुने सूचना ।
Summary
आयुर्वेद चिकित्सालय, नरदेवीलाई आ.ब. २०८३/०४ का लागि आवश्यक सुरक्षा सेवा खरिद गर्न आव्हान गरिएको बोलपत्र ॥£8 No. Service/NCB/NAH/01/ 2083-84, Procurement of Security Services) को सम्बन्धमा प्राप्त भएका बोलपत्र प्रस्तावहरू मूल्याङ्कनको क्रममा सारभूत रुपमा प्रभावग्राही भई न्यूनतम अंक कबोल गर्ने २६ वटा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 68c8b4c7-6d58-4cbc-b11d-29bd0cbedea8.pdfPDF · 1 page · 819 KBOpen
Key details
- Organization
- Naradevi Ayurveda Hospita
- Industry
- Health
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय ७ ०१-५३५६८८३ पत्र संख्या:२०८३/०८४ च.नं. मितिः २०८३/०६/१६ गोलाप्रथाबाट न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही बोलपत्र छनौटको लागि उपस्थिति हुने सूचना । आयुर्वेद चिकित्सालय, नरदेवीलाई आ.ब. २०८३/०४ का लागि आवश्यक सुरक्षा सेवा खरिद गर्न आव्हान गरिएको बोलपत्र ॥£8 No. Service/NCB/NAH/01/ 2083-84, Procurement of Security Services) को सम्बन्धमा प्राप्त भएका बोलपत्र प्रस्तावहरू मूल्याङ्कनको क्रममा सारभूत रुपमा प्रभावग्राही भई न्यूनतम अंक कबोल गर्ने २६ वटा बोलपत्रदाताको बोल अंक बराबर हुन आएकोले सार्वजनिक खरिद (दोस्रो संशोधन), २०६३ को दफा २७ को (१क) को व्यवस्था तथा बोलपत्र सम्बन्धी कागजातको दफा १९ (ग) अनुसार देहायअनुसारका बोलपत्रदाता गोलाप्रथाबाट न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही बोलपत्र छनौट गर्न सिफारिस भई आएकोले निम्न बमोजिमको मिति, समय र स्थानमा सेवा प्रदायक संस्थाको पत्र सहित अनिवार्य उपस्थित हुन अनुरोध छ | साथै तोकिएको मिति, समय र स्थानमा उपस्थित नहुने बोलपत्रदाताको लागि पुनः अर्को पटक मौका प्रदान नगरिने व्यहोरा समेत अनुरोध छ । १. मितिः २०८३/०६/१९ गते सोमबार २. समयः दिनको २:०० बजे ३. स्थानः आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाडौंको मिटिङ्ग हल सि.न. बोलपत्रदाता (फर्म/कम्पनी) को नाम र ठेगाना सि.न. बोलपत्रदाता (फर्म/कम्पनी) को नाम र ठेगाना || [१ | श्री नेपाल वन्धन सेक्युरिटी एण्ड वर्कर सर्भिसेज प्रा.लि. | ललितपुर १४ | श्री गुण सुरक्षा गार्ड सप्लाइ सेवा प्रा.लि. ललितपुर : २ | श्री चेन अफ कमान्ड सेक्युरिटी सर्भिस प्रा.लि. काठमाण्डौ १५ | श्री ट्रष्ट गार्ड सेक्युरिटी सर्भिस प्रा.लि.काठमाडौ 4 ३ | श्री खुकुरी नेपाल सेक्युरिटी प्रा.लि. काठमाण्डौ १६ | श्री व्लु हेभन सेक्युरिटी एण्ड वर्कर्स सर्भिस प्रा.लि. पोखरा । ४ | श्री युनिक सेक्युरिटी सर्भिस प्रा.लि. वल्खु काठमाडौ १७ | श्री बाल कुमारी सेक्युरिटी सर्भिस प्रा.लि. ललितपुर | ५ | श्री मिडिल गोर्खा सेक्युरिटी प्रा.लि. काठमाडौ १५ श्री वबाउल्स सेक्युरिटी सर्भिसेज प्रा.लि. ललितपुर | ६ | श्री त्रिमुर्ति सेक्युरिटी सर्भिस 'प्रा.लि.काठमाडौ १९ श्री सलामसेक्युरिटी सेवा प्रा.लि. ललितपुर ७ | श्री अल्फा सेक्युरिटी एण्ड ट्रेनिङ सेन्टर wie, पोखरा २० श्री पल्टनसेक्युरिटी सर्भिस प्रा प्रा.लि. ललितपुर _ २१ श्री भेट्रान सेक्युरिटी ट्रेनिङ एण्ड सप्लायर्स प्रा.लि. ८ | श्री गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रा.लि. काठमाडौ काठमाडौ २२ । श्रीजेटसेक्युरिटी सप्लायर्स एण्ड ट्रेनिङ ecu । प्रा.लि. ९ | श्री एपेक्स सेक्युरिटी एण्ड सर्भिस प्रा.लि. काठमाडौ पोखरा | Sane १० | श्री मुक्तिनाथ सेक्युरिटी सर्भिस प्रा.लि. काठमाडौ २३ | श्री डिलाइट आउट सोर्स सेक्युरिटी प्रा.लि. काठमाडौं ११ | श्री सहज सेक्युरिटी सर्भिस प्रा.लि. काठमाडौ २४ श्री गोरखनाथ सेक्युरिटी सर्भिस काठमाडी | १२ | श्री ललित सेक्युरिटी सर्भिस प्रा.लि. काठमाडौ २५ श्री स्वर्णिमसेक्युरिटी सर्भिस प्रा.लि. ललितपुर | १३ | श्री गुगल नेपाल सेक्युरिटी सर्भिस काठमाडौ २६ श्री स्टार ग्रप सेक्युरिटी प्रा.लि. काठमाडौ | ae - निर्देशक