चमेना गृह क्यान्टिन सञ्चालन दरभाउपत्र प्रस्ताव आव्हानकाे सुचना।
Summary
चमेना गृह (क्यान्टिन ) सञ्चानल सम्बन्धी सिलबन्दी दरभाउपत्र प्रस्ताव आब्हानको सुचना | यस बुढीगंगा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय परिसरमा रहेको चमेना गृह (क्यान्टिन) सञ्चालन गर्न ईच्छुक नेपाली नागरिक तथा व्यसायिक फर्महरुले यो सुचना प्रकाशित भएको मितिले © (सात) दिन भित्र कार्याल समयमा रू ५००…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7f188ecc-fbff-4fae-8abc-264cf9a96edf.pdfPDF · 10 pages · 7.8 MBOpen
Key details
- Organization
- Budhiganga Municipality, Bajura
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
१ ।प्रमुख। प्रमुख। बुढीगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय wo ०००० कुल्देवमाण्डौं, बाजुरा छु "००००" सुदूरपश्चिम प्रदेश, नेपाल A) ngamunbajura.gov.np Wa. ०८३८४ च.नं.- चमेना गृह (क्यान्टिन ) सञ्चानल सम्बन्धी सिलबन्दी दरभाउपत्र प्रस्ताव आब्हानको सुचना | प्रथम पटक प्रकाशित मिति २०८३/०६/१६ यस बुढीगंगा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय परिसरमा रहेको चमेना गृह (क्यान्टिन) सञ्चालन गर्न ईच्छुक नेपाली नागरिक तथा व्यसायिक फर्महरुले यो सुचना प्रकाशित भएको मितिले © (सात) दिन भित्र कार्याल समयमा रू ५००- (अक्षरुपी पाँच सय रुपैयाँ मात्र ) दस्तुर तिरी क्यान्टिन सञ्चालन सम्बन्धी प्रस्ताव फारम खरिद गरि संलग्न खाजा/खानाको परिकार र इकाई अनुसारको वस्तुको तोकिएको दररेट भन्दा नवढने गरी के कति दररेटमा उपलब्ध गराउन सकिन्छ दररेट सहितको शिलवन्दी, दरभाउको प्रस्ताव मिति २०८३/०६/२३ गते दिनको १२:०० बजे नगरपालिकाको प्राबिधिक शाखामा पेश गर्नहुन सन्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ | चमेना गृह (क्यान्टिन) संचालन गर्ने सम्बन्धी थप ome तथा जानकारीका लागी नगरपालिकाको website: budhigangamunbajuragov.np हेर्न वा प्राविधिक शाखामा सम्पर्क गर्नुहुन समेत जानकारी गराईन्छ | दिपक भण्डारी प्रमुख प्रशासकीय,अधिकृत, म. tN Titord ued शिक्षा, स्वास्थ्य, कृषि पूर्वाधार; सुरक्षित र समृद्ध बुढीगङ्गा बिकासको आधार" | ७] CamScanner (प्रमख। प्रमुख) GAA.) बुढीगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय otros www.budhigangamunbajura.gov-np कुल्देवमाण्डौं, बाजुरा 8 सुदूरपश्चिम, प्रदेश, नेपाल WAL ०८३%८४ ५ a च.नं. ee ee चमेना गृह (क्यान्टिन ) सञ्चानल सम्बन्धी सिलबन्दी दरभाउपत्र प्रस्ताव आब्हानको सुचना | प्रथम पटक प्रकाशित मिति २०८३/०६/१६ यस बुढीगंगा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय परिसरमा रहैको चमेना गृह (क्यान्टिन) सञ्चालन गर्न ईच्छुक नेपाली नागरिक तथा व्यसायिक फर्महरुले यो सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र कार्याल समयमा रू ५००३- (अक्षरुपी पाँच सय रुपैयाँ मात्र ) दस्तुर तिरी क्यान्टिन सञ्चालन सम्बन्धी प्रस्ताव फारम खरिद गरि संलग्न खाजा/खानाको परिकार र इकाई अनुसारको वस्तुको तोकिएको दररेट भन्दा नबढने गरी के कति दररेटमा उपलव्ध गराउन सकिन्छ दररेट सहितको शिलवन्दी, दरभाउको प्रस्ताव मिति २०८३/०६/२३ गते दिनको १२:०० बजे नगरपालिकाको प्राबिधिक शाखामा पेश गर्नुहुन सन्वन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ | चमेना गृह (क्यान्टिन) संचालन गर्ने सम्बन्धी थप शर्तहरु तथा जानकारीका लागी नगरपालिकाको "/60518: णवाहगाइग1010गु०9.80/1) हेर्न वा प्राविधिक शाखामा सम्पर्क गर्नुहुन समेत जानकारी गराईन्छ | शर्तहरु १. प्रस्ताव पेश गर्ने स्थान बुढीगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुल्देवमाण्डौं, बाजुरा। २. प्रस्ताव पेश गर्ने अवधि यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयभित्र प्रस्ताव पेश गर्नुपर्नेछ। ३. प्रस्ताव साथ पेश गर्नुपर्ने कागजातहरू ड्च्छुक व्यक्ति/फर्म/संस्थाले देहायका कागजातहरु संलग्न गरी प्रस्ताव पेश गर्नुपर्नेछ। » नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा फर्म/संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि| ५ स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्रको प्रतिलिपि। न्चालु आर्थिक वर्षको कर चुक्ता/कर दर्तासम्बन्धी प्रमाणपत्र, लागू हुने हदसम्म। ५ प्रस्तावित खाना तथा खाजाको सूची र ANTI ee जी कृषि, पर्यटन र पर्वा रक्षित र Was बढीरड ८८ सकर» पे, पर्यटन र पूर्वाधार; सुरक्षित र समृद्ध बुढीगङ्गा विकासको आधार or CamScanner