विषय: लेख उपलब्ध गराउने सम्बन्धि सूचना सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा कोशी प्रदेश सभाको नवौं स्थापना दिवसको अवसरमा "स्मारिका" प्रकाशन गर्न लागिएको व्यहोरा सहर्ष जानकारी गराउँदै स्मारिका प्रकाशन समितिले प्रकाशन गरेको लेख उपलब्ध गराउने सम्बन्धि संलग्न सूचना सम्बन्धित सबैमा जानकारी रि अनुरोध छु)
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5ccdcb54-7c3b-40d5-9962-543f584f4927.pdfPDF · 3 pages · 1.4 MBOpen
Key details
- Organization
- Pradesh Sabha Sachibalaya - Koshi Pradesh
- Industry
- Province
- Category
- Others
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कोशी प्रदेश सभा सचिवालय कटहरी, मोरङ, नेपाल & प.से. :- ०८३%८४ a= १८१ मिति :- वि.सं. 2063/00/98 ने.स. :- ११४६ कौलागा,११ बिहिवार विषय: लेख उपलब्ध गराउने सम्बन्धि सूचना सम्बन्धमा । श्री मन्त्रालय/ निकाय/ सचिवालयहरु सबै कोशी प्रदेश । प्रस्तुत विषयमा कोशी प्रदेश सभाको नवौं स्थापना दिवसको अवसरमा "स्मारिका" प्रकाशन गर्न लागिएको व्यहोरा सहर्ष जानकारी गराउँदै स्मारिका प्रकाशन समितिले प्रकाशन गरेको लेख उपलब्ध गराउने सम्बन्धि संलग्न सूचना सम्बन्धित सबैमा जानकारी रि अनुरोध छु) सहायक अधिकृत फोन नम्वर : ०२१-४४०६१४, ५२५९९८ / ईमेल : [email protected] वेयव साईट : www.pradeshshabha.koshi. koshi.gov.np CamScanner कोशी प्रदेश सभा सचिवालय न्यु समाती (स्मारिका प्रकाशन समिति) रै” बिषय: लेख उपलब्ध गराउने सम्बन्धि सूचना प्रस्तुत विषयमा आगामी २०८३ माघ २२ गते मनाइने कोशी प्रदेश सभाको नवौं स्थापना दिवसको अवसरमा "स्मारिका" प्रकाशन गर्ने प्रयोजनार्थ देहायको विषयक्षेत्र अन्तर्गत रही विशिष्ट कुनै एक शीर्षकमा लेख तयार पारी स्मारिका प्रकाशन समितिमा यही मिति २०८३ साल मंसिर १५ गते भित्र उपलब्ध गराइदिनुहुन प्रदेश सभाका माननीय सदस्यहरु, पूर्व सदस्यहरु, विषय-विज्ञ ज्यूहरु, सचिवालयमा कार्यरत कर्मचारी एवं पूर्व कर्मचारीहरुमा हार्दिक अनुरोध गरिन्छ । १. लेख रचनाका विषयक्षेत्र: (क) नेपालको संविधान, संघीय शासन प्रणाली तथा प्रदेश सरकारको संवैधानिक र कानुनी अधिकार क्षेत्र | (ख) प्रदेश सभाको काम, कर्तव्य, अधिकार तथा विधायिकी कार्य | (ग) कानून निर्माण प्रक्रिया, विधेयकको अध्ययन, दफावार छलफल, संशोधन प्रस्ताव तथा कानूनको कार्यान्वयन | (घ) संसदीय समिति, समितिको कार्यप्रणाली, संसदीय निगरानी तथा सरकारको जवाफदेहिता | @) प्रदेश सभा सचिवालयको संस्थागत विकास, व्यवस्थापन, प्रशासनिक सुधार तथा कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि | @) संसदीय अभ्यास, संसदीय परम्परा, संसदीय मर्यादा तथा अन्तर-व्यवस्थापिका सम्बन्ध | (छ) प्रदेशको बजेट, सार्वजनिक वित्त व्यवस्थापन, आर्थिक अनुशासन तथा वित्तीय उत्तरदायित्व | (ज। संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य तथा सहअस्तित्व | _झ) सुशासन, पारदर्शिता, सूचनाको हक, नागरिक सहभागिता तथा सार्वजनिक जवाफदेहिता । @) महिला, किशोरी, दलित आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा अन्य समुदायको प्रतिनिधित्व, समावेशिता र सशक्तीकरण । (ट) कोशी प्रदेशको सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय तथा विकाससम्बन्धी सवाल | (छ) संसदीय कार्यमा सूचना प्रविधिको प्रयोग, डिजिटल अभिलेख व्यवस्थापन तथा नवप्रवर्तन | (ड) प्रदेश सभा तथा सचिवालयका गतिविधि, संस्थागत अनुभव, असल अभ्यास र सुधारका सम्भावना | @) प्रदेश सभाको कार्यक्षेत्रसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्धित अन्य समसामयिक, अनुसन्धानमूलक तथा नीतिगत विषय । . लेख रचनाका आधारभूत मापदण्ड (१) लेख रचना निर्धारित विषयक्षेत्रसँग सम्बन्धित, सान्दर्भिक, स्पष्ट उद्देश्ययुक्त तथा पाठकका लागि उपयोगी हुनुपर्ने | (२) लेख मौलिक हुनुपर्नेछ । अन्यत्र प्रकाशित लेखलाई स्रोत नखुलाई पुनः प्रस्तुत गरिएको वा अरूको लेख रचनालाई आफ्नै सिर्जनाका रूपमा प्रस्तुत गरिएको लेख प्रकाशनका लागि स्वीकार गरिने छैन । लेखमा प्रस्तुत तथ्य, तथ्याङ्क, मिति, कानुनी व्यवस्था, निर्णय, उद्धरण तथा अन्य विवरण आधिकारिक वा विश्वसनीय स्रोतबाट पुष्टि गर्न सकिने हुनुपर्नेछ | लेखमा विषयको सैद्धान्तिक पक्षका साथै व्यावहारिक अवस्था, समस्या, चुनौती, अनुभव, विश्लेषण तथा सम्भावित सुधारका उपाय समेटिएको हुनुपर्नेछ । (4) लेखमा लेखकको व्यक्तिगत धारणा र प्रमाणित तथ्यबीच स्पष्ट भिन्नता देखिने गरी प्रस्तुति गर्नुपर्नेछ | (६) लेख तथ्यमा आधारित, तार्किक, सन्तुलित तथा निष्पक्ष हुनुपर्नेछ। निराधार आरोप, अपुष्ट दाबी, व्यक्ति विशेष वा संस्थाको अनावश्यक प्रशंसा वा आलोचना समावेश गर्न पाइने छैन । लेखमा उल्लेख गरिएका कानुन, नियम, नीति, प्रतिवेदन तथा अन्य आधिकारिक दस्तावेजको नाम, मिति र सान्दर्भिक विवरण यथासम्भव यकिन गरी उल्लेख गर्नुपर्नेछ । अनुसन्धान वा अध्ययनमा आधारित लेखमा आवश्यकता अनुसार अध्ययन विधि, तथ्याड्कको स्रोत, विश्लेषणको आधार र निष्कर्ष स्पष्ट खुलाइएको हुनुपर्नेछ । MW मिति: 2063/08/98 wa (३ ८४ ८७ ८८ Ce} CamScanner