Notice Park
Tripurasundari Rural Municipality
Vacancy

शिक्षक पदपूर्ति सम्बन्धी सूचना ।

शिक्षक पदपूर्ति सम्बन्धी सूचना ।

Summary

प्रस्तुत विषयमा यस त्रिपुरासुन्दरी गाउँपालिका शिक्षक पदपूर्ति समितिको निर्णय अनुसार गाउँपालिका अन्तरगत सञ्चालित सामुदायिक बिद्यालयमा रिक्त रहेको माद्यमिक, निम्न- माध्यमिक तथा प्राथमिक तहमा राहत तथा गाउँपालिका अनुदानका शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tripurasundari Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 त्रिपुरासुन्दरी गाउँपालिका ; AS Gi ॥ गाउँ कार्यपालिकाको कार्यालय | ae Rae waa पिस्कर, सिन्धुपाल्चोक टन rae २०७३ प्रदेश, 3992 बोगमती प्रदेश, नेपाल प्रथम पटक सूचना प्रकाशित मिति : २०८३/०६/२७ प्रस्तुत विषयमा यस त्रिपुरासुन्दरी गाउँपालिका शिक्षक पदपूर्ति समितिको निर्णय अनुसार गाउँपालिका अन्तरगत सञ्चालित सामुदायिक बिद्यालयमा रिक्त रहेको माद्यमिक, निम्न- माध्यमिक तथा प्राथमिक तहमा राहत तथा गाउँपालिका अनुदानका शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले एक्काइस (२१) दिन भित्र रितपुर्वक दरखास्त पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ। तपसिल कस चिर्ने | पद [| विषय | किसिम [| मागपद संख्या | कैफियत Kn माशि | गित | राहत | पाएका | नि.मा.शि. | अङ्ग्रेजी गा.पा. अनुदान १।एक) | [a न्टि््थ् am | - | १।एक 1 उमेरः १८ वर्ष पुरा भई ४० वर्ष ननाधेको । आवेदन दस्तुर : मा.बि. : रु. १५०० । -. नि.मा.वि. : रु. १२००।-. प्रा.वि. : रु. १०००।- ४ माध्यमिक तहका लागि मान्यता प्राप्त शिक्षण संस्था बाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरह उतिर्ण गरेको, ४ निम्न माध्यमिक तहका लागि सम्बन्धित विषयमा मान्यता प्राप्त शिक्षण संस्था बाट आई.एड वा सो सरह उतिर्ण गरेको, ४ प्राथमिक तहका लागि मान्यता प्राप्त शिक्षण संस्था बाट आई.एड वा सो सरह उतिर्ण गरेको हुनुपर्नेछ । दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु: क) निबेदन घ) नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि a) शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि ङ) हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो ग) स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि fone’ sea (दिने ai मिति सार्बजनिक सो को भोलिपन्टसम्म Sere ४ 2053/08/46 गतेसम्म | (अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो को ॥) दु 5 oe a4 सेवा सुविधाः नियमानुसार उपलब्ध गराइनेछ | see प्रीक्षाको पाठयक्रम: शिक्षक सेवा आयोगले निर्धारण गरे बमोजिम । सीम परीक्षाको किसिमः लिखित, मौखिक एवं आवश्यकता अनुसार कक्षा अवलोकन | हिट दु परीक्षा सञ्चालनको मितिः सम्पर्क मितिका दिन जानकारी गराइनेछ। GA 1.1 TRIPURASUNOAR! GAUPALIKA Teeminal 2222440011794217 जोटः बरखास्त फाराम गाउँपालिकाको fren युवा तया बेलकुब शाखाबाट प्राप्त गर्व abe) ak अनलाईन बरखास्तका लागि सत शाखाको आधिकारिक इमेल [email protected] मार्फत तियमानुतार आवेदन zeae तिरेको माँचरको प्रमाण सहित आवश्यक कागजातहरु संलग्न राखि पेश गर्व aT | सम्पर्क मितिः 2053/00/49 गते | सम्पर्क नं.: ९5६९६६७५६०/९८६०४४११९१ पदपूर्ति समिति

Like

0

Views

1

Comments

0

Share

0

Save

Report